मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
हिन्दु राष्ट्र महाअभियानमा शशांकको साथ
नेपाल फ्ल्यास
फागुन ०८, २०८०
नेपाली कांग्रेस नेता शशांक कोइरालाले सनातन हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर गरेका छन् । ललितपुरमा जारी कांग्रेस महासमिति बैठकमा चलाइएको अभियानमा कांग्रेसका पूर्व महामन्त्री शशांक कोइराला पनि जोडिएका छन् । २०६२/६३ को जनआन्दोलनपछि योजनाबद्ध रूपमा नेपाललाई धर्मनिरपेक्ष बनाइएकोमा यतिबेला राष्ट्रिय शक्ति...
प्रधानमन्त्री प्रचण्ड ल्हासामा
नेपाल फ्ल्यास
असोज १०, २०८०
काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड ल्हासा गुगेका छन् । चीनको दक्षिण पश्चिममा रहेको छोङ्छिङ सहरबाट सिचवन एयरलाइन्स मार्फत् प्रधानमन्त्री प्रचण्ड तिब्बत स्वायत्त क्षेत्रको राजधानी ल्हासा आइपुगेका हुन् । तिब्बतमा रहँदा प्रधानमन्त्री प्रचण्डले कैलाश मानसरोवर एवम् कैलाश पर्वतको...
नेपाल—चीनबीच समझदारी पत्रमा हस्ताक्षर
नेपाल फ्ल्यास
असोज ०८, २०८०
काठमाडौं । नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका चिनियाँ समकक्षी प्रधानमन्त्री ली छ्याङबीच आज ग्रेट हल अफ दी पिपलमा भएको द्विपक्षीय वार्तापछि...
मतदाताले देशको सेवामा समर्पित व्यक्ति छानेर भोट हाल्न थालेका छन्: देउवा
नेपाल फ्ल्यास
असोज ०७, २०८०
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जातका आधारमा भोट हाल्ने चलन हट्नु राम्रो भएको बताएका छन् । आज आइतवार काठमाण्डौमा आयोजित कार्यक्रममा सभापति देउवाले व्यक्तिको आधारमा भोट हाल्ने चलन बढिरहेको र मतदाताले विज्ञ, देशको सेवामा समर्पित व्यक्ति छानेर भोट...
बेइजिङमा प्रचण्ड
नेपाल फ्ल्यास
असोज ०७, २०८०
काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड आज बेइजिङ पुगेका छन् । प्रधानमन्त्री प्रचण्डले बेइजिङमा हुने नेपालचीन बिजनेस समिटलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । चीनमा रहेको नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको...
आयरल्यान्डको भ्रमण सकेर सभामुख स्वदेश फिर्ता
नेपाल फ्ल्यास
असोज ०७, २०८०
काठमाडौं । आयरल्यान्डको भ्रमण सकेर सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसग कुरा गर्दै उनले भ्रमणका क्रममा आइरिस सदनको माथिल्लो सदन सिनेड एरियनका अध्यक्ष जेरी बटाइमर र आयरल्यान्डका राष्ट्रपति माइकल डि. हिगिन्ससँग शिष्टाचार भेट...
शिक्षा विधेयक सच्याएर मात्रै पारित हुन्छ :गगन थापा
नेपाल फ्ल्यास
असोज ०५, २०८०
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि व्यक्त जनाएका छन् । शुक्रवार काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले विधेयकमा संशोधन हाल्न शुरु भएपछि आफूले पनि ७० भन्दा बढी ठाउँमा संशोधन हाल्नुपर्ने अवस्था...
संविधान जारी भएको आठ वर्ष पूरा
नेपाल फ्ल्यास
असोज ०३, २०८०
काठमाडौं । संविधान जारी भएको आठ वर्ष पूरा भएको छ । आज संविधान दिवस । संविधान दिवसका अवसरमा आज देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गर्दै छन् । टुँडिखेलमा हुने विशेष...
विशालनगरमा सुरु भयो शेखर कोइराला समूहको बैठक
नेपाल फ्ल्यास
असोज ०२, २०८०
काठमाडौँ । काठमाडौंको विशालनगरमा नेपाली कांग्रेस शेखर कोइराला समूहको बैठक सुरु भएको छ । बैठकमा महामन्त्री गगन थापासहित उपसभापति धनराज गुरुङलगायतको सहभागिता रहेको छ ।बैठकमा निम्ता गरिएका महामन्त्री विश्व प्रकाश शर्मा, नेता प्रदीप पौडेल भने सहभागी भएका छैनन् । कोइरालाले...
विदेशमा रहेका नेपालीलाई पनि मतदानमा समेट्ने ब्यवस्था गरिने छ : प्रधानमन्त्री दाहाल
नेपाल फ्ल्यास
असोज ०१, २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीलाई पनि मतदानमा समेट्ने ब्यवस्था गरिने बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन अमेरिकामा पुगेका प्रचण्डले नेपाली सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाली नागरिकलाई मतादानको अधिकारबाट बञ्चित हुन नदिइने दावी गरे ।...
प्रधानमन्त्री र संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
नेपाल फ्ल्यास
असोज ०१, २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच न्यूयोर्कस्थित मुख्यालयमा आइतबार भेटवार्ता भएको छ । भेटमा नेपालको शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने, जलवायु परिवर्तन, शान्ति स्थापना, आपसी सहकार्य र साझेदारीलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले...
सुन तस्करी प्रकरण: उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढ्यो: प्रधानमन्त्री
नेपाल फ्ल्यास
भदौ २९, २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अवैध सुन तस्करीको सम्बन्धमा पूर्वसहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढेको बताएका छन् । आज शुक्रवार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले अवैध सुन तस्करीको सम्बन्धमा सीआईबीले अनुसन्धान पूरा...
सातै प्रदेशमा नेम्वाङको स्मृतिमा एमालेले कार्यक्रम गर्ने
नेपाल फ्ल्यास
भदौ २९, २०८०
काठमाडौं । नेकपा एमालेले संविधानसभाका अध्यक्ष स्व.सुवास नेम्वाङको स्मृतिमा आउँदो असोज २ गते सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने जनाएको छ । पार्टीका महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा शुक्रवार बसेको बैठकले यो निर्णय गरेको एमालेको केन्द्रीय प्रचार विभागले जनाएको छ ।...
बालमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध: प्रचण्ड
नेपाल फ्ल्यास
भदौ २९, २०८०
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार सदैव प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले संविधान, बालबालिकासम्बन्धी कानुन र नीतिमा...
राष्ट्रियसभामा शोक प्रस्ताव पारित
नेपाल फ्ल्यास
भदौ २८, २०८०
काठमाडौं । राष्ट्रियसभाको बिहीवारको बैठकले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख, वर्तमान प्रतिनिधिसभा सदस्य एवम् नेकपा ९एमाले० का केन्द्रीय उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । नेम्वाङको ७१ वर्षको उमेरमा गत मङ्गलवार निधन भएको हो ।...
गृहमन्त्रीलाई गगनको प्रश्न — के काठमाण्डौमा एक्लै हिँड्न नमिल्ने भएकै हो ?
नेपाल फ्ल्यास
भदौ २१, २०८०
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको साङ्घातिक आक्रमणप्रति बिरोध जनाएका छन् । यादवमाथि सनकको भरमा साङ्घातिक आक्रमण भएको भन्दै थामथुम पार्ने प्रयास नगर्न पनि सरकारलाई थापाले सचेत गराएका छन् । आज बिहीवार...
जनयुद्ध पीडितका आगनमा पुगेर प्रचण्डले माफी माग्नुपर्छ: वामदेव गौतम
नेपाल फ्ल्यास
भदौ २०, २०८०
काठमाडौं । पूर्वउपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनआन्दोलनका पीडितसंग क्षमायाचना गर्नुपर्ने बताएका छन् । काठमाण्डौमा आज आयोजित पत्रकार सम्मेलनमा गौतमले जनयुद्धकालमा भएका राम्रा मात्र नभएर नराम्रा काम पनि भएको भन्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्ध पीडितका घरघरमा पुगेर...
चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढ्नु पर्छ: सभापति देउवा
नेपाल फ्ल्यास
भदौ १९, २०८०
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चीन र भारतसँग नेपालले सन्तुलन कायम गरेर अघि बढ्नु पर्ने बताएका छन् । आज काठमाण्डौमा आयोजित एक कार्यक्रममा सभापति देउवाले चीन र भारत नै नेपालका सधैँका छिमेकी भएकाले दुई देशसँग सन्तुलन कायम गर्नुपर्ने...
लुम्बिनीमा नयाँ नेतृत्व चयनका लागि एमालेको मतदान शुरु
नेपाल फ्ल्यास
भदौ १९, २०८०
काठमाडौं । नेकपा एमालेको लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । आज बिहानबाट मतदान शुरु भएको हो । राधाकृष्ण कँडेल र हरि रिजाल एमाले लुम्बिनीको अध्यक्षमा प्रतिस्पर्धामा रहेका छन् । पाल्पाका कँडेल उपाध्यक्ष विष्णु पौडेल गुट...
हत्या अरोपी स्वतन्त्र प्रदेश सभा सदस्य अनिरुद्ध सिंह पक्राउ
नेपाल फ्ल्यास
भदौ १८, २०८०
सप्तरी । सप्तरी क्षेत्र नं.४ (२) बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित स्वतन्त्र सांसद अनिरुद्ध प्रसाद सिंह यादव हत्या अभियोगमा पक्राउ परेका छन् । सिंहलाई जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले राजविराजबाट सोमबार दिउँसो पक्राउ गरेको हो । उनीमाथी सप्तरीको साविक...
«
1
2
3
4
5
6
7
8
9
...
194
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय