मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
दृष्टिकोण
बुढीगण्डकीमा राजनीति र जनअपेक्षा
बुद्धिमान तामाङ
चैत १५, २०७९
प्रतिनिधिसभाको यो कार्यकालमा म पहिलोपटक सम्बोधन गर्दै छु । सर्वप्रथम, जनप्रतिनिधिहरूको यो गरिमामय र उच्च संस्थामा पुर्याउने समस्त मतदाता, राप्रपाका नेता तथा कार्यकर्ताहरूप्रति म कृतज्ञता व्यक्त गर्दछु । यस अवसरमा यो संसद्लाई मुलुकको आवश्यकता र जनताको चाहना पूरा गराउन सफलता...
प्रतिस्पर्धात्मक विचारको मन्थनको थलो संसद
सोबिता गौतम
माघ ०८, २०७९
हिउँदका कठ्याङ्ग्रिँदा छोटा दिनहरू सकिएर बिस्तारै न्यानो घाम लाग्ने लामा दिन आउँदै छन्। छिट्टै वसन्त ऋतु आउनेछ, अनि तुसारोले रुखो बनाएका रुखबिरुवामा फेरि नयाँ पालुवा पलाउनेछन्। राजनीतिमा पनि समयको चक्र फेरिइरहन्छ। यो रोस्टमबाट यस गरिमामय संसदलाई चारैतिर नियाल्दा मलाई लागिरहेछ,...
यसकारण राजासहितको हिन्दुराष्ट्र
बुद्धिमान तामाङ
असार २४, २०७९
नेपालमा ८१ प्रतिशतभन्दा बढी हिन्दु छन् । त्यस्तै ९४ प्रतिशतभन्दा बढी ओमकार परिवारका सदस्य छन् । नेपालीबीच धार्मिक रूपमा भाइचारा थियो । सहिष्णुता थियो । सबै जातजाति र धर्मावलम्बी मिलेर बसोबास गर्दै आएका थिए । धार्मिक सहिष्णुताको उदाहरण थियो नेपाल...
धुवाँका अक्षरहरू
नयनराज पाण्डे
माघ ०४, २०७८
ईश्वर, प्रेम र वर्तमान भन्ने कुरा हुँदै हुँदैन भन्नेहरू प्रशस्त छन् । मभित्रको एउटा तानाशाहले यसै भन्थ्यो । किनभने यो तानाशाहले आफ्नो नाडीमा बाँधेको थियो, एक दिनमा दुईपल्ट बाह्र बजाउने घडी । त्यसैले मात्तिएर भन्थ्यो- 'वर्तमान मेरो नियन्त्रणमा छ ।'...
राजनीतिमा महिला: तथ्य र यथार्थ
सविभा हमाल गौतम
माघ ०१, २०७८
नेपाली इतिहासमा महिलाको योगदान भुल्न सकिन्न । भन्नलाई अहिले नेपाल धर्म निरपेक्ष हो । तर नेपालमा हिन्दु सभ्यता र संस्कृति छ । हाम्रा शास्त्रहरूले पनि महिलालाई उच्च स्थान दिएको छ । देवताहरूले सास्ती पाउँदा देवीहरूमार्फत दानवहरूको वध भएका धार्मिक ग्रन्थका...
फ्रायडीय र भगवान् कृष्णको मनोविज्ञान भेद
महेश श्रेष्ठ
पुस २९, २०७८
मनोविज्ञान जस्तै अध्यात्म पनि मनको विज्ञान हो पाण्डव र कौरवका विशाल सेनाहरू हातहतियार सहित, लडाइँ गर्न तम्तयार अवस्थामा रणभूमिमा उपस्थित थिए । त्यही बेला अर्जुन लडाइँ गर्नुको औचित्य छैन भनेर भगवान् कृष्णसँग लडाइँ गर्दिनँ भनेर याचना गर्दै थिए । आफन्त...
कोभिड, विद्यालय विदा र बालबच्चाको असल व्यवस्थापन
रामहरि श्रेष्ठ
पुस २७, २०७८
कोभिड- १९ को सम्भाव्य महामारीको रोकथाम र सावधानीको लागि सरकारले सम्पूर्ण शैक्षिक संस्थार शैक्षिक कार्यक्रमहरू बन्द गरेको छ । योबालबालिकाको सामाजिक र मनोरञ्जनात्मक जीवनशैलीलाई कटौती भएको बाध्यात्मक अवस्था हो । यस्तो अवस्थामा अभिभावकले कसरी बालबच्चा सम्हाल्ने भन्ने चुनौती जिवन्त देखिन्छ।...
मानवअधिकार उल्लंघनमा आममाफी अस्वीकार्य
केपी शर्मा ओली
मंसिर ०५, २०७८
विक्रम सम्बत् २०५२ सालदेखि एक दशकसम्म हाम्रो मुलुकले तत्कालीन नेकपा (माओवादी)ले सुरु गरेको हिंसात्मक संघर्ष र त्यसपछि सिर्जित सशस्त्र द्वन्द्वको सामना गर्नु पर्यो। उक्त द्वन्द्वलाई स्थायी रूपमा समाधान गरी शान्ति स्थापनाद्वारा मुलुकको राजनीतिकसामाजिकआर्थिक रूपान्तरण हेतु अनुकूल वातावरण निर्माण गर्न नेपाली...
ओझेलमा परेको विराट दरबार र यसको महत्त्व
चेतन खड्का
कात्तिक २१, २०७८
विराट राजाको दरबार मोरङको विराटनगर -१८मा अवस्थित छ । यो नेपाल-भारत सीमा नजिक पर्छ । यो राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्न सम्भावना बोकेको स्थान हो। विराट दरबार राजा विराटको पालामा बनेको भनेर विभिन्न हिन्दुग्रन्थहरू उल्लेख गरिएको छ । नेपालको...
शिष्ट र सुसंस्कृत परिवार निर्माण
विजयप्रसाद मिश्र
कात्तिक १२, २०७८
मानव समुदायको एउटा महत्त्वपूर्ण संस्था हो परिवार । समाजको संरक्षण र संवर्धन यसै संस्थामा अवलम्बित छ । हिन्दू संस्कृतिमा त परिवारलाई एउटा प्रमुख शिक्षण संस्थाको रूपमा लिइन्छ । यसको महत्तालाई अनुभव गरेर नै वैदिक युगमा औपचारिक अध्ययन क्रम पूर्ण गरेका...
एमालेको ठोस कार्यक्रम नहुनु अकल्पनीय
घनश्याम भुसाल
कात्तिक ११, २०७८
सर्वप्रथमतः कोभिड१९ को संक्रमणका कारणले आजको स्थायी कमिटी र भोलि कार्तिक १२ गतेकोकेन्द्रीय कमिटी बैठकमा म उपस्थित हुन सम्भव नभएको कुरा जानकारी गराउन चाहन्छु । दशौँराष्ट्रिय महाधिवेशनको सम्मुखमा हुने यी बैठकहरूको महत्त्व स्वतः स्पष्ट छ । ती बैठकहरूमासशरीर उपस्थित हुन...
असफलतातिर संविधान !
अर्जुन खड्का
असोज ०३, २०७८
तनाव, विवाद र कटुताबीच जारी भएको नेपालको संविधान ६ वर्ष पूरा भएको छ । २०७२ सालमा आजकै दिन संविधान जारी भएको थियो । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको अभ्यास मुलुकले गरिरहेको छ । संविधानले नागरिक अधिकारलाई बलियो बनाएको छ । मौलिक...
सेप्टेम्बर ११ को विश्व धर्मसभा र विवेकानन्द !
विजयप्रसाद मिश्र
भदौ २६, २०७८
सेप्टेम्बर ११ । यस दिनाङ्कलाई विशेषतः अमेरिका तथा समग्रमा विश्वले नै दुईवटा कारणले स्मरण गर्दछ । पहिलो कारण: सन् १८९३ मा यसै दिन अर्थात् सेप्टेम्बर ११ कै दिन एउटा तेजस्वी हिन्दु मनीषीका रूपमा स्वामी विवेकानन्दले अमेरिकाको सिकागोमा आयोजित विश्व धर्म...
विभेदविरूद्ध लड्नेले विभेदलाई निरन्तरता दिनु चिन्ताको विषय
राजेश अहिराज
भदौ ०१, २०७८
नेपाल सरकारको मन्त्रिपरिषद्को २०७७ फागुन ७ गते शुक्रबारको निर्णयबाट प्रदेश नं. २ को प्रदेश प्रमुखको रूपमा नियुक्त भई शिरमा देश, मनमा मधेश को मूल उद्देश्यसहित आज मंगलबारसम्म १८० दिन अर्थात् ५ महिना २४ दिन आफ्नो मातृभूमि र जनताका लागि कार्य...
नेपालमा अलपत्र हङकङवासी नेपालीको कथा र सरकारले नसुनेको व्यथा
नेपाल फ्ल्यास
साउन २८, २०७८
यतिबेला नेपालमा करिब चार सय जनाको हाराहारीमा हङकङमा बस्ने नेपाली अलपत्र अवस्थामा छन् । हामीहरूमध्ये कोही आफ्नै परिवारका सदस्य गुमाएका कारण नेपाल आएका थियौँ । एकजना आमाको निधनपछि रीतिरिवाजअनुसार काजकर्म गर्ने नेपाल आएका हुन् । एक जना महिला खाना पनि...
कुलमान नियुक्तिको चर्चा र आम अपेक्षा
शोभा बिष्ट
साउन २१, २०७८
केही समयअघि नेपाल विद्युत् प्राधिकरणको पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई नेपाल आयल निगमको महाप्रबन्धक बनाउने हल्ला चल्यो । केपीओली सरकारको पतन र शेरबहादुर देउवाको आगमनसँगै यस्तो चर्चा भएको थियो । तर त्यो यथार्थ थिएन । सामाजिक सञ्जालहरूमा आयल निगममै भए पनि...
राप्रपा महाधिवेशन : अवसर कि चुनौती !
जनकराज पाठक
साउन २०, २०७८
राप्रपा महाधिवेशनको तयारीमा जुटेको छ । कोभिड महामारीको प्रतिकूलतालाई चिर्दै केही गतिविधि भइरहेका छन् । महाधिवेशन भन्ने बित्तिकै नीति र नेतृत्वको बहस सबैतिर उठ्ने गर्दछु । राप्रपाको राजनीतिमा पनि यसको तरङ्ग नपर्ने कुरै भएन । आगामी महाधिवेशन कसरी सफल बनाउन...
अलबिदा ! जयसिंह धामी, तिम्रो आत्मा नभड्कियोस्
श्यामसुन्दर पुडासैनी
साउन २०, २०७८
जयसिंह धामी, सर्वप्रथम नेपाल आमालाई लक्षित गरी सिमानामा काटिएको विस्तारवादको धारिलो करौँतीको सामना गर्दै आफ्नो तिमिले ज्यान महाकालीमा फाल्नुपरेको अवस्थाप्रति शोकाकुल छु । महाकालीमा तुइन तर्ने क्रममा रुखमा बाँधेको तुइनको फलामे डोरी भारतीय एसएसबीले फुकालिदिएपछि तिमी महाकालीको उर्लँदो भेलमा खस्न...
नेपाली राजनीतिमा व्यापारी र डनवाद !
डा. प्रकाशचन्द्र लोहनी
साउन १४, २०७८
समकालीन नेपाली राजनीतिमा बेलाबखत अनेकन् प्रवृत्ति देखिँदै छन् । केही समयअघि डन प्रवृत्तिको बिगबिगी थियो । अहिले खुला व्यापारीले मन्त्री हुन पाउने कि नपाउने खालको बहस भइरहेको छ । के उद्यम-व्यापार गर्ने मानिस राजनीतिमा लाग्न नहुने भन्ने प्रश्नबारे बहस र...
धर्म निरपेक्षताबारे जनमत संग्रह
रविन्द्र मिश्र
साउन ११, २०७८
क) किन एकजना धर्म निरपेक्षतावादी धर्म निरपेक्षताबारे जनमत संग्रहको माग गर्दै छ? राजनीतिक विचारका हिसाबले म धर्म निरपेक्षतावादी व्यक्ति हुँ । तर धरातलीय यथार्थलाई नजरअन्दाज गरेर विचारको कोरा अनुसरण गर्न खोज्दा समाजहरू ध्वस्त भएका धेरै उदाहरण छन् । धरातलमा लागू...
«
1
2
3
4
5
6
7
8
9
...
10
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय