मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
फिचर
श्री एयरलाइन्समा पटकपटक समस्या
नेपाल फ्ल्यास
फागुन २५, २०७९
नेपालको निजी क्षेत्रको हवाइजहाज कम्पनी श्री एयरलाइन्समा पटकपटकसमस्या देखिन थालेको छ । बिहीबार काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको देखिएपछि काठमाडौं नै फर्काउनु परेको थियो । उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो । धादिङको...
क्यानमा भाँडभैलो, अध्यक्ष चन्दको राजीनामा कहिले ?
नेपाल फ्ल्यास
माघ १८, २०७९
नेपाल क्रिकेट संघ (क्यान) को विवाद चुलिएको छ । सात जना केन्द्रीय सदस्यले नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरेपछि विवादले नयाँ रूप लिएको हो । पोखरामा मंगलबार भएको बैठक सुरुमै ऋषिराम गौतम नेतृत्वको टोलीले अध्यक्ष चन्दको...
कतारको राष्ट्रिय दिवससँगै सफल विश्वकपको बिदाइ
नेपाल फ्ल्यास
पुस ०४, २०७९
कतार विश्वकप २०२२ भव्य ढंगले सकिएको छ। कतारको राष्ट्रिय दिवसकै दिन आफ्नो देशको आयोजना, व्यवस्थापन र आतिथ्यताको कौशलसहितको विश्वकप सकिएको हो। कतार विश्वकपको उपाधि लियोनेल मेसीको अर्जेन्टिनाले जितेको छ भने साबिकको विजेता फ्रान्सले उपविजेता मै चित्त बुझाएको छ। खेलमा हारजित...
गाडी-मोबाइल आयात प्रतिबन्ध फुकुवा
नेपाल फ्ल्यास
मंसिर २०, २०७९
सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध हटाएको छ । कोरोना संक्रमणसँगै इन्धनको मूल्यमा भएको वृद्धिसमेतले नेपालमा आर्थिक संकटमा फस्ने प्रबल सम्भावना देखिएको बेला सरकारले आयातमा कडाइ गरेको थियो । मन्त्रिपरिषद्को मंगलबारको बैठकले ती बस्तुको आयात खुला गरेको हो...
के माधव नेपालको दल राष्ट्रिय पार्टी बन्ला ? समानुपातिकमा यस्तो हुँदै छ प्रतिनिधित्व
नेपाल फ्ल्यास
मंसिर १४, २०७९
एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी (जसलाई धेरैले नेकपा एस नामले चिन्दछन्) राष्ट्रिय पार्टी बन्ला ?यो प्रश्न यतिबेला सर्वाधिक चासो विषय बनेको छ । कारण हो राष्ट्रिय पार्टी बन्नासाथ उसले प्रतिनिधिसभामा समानुपातिक सिट पाउँछ । ११० सदस्य हुने प्रतिनिधिसभाको समानुपातिकमा...
आलेको जिल्लामा ओली, कस्तो रह्यो बोली ?
नेपाल फ्ल्यास
कात्तिक २६, २०७९
प्रेम आलेको जिल्ला डोटी पुगेर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कटाक्ष गरेका छन् । उनले आगामी चुनावमा छाडा बोल्नेलाई नजिताउन भनेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छाडा बोलेर डोटी जिल्लाकै बेइज्जत गर्ने नेतालाई भोट नदिन आग्रह...
डेंगुबाट मृत्यु हुनेको संख्या ४४
नेपाल फ्ल्यास
असोज २४, २०७९
डेंगुकाे संक्रमणबाट४४ जनाकोमृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप दुई जनाको संक्रमणबाट मृत्यु भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार गत साउनयता डेंगुबाट मृत्यु हुनेको संख्या ४४पुगेको हो । यो संख्या नेपालमा डेंगु भित्रिएपछि कै सबैभन्दा धेरै...
हिउँले ढाकिएको मनमोहक डोल्पा
नेपाल फ्ल्यास
मंसिर २०, २०७८
उपल्लो डोल्पाको धो हिउँले ढपक्क ढाकिएको छ ।हिउँ परेसँगै खाद्यान्न ढुवानी गर्न भने निकै मुस्किल भएको छ । साथै पशुचौपाया चरिचरणमा पनि अप्ठयाराे भएकाे स्थानीयले बताएका छन् ।
हेर्दा लाग्छ कि- सर्वोच्चमा रणसंग्राम हुँदै छ (फोटो फिचर)
नेपाल फ्ल्यास
मंसिर ०३, २०७८
सर्वोच्च अदालत परिसर तीन सातायता अशान्त छ । सदैव धेरै तनाव नभए पनि शान्त भने छैन । तर त्यहाँ शुक्रबार तैनाथ गरिएका सुरक्षाकर्मी र वकिलहरूको प्रदर्शनले यो क्षेत्र रणमैदान सरह देखिन्छ ।
मनरुपाकाे पीडा : २६ वर्षको अन्तरमा एकै ठाउँ पहिरोले पुर्यो दुई छोरा
नेपाल फ्ल्यास
कात्तिक २१, २०७८
पाँचथर । जोखिमपूर्ण स्थानमा बस्नुपर्ने बाध्यताले मानिसलाई कतिसम्म पीडा दिन्छ भन्ने बुझ्न पाँचथरको मिक्लाजुङ गाउँपालिका-१ अठभैयाकी मनरुपा नेपालीलाई हेरे पुग्छ । अहिले नेपालीको आँगनसम्म पहिरो आइपुगेको छ । खेती लगाउन खेतबारी पहिरो गएर भीर बनेको छ । घर वरिपरी पहिरो...
खोलाको किनारदेखि आँगनसम्मै अलैँची
नेपाल फ्ल्यास
कात्तिक १२, २०७८
लमजुङ । युवाजनशक्ति विदेश पलायन हुँदा गाउँघरका खेत बाँझो बनिरहेका छन् । खेतबारी बनमारा घाँस र कुरोको बोटले लपक्क ढाकेको बाँझो बनेका छन् । तर, गरे सम्भव हुन्छ भन्ने उदाहरण बनेका छन् उत्तरी लमजुङको छिनखोला गाउँका बासिन्दा । उच्च पहाडी...
५२ वर्षपछि आफन्तको सम्पर्कमा आए गङ्गाबहादुर
नेपाल फ्ल्यास
असोज २०, २०७८
बेनी । सम्पर्कविहीन भएको ५२ वर्षपछि म्याग्दीका एक पुरुषको पारिवारिक पुनःमिलन भएको छ । घरबाट हराएका बेनी नगरपालिका४ थामडाँडाका ७५ वर्षीय गङ्गाबहादुर गुरुङ (जङ्गबहादुर भनिने) को मङ्गलबार मात्रै आफन्तसँग भेट भएको हो । विसं २००३ मा जन्मिएका गुरुङ सम्पर्कविहीन भएको...
पानी खोज्दै बेसी झरेकाहरू त्यसपछि गाउँ उक्लिए !
नेपाल फ्ल्यास
असोज १७, २०७८
तनहुँ । गाउँभन्दा माथिपट्टी अर्को कुनै डाँडा छैन् । पूर्वतर्फ फर्केर हेर्दा धेरै तल सेती नदी र मादी नदी अविरल बगिरहन्छ । सेती र मादीमा बगेको पानी हेरेर मात्रै तिर्खा नमेटिने ! तिर्खा मेटाउनेलाई गाउँमा पानीको मुहान छैन् । हिउँद...
आकर्षक भेरी करिडोर ! (फोटोमा)
नेपाल फ्ल्यास
असोज १५, २०७८
नेपाल प्रकृतिले सुन्दर छ । पहाड तथा हिमाली भेगका धेरैजसो स्थानहरू मनमोहक छन् । त्यस्तैको एक हो भेरी करिडोर । यी हुन् करिडोरअन्तर्गत जाजरकोटसल्यानरुकुम पश्चिम र सुर्खेत खण्डबाट देखिने सुन्दर दृश्यहरू ।यी दृश्य भेरी नदीको किनारै किनारबाट देख्न सकिन्छ ।
यस्तो छ एमाले विधान अधिवेशन (फोटो)
नेपाल फ्ल्यास
असोज १५, २०७८
नेकपा एमालेको विधान अधिवेशन आजदेखि ललितपुरको गोदावारीमा हुँदै छ । एमाले विभाजनपछिको यो पहिलो ठूलो भेला हो । जसमा पाँच हजारभन्दा बढी प्रतिनिधि हुने एमाेले जनाएको छ । यो एमालेको पहिलो विधान अधिवेशन हो । अधिवेशनस्थलमा अध्यक्ष केपी शर्मा ओलीका...
असन इन्द्रचोकमा सामान किन्नेको भीड (फोटो फिचर)
नेपाल फ्ल्यास
असोज १४, २०७८
काठमाडौं । काठमाडौंको मुटु मानिने असन इन्द्रचोकमा बिहानैदेखि सामान किन्नेहरुको भीड लागेको छ । हिन्दुहरुको महान पर्व बडा दशैँ सुरु भएलगत्तै उक्त क्षेत्रमा सामान किन्नेहरुको भीड देखिएको हो । दैनिक उपभोगका सामानदेखि लत्ता कपडा र अन्य वस्तु खरिद गर्न राजधानी...
तामाङ जातिको पहिचान झल्कने 'काइतेन' कला प्रदर्शनी (फोटो फिचर)
नेपाल फ्ल्यास
भदौ २७, २०७८
काठमाडौं । सिद्धार्थ आर्ट ग्यालरीले तामाङ जातिको कला र संस्कृति झल्कने कला प्रदर्शनी गरेको छ । कलाकार सुवास तामाङले तामाङ जातिको सदियौँदेखिकोकला, संस्कृत र भेसभुसालाई पस्किएका छन् । बबरमहलस्थित आर्ट ग्यालरीमा शुक्रबारदेखि प्रदर्शनी सुरु भएको हो । काइतेन (इतिहास, स्मृति...
काठमाडौंमा भारी वर्षापछिको ताण्डव !
नेपाल फ्ल्यास
भदौ २१, २०७८
गएराति काठमाडौंमा भीषण वर्षात् भएको छ । त्यसले गर्दा राजधानीका कतिपय स्थानको जनजीवन प्रभावित भएको छ । वर्षातले गरेको क्षति र अवस्थाबारे हेर्नुस् फोटोहरू :
सर्वोच्चको फैसलाअघि नै दल दर्ता गराउन आयोगलाई दबाब
श्यामसुन्दर पुडासैनी
भदौ ०४, २०७८
निर्वाचन आयोगले एमालेबाट अलग भएको नेकपा एमालेको माधवकुमारनेपाल समूह र जसपाबाट अलग भएको महन्थ ठाकुर पक्षलाई छिट्टै दल दर्ताको प्रमाणपत्र दिने भएको छ । दल विभाजन सम्बन्धीसर्वाेच्च अदालतमा परेको मुद्दाको फैसलाअघि नै प्रमाणपत्र दिने तयारी गरेको छ । माधवकुमार नेपालले...
कुलमानको दोस्रो कार्यकाल : विद्युत् निर्यात र खपत नयाँ चुनौती
नेपाल फ्ल्यास
साउन २७, २०७८
लोडसेडिङ अन्त्य गरेरवर्षौँदेखि घाटामा गएको संस्थालाई नाफामा लगेकाकुलमान घिसिङ ११ महिनापछि फेरि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमै फर्किएका छन् । घिसिङले बुधबार पत्र बुझेर पद बहाली गर्दै छन् । यसअघि घिसिङ कार्यकारी निर्देशकको चार वर्षे कार्यकाल पूरा गरी भदौ ३१...
«
1
2
3
4
5
6
7
8
9
...
11
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय