मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
बोक्सीको आरोपमामलमूत्र खुवाउने ४ जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ४ सुगा गाउँकी एक महिलालाई बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुई महिलासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय सिकिन्दर महतोकी पत्नी पुरनीदेवीे, रगेश्वर महतोकी पत्नी प्रमिलादेवीका साथै उनका दुई छोराहरू सिकिन्दर र...
सिन्धुपाल्चोक केन्द्रबिन्दु भई भूकम्प
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
आजसिन्धुपाल्चोक केन्द्रबिन्दु भई भूकम्प गएकाे छ । दिउँसो १ बजेर ४६ मिनेटमा भूकम्पले धक्का दिएका हाे । भूकम्पम मापन केन्द्रका अनुसार ४.६ रेक्टर स्केलकाे भूकम्प गएकाे हाे ।
केरलामा बाढीबाट मृत्यु हुनेको संख्या २६ पुग्यो
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
भारतको केरला राज्यमा भीषण वर्र्षापछिको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ । वाढीमा कम्तिमा ११ जना हराइरहेका छन् । बाढीका कारण विभिन्न गाउँ र शहर सम्पर्क विच्छेद भएका छन् । बाढीपीडितलाई राहत तथा उद्धार कार्यमा सैनिक...
नुवाकोटमा बस दुर्घटना हुँदा ३० घाइते
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
नुवाकोटको किस्पाङ गाउँपालिका५ मनकामनामा आज बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । घाइतेमध्ये १० को अवस्था गम्भीर रहेकामा तीन जनालाई हेलिकप्टरबाट उद्धार गरी उपचारार्थ काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए । बा४ख...
बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
बजार खुलेको पहिलो दिन सुनचाँदीको मूल्यबढेको छ । दशैँ बिदाको एक हप्तापछि बजार खुलेको पहिलो दिन आज सुनको भाउ तोलामा ७ सय रुपैयाँ र चाँदीको भाउ तोलामा ४५ रुपैयाँ बढेको हो । गएको २५ गते तोलाको ९० हजार ६०० रुपैयाँमा...
मोहन वैद्यलाई भेट्न अस्पताल पुगे प्रचण्ड
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नर्भिक अस्पताल पुगेका छन् । दमको समस्या बढेर आइतबारदेखि नर्भिक अस्पतालमा उपचाररत् आफ्ना राजनीतिक गुरु तथा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलाई भेट्न प्रचण्ड नर्भिक अस्पताल पुगेका हुन् । उनले वैद्यसँग स्वास्थ्य अवस्थाको...
भीमदत्त राजमार्ग अवरुद्ध
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
गएरातिदेखिको लगातारको वर्षाका कारण यहाँका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । सुदूरपश्चिम पश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त राजमार्गको भासु भीरमा ठूलो पहिरो आउँदा बिहानैदेखि यातयात अवरुद्ध भएको हो । पहिरो पन्छ्याउनका लागि सडक डिभिजन कार्यालयको...
नेपाली फुटबल टिम स्वदेश फिर्ता
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता भएको छ ।माल्दिभ्सको मालेमा आयोजना भएको १३औं साफमा नेपाल उपविजेता हुँदै नेपाल फर्किएकाे हाे ।नेपाल फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वीभारतसँग ३-० गोल अन्तरले पराजित भएको थियो । नेपाली टिम...
श्रीमतीको कुटाइबाट श्रीमानको ज्यान गयो
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा श्रीमान्र श्रीमतीबीच कुटाकुट हुँदा श्रीमान्को मृत्यृ भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छन् । छथर गाउँपालिका-३ पञ्चकन्या ज्यामिरेमा आइतबार साँझ घरयासी विवादपछि श्रीमतीको लौरो प्रहरबाट ५४ वर्षीयगोबिन्द लिम्बुको मृत्यृ भएको इलाका प्रहरी चौकी बसन्तपुरका प्रहरी...
टी-ट्वान्टी विश्वकप : बंगलादेश स्कटल्याण्डसँग पराजित
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा बंगलादेश स्कटल्याण्डसँग पराजित भएको छ।आइतबार राति ओमानमा भएको पहिलो चरणको खेलमा बंगलादेश एसोसियट राष्ट्र स्कटल्याण्डसँग ६ रनले पराजित भएको हो । १४१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर...
राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको दरखास्त आह्वान
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको छ । सोमबार बिहान क्यानले खुल्ला रहेको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको हो । बिश्वकप लिग(२ पछि मुख्य प्रशिक्षक डेव ह्वाटमोरको राजीनामासँगै नेपाली टिम...
आगलागीमा परी पाकिस्तानमा एकै परिवारका सात जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
इस्लामाबाद । पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा आइतबार भएको आगलागीमा परी एकै परिवारमा सात जनाको मृत्यु भएको छ । पञ्जाब प्रान्तको मुजफारगढ जिल्लामा रहेको एक घरमा भएको आगलागीमा परी एकै परिवारका बालबालिका र महिलाहरूसहित सात जनाको मृत्यु भएको हो । सुतिरहेको...
प्रहरीद्वारा ९७ बोतल लागुऔषध बरामद
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
इनरुवा । सुनसरी सदरमुकाम इनरुवा३ स्थित सखुवागाछीबाट ९७ बोतल लागुऔषध आइतबार बरामद भएको छ । को २६ प ५८६९ नम्बरको मोटरसाइकलमा पश्चिमबाट पूर्वतर्फ दुध बोक्ने भाडोमा लागुऔषध लगिरहेको छ भनी गोप्य सूचनाको अधारमा प्रहरीले चेकजाच गर्दा ९७ थान डाइलेक्स डिसी...
ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
काठमाडौं । नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत ट्रेजरीको आजदेखि बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले ९१ दिन अवधिको २०...
आन्तरिक पर्यटकले म्याग्दीका होटल भरिभराउ
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
म्याग्दी । केही दिनयता जिल्लाका होटल तथा लज भरिभराउ भएका छन् । म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल घुम्न आएका आन्तरिक पर्यटकले होटल तथा लज भरिभराउ भएका हुन् । होटल तथा रेष्टुराँ व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष बाबुराम आचार्यले दसैँ लगत्तै पाहुनाको चाप...
महामारीबीच दुबईमा धनाढ्यको संख्या बढेको बढ्यै
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
दुबई । दुबईका निजी बैंक र सम्पत्ती व्यवस्थापन क्षेत्रका लागि यो वर्ष पनि सुखद रह्यो । सन् २०१९ मा व्यक्तिगत रूपमा उच्च सम्पत्ती भएका व्यक्ति बस्ने सहरहरूमा दुबई सबैभन्दा अग्रपंक्तिमा आउथ्यो । त्यस्तै, विश्वका धनी व्यक्तिहरुको छनौटमा दुबई उच्च १०...
पाँच प्रजिअसहित सह र उपसचिवको सरुवा
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
काठमाडौं । गृहमन्त्रालयले विभिन्न जिल्लाका पाँच प्रमुख जिल्ला अधिकारीसहित उपसचिव र सहसचिवको काज सरुवा गरेको छ । आइतबारको गृहमन्त्रीस्तरीय निर्णय अनुसार मन्त्रालय अन्तरगतका प्रजिअसहित १२ कर्मचारीको सरुवा गरिएको हो । निर्णय अनुसार कैलालीका प्रजिअ खगेन्द्रप्रसाद रिजाललाई गृहमन्त्रालयमा, डोल्पाका प्रजिअ माधवप्रसाद...
वेनेजिर भुट्टो स्वदेश फिर्तादेखि रूसबाट खरिदपछि अमेरिकाको अधिनमा अलास्का
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
काठमाडौं । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम बिकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वपूर्ण विश्व घटनाः वेनेजिर भुट्टो स्वदेश फिर्ता आठ वर्षको लन्डन र दुबई निर्वासनपछि सन् २००७ मा पाकिस्तानकी नवौं प्रधानमन्त्री वेनेजिर भुट्टो...
कुन प्रदेशमा छ आज भारी वर्षाको सम्भावना ?
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यका लगायत केही प्रदेशका उच्च एवं हिमाली जिल्लाहरुमा मौसम परिवर्तन भइ भारी वर्षा र हिमपातसहित चट्याङको सम्भावना...
वर्षाले पाकेको धान नष्ट, किसान चिन्तित
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
गलेश्वर । वर्षाले खेतमा पाकेर थन्क्याउने बेला भएको धान बालीमा क्षति पुगेपछि यहाँका किसान चिन्तित भएका छन् । धानलाई वर्षाले झार्नुका साथै बोट समेत ढलेका छ । भित्र्याउने समयमा पानीले क्षति पुर्याइदिएपछि रुनु न हाँस्नुको अवस्था भएको बेनी नगरपालिका२ बगरफाँटका...
«
1
...
48
...
96
97
98
99
100
101
102
103
104
...
876
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय