मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
सुरेश देवकोटा नबिल सेक्युरिटिजको सिइओ
नेपाल फ्ल्यास
असोज २३, २०८०
काठमाडौं । नबिल बैंकको सहायक कम्पनी नबिल सेक्युरिटिजको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा नियुक्त भएका छन् । देवकोटालाई नबिल सेक्युरिटिजको सञ्चालक समितिले असोज २१ देखि लागू हुनेगरी चार वर्षका लागि सिइओ नियुक्त गरेको जनाएको छ ।...
सशस्त्र प्रहरी बल सिराहाबाट ८० लाख रुपैया बराबरको अवैध लत्ताकपडा बरामद
नेपाल फ्ल्यास
असोज १६, २०८०
सिराहा। सशस्त्र प्रहरी बल सिराहाले ८० लाख रुपैया बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल सिराहाले भन्सार छलि भित्राएको ८० लाख रुपैया बराबरको लत्ताकपडा नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बल नेपाल नं ७ गण सिरहाबाट खटिएको...
एसआईपी भुक्त्तानी अव आईएमई पेबाट
नेपाल फ्ल्यास
असोज १२, २०८०
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आईएमई पे मार्फत् सेवाग्राहीहरूले अब सजिलै आफ्नो एसआईपी (सिस्टमेटिक इन्भेस्मेन्ट प्लान) को रकम भुक्तानी गर्न सक्नेछन् । एसआईपी भुक्तानी सेवा प्रदान गर्न आईएमई पेले एन आई सी एसिया क्यापिटल तथा कुमारी क्यापिटलसँग सम्झौता गरेको...
समग्रमा यो हप्ता सुनको भाउ ३ हजार ४ सय रुपैयाँले
नेपाल फ्ल्यास
असोज १२, २०८०
काठमाडौं । सुनको भाउ आज पनि घटेको छ । केही दिनयता सुनको भाउ लगातार ओरालो लागिरहेको छ । आज सुनको भाउ तोलामा एक लाख ८ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो हप्ता...
जावलाखेलमा जुत्ताचप्पल मेला
नेपाल फ्ल्यास
असोज ११, २०८०
काठमाडौं । ललितपुरको जावलाखेलमा जुत्ता चप्पल व्यापार मेला भइरहेको छ । नेपाली जुत्ता चप्पल उत्पादक समूहले चाडपर्वलाई लक्षित गरेर जुत्ता चप्पल मेला आयोजना भएको हो । मेलामा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको आयोजकको भनाइ छ । तीन लाख...
घट्यो सुनको भाउ
नेपाल फ्ल्यास
असोज ११, २०८०
काठमाडौं । सुनको भाउ आज १ हजार ४ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा १ लाख ९ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि सुनको भाउ तोलामा आठ सय...
घट्यो सुनको भाउ
नेपाल फ्ल्यास
असोज १०, २०८०
काठमाडौं । आज सुनको भाउ आठ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख ११ हजार रुपैयाँमा झरेको हो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले...
उकालो लाग्यो शेयर बजार
नेपाल फ्ल्यास
असोज ०९, २०८०
काठमाडौं ।आज मङ्गलवार हिजो र अस्ति घटेको शेयर बजार दोहोरो अङ्कले उकालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ४५ अङ्कले बढेर २ हजार २२ दशमलव ९१ विन्दुमा पुगेको छ । बजार बढेको दिन मेन्छियाम हाइड्रो, मनकामना...
स्थिर सुन चाँदी
नेपाल फ्ल्यास
असोज ०८, २०८०
काठमाडौं । सुन चाँदीको भाउ आज स्थिर रहेको छ । हिजोको जस्तै सुन आज तोलामा एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदीको भाउ पनि आज तोलामा १ हजार...
आईएमई मार्फत सामाजिक सुरक्षा कोषको रकम जम्मा गर्ने सेवा शुरु
नेपाल फ्ल्यास
असोज ०७, २०८०
काठमाडौं । नेपालको नेतृत्वदायी रेमिट्यान्स सेवा प्रदायक कम्पनी आईएमईले विदेशमा रहेका नेपालीले आफ्नो सामाजिक सुरक्षा कोषमा योगदानबापतको रकम जम्मा गर्न मिल्ने सेवा शुरु गरेको छ । आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आईएमईले यो सुविधामार्फत विदेशमा रहेका नेपालीको भरोसालाई...
एनसेलको १८औँ वार्षिकोत्सवको अवसरमा ‘बजार जाऔँ’ कार्यक्रम
नेपाल फ्ल्यास
असोज ०४, २०८०
काठमाडौें । एनसेल आजियाटा लिमिटेडको १८औँ वार्षिकोत्सवको अवसरमा आयोजित बजार जाऔँ ९गो टु मार्केट० कार्यक्रम सम्पन्न गरेको छ । बजार जाऔँ ग्राहकहरुका गुनासा, सल्लाह र सुझावहरु व्यक्तिगत रुपमा सुनेर त्यसलाई सम्बोधन गर्ने एनसेलको प्रतिबद्धता अनुरुप आयोजना गरिएको कार्यक्रम हो ।...
अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि कर्मचारी संयन्त्रबाट अधिकतम प्रयास आवश्यक: अर्थसचिव पुष्कर
नेपाल फ्ल्यास
असोज ०४, २०८०
काठमाडौं । नवनियुक्त अर्थसचिव डा. कृष्णहरि पुष्करले अहिले देशको अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि कर्मचारी संयन्त्रबाट अधिकतम प्रयास आवश्यक रहेको बताएका छन् । आज बिहीवार मन्त्रालयमा कर्मचारीलाई निर्देशन दिँदै अर्थसचिव पुष्करले अर्थतन्त्रमा देखिएका चुनौती समाधान सकिने विश्वास व्यक्त गरे ।...
सुनको भाउ घट्यो, चाँदी पाँच रुपैयाँले बढ्यो
नेपाल फ्ल्यास
असोज ०४, २०८०
काठमाडौं । सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ । चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार ५ सय रुपैयाँ छ ।...
आईएमईको घोषणा: ‘आईएमई गरौँ,करोडपति बनौँ’
नेपाल फ्ल्यास
असोज ०३, २०८०
काठमाडौं । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आईएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यमरेमिटेन्समार्फत् रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले आईएमई गरौँ,करोडपति बनौँ योजना सार्वजनिक गरेको छ । आइएमई गरी रकम पठाउने सेवाग्राहीहरुमध्ये एक जनाले १ करोड रुपैयाँ नगद जित्ने...
उकालो लाग्दै शेयर बजार
नेपाल फ्ल्यास
असोज ०२, २०८०
काठमाडौं । आज मङ्गलवार पनि शेयर बजार उकालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव २४ अङ्कले बढेर एक हजार नौ सय ८५ दशमलव ४३ विन्दुमा पुगेको छ । आज होटल र व्यापारबाहेक अरू सबै समूहको शेयर...
सुनको भाउ बढ्यो
नेपाल फ्ल्यास
असोज ०२, २०८०
काठमाडौं । सुनको भाउ बढेर आज तोलाको एक लाख १३ हजार रुपैयाँमा कारोबार भएको छ । आजको भाउ हिजोको भन्दा तोलामा ५ सय रुपैयाँले उचच हो । हिजो सुनको भाउ तोलामा एक लाख १२ हजार ५ सय रुपैयाँ थियो ।...
अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च
नेपाल फ्ल्यास
असोज ०२, २०८०
काठमाडौं । नेपालमा अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च कायम भएको छ । आज मङ्गलवार नेपाली बजारमा अमेरिकी डलरको भाउको खरिददर १ सय ३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ५४ पैसा पुगेको हो । यो अहिलेसम्मकै...
शेयर बजार राताम्मे
नेपाल फ्ल्यास
भदौ ३१, २०८०
काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ४२ दशमलव १४ अङ्कले घटेर एक हजार नौ सय ६४ दशमलव ९१ विन्दुमा ओर्लिएको छ । आज सबै समूहको शेयर घटेकोमा होटल,...
अर्थतन्त्र योभन्दा पनि तल खस्किने ठाउँ छैन: अध्यक्ष ढकाल
नेपाल फ्ल्यास
भदौ २९, २०८०
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आउँदा दिनमा अर्थतन्त्र थप चलायमान बन्ने बताएका छन् । शुक्रवार काठमाण्डौको नयाँ बानेश्वरमा अभिनेता दीपकराज गिरी र अभिनेत्री दीपाश्री निरौलाको आईएनआई सिनेमा हलको उद्घाटन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।...
बढ्यो सुनको भाउ
नेपाल फ्ल्यास
भदौ २९, २०८०
काठमाडौं । आज सुन चाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ६ सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँ...
«
1
2
3
4
5
6
7
8
9
...
89
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय