मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
वार्ता
'महासचिवभन्दा तल्लो पदमा उठ्दिँन'
नेपाल फ्ल्यास
मंसिर ०३, २०७८
नेकपा एमाले १०औँ महाधिवेशनको संघारमा छ । यतिबेला यस दलका नेताहरू आफ्नो स्थान बनाउने जोडघटाउमा जुटेका छन् ।स्थायी कमिटी सदस्य तथा चितवन १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद सुरेन्द्र पाण्डेलाई पार्टीको आसन्न महाधिवेशन व्यवस्थापनको चटारो छ । मंसिर १० देखि १२...
यसपटक नेपालको लिग हेरेर बस्छु : किरण चेम्जोङ
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
देशकै शीर्ष डिभिजनको शहीद स्मारक ए डिभिजन लिग ३ मंसिरबाट सुरु हुँदै छ । कुल १४ टोलीको सहभागिता रहने फुटबल लिग नजिकिँदै गर्दा सम्पूर्ण टोलीहरू तयारीमा व्यस्त छन् भने कति क्लबलाई अझै पनि खेलाडी अनुबन्धनमा भ्याइनभ्याइ छ ।लिगको तालिका सार्वजनिक...
'ओलीजीले नमाने महाअभियोग पारित हुन्न'
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
राष्ट्रियसभा सदस्य एवं वरिष्ठ अधिवक्तारामनारायण बिडारी स्पष्ट वक्ता हुन् । उनको दल नेकपा माओवादी केन्द्रले न्यायालयको विवादमा हात नहाल्ने भनिरहँदा बिडारी भने प्रधानन्यायाधीशको बहिर्गमनको पक्षमा खुलेर लागेका छन् । न्यायालयमा उत्पन्न विवाद र समाधानको बाटोबारेराष्ट्रियसभा सदस्य बिडारीलाई न्युज कारखानाले गरेको...
'नेपालीकै बलमा हिन्दु राष्ट्र फर्काउँछौँ'
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
नेपाली कांग्रेसका पुराना र त्यागी नेता हुन् दामोदर गौतम । पूर्वीय दर्शन र हिन्दु संस्कारको ज्ञातासमेत रहेका गौतमलाई अहिलेको राजनीतिक अवस्थाप्रति रतिभर चित्त बुझेको छैन । राजनीतिमा निष्ठा र आदर्श हराउँदै गएकोमा उनी चिन्तित छन् ।मुलुकलाई हिन्दु राष्ट्र बनाउनुपर्नेमान्यतामाउनी राख्दछन्।...
'सिंगो देश र कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउँछौँ'
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
नेकपा एमालेबाट फुटेर नेकपा एकीकृत समाजवादी पार्टी गठन भएको छ । यसले निर्वाचन आयोगबाट विधिवत् मान्यता पाउन भने बाँकी नै छ । नेकपा एकीकृत समाजवादी पार्टीको चन्द्रागिरि रिसोर्टमा बसेको प्रस्तावित केन्द्रीय समितिको बैठकपछि नवगठित पार्टीका अध्यक्ष माधवकुमार नेपालले पत्रकारहरूसँग कुराकानी...
'राजावादी र हिन्दुवादीलाई एकै ठाउँमा ल्याउँछौ'
नेपाल फ्ल्यास
असार २७, २०७८
पछिल्लो समयमा देखिएको विवादलाई किनारा लगाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो आकार र आयतन बढाउने जमर्को गरेको छ । देशभर असंगठित रूपमा रहेका राजावादी र हिन्दुवादीहरूलाई समेटेर अघि बढ्न उसले वार्ता समिति गठन गरेको छ । त्यसको नेतृत्व राप्रपा नेता एवं...
१४९ सांसदको हस्ताक्षर लिएर देउवा अदालत जानुपर्छ : डा. शेखर कोइराला
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
डा शेखर कोइराला नेपाली काँग्रेसका वजनदार नेता हुन् । कहिले मधेसी दललाईसरकारको नेतृत्व दिनुपर्ने त कहिले पार्टी सरकारमा नगई संविधान बचाउन लाग्नुपर्ने भन्दै पार्टी सभापतिले समातेभन्दा पृथक धारमा देखिन्छन् । पछिल्लो प्रतिनिधिसभा विघटन गरी निर्वाचन घोषणा गरिएको सम्बन्धमा उनी प्रधानमन्त्री...
एमाले ध्वस्त हुनेवाला छ : झलनाथ खनाल
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
नेकपा एमाले आन्तरिक किचलो बढ्दै जाँदा फुटको सँघारमा पुगेको छ । अध्यक्ष केपी शर्मा ओलीले मङ्गलवार वरिष्ठ नेता माधवकुमार नेपालसहित २७ जना संघीय सांसदलाई पार्टीको नीति निर्देशन विपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण मागेपछि कुनै जादु नभए एमाले विभाजन हुने निश्चित...
'राजनीतिक खेलमा प्रधानमन्त्री ओली माहिर !'
नेपाल फ्ल्यास
चैत २२, २०७७
राष्ट्रिय प्रजातन्त्र पार्टी यतिबेला महाधिवेशनको तयारीमा छ । आगामी वैशाखमा महाधिवेशन गर्ने भनिए पनि मिति भने तोकिएको छैन । तल्लो तहको अधिवेशन जारी छ । पटकपटक फुटको सिकार भएको राप्रपा एकजुट भएर महाधिवेशनमा होमिँदै छ । उसले आफ्नो ठोस आकार...
'सत्ताको साँचो जनता समाजवादीसँग'
नेपाल फ्ल्यास
चैत ०५, २०७७
सर्वोच्च अदालतले नेकपा एकता अवैध करार गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताएपछि सरकार गठनको जोडघटाउ तीव्र रुपमा चलिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो कुर्सी जोगाउने जोडमा छन् । सो प्रयास असफल भए अर्को सरकार गठन हुन...
'ठेस लागे ढुंगा पन्छाउने हो, प्रचण्डले त ढुंगा टिपेर आफ्नै टाउकोमा हान्दै हुनुहुन्छ'
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट सुदूरपश्चिमका राजनीतिक हस्ती हुन् । चार दशक लामो समय नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको राजनीतिक साथ र समर्थनको बाटो छोडेर उनी अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको सारथि बनेका छन् । के कारणले प्रचण्डलाई...
'निर्वाचनका लागि तयार रहन जनतालाई अपिल गर्दछु'
नेपाल फ्ल्यास
माघ २८, २०७७
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई लामो समयदेखि साथ र समर्थन गर्दै आएका उपसभापति विमलेन्द्र निधि यतिबेला चर्चामा छन् । उनी चर्चामा आउनुको प्रमुख कारण कांग्रेसको आगामी महाधिवेशनमा देउवाविरुद्धमा दाबेदारी प्रस्तुत गर्नु मुख्य हो । यसबाहेक पनि उनी राष्ट्रिय राजनीतिका कतिपय...
'प्रतिगमनको यात्रामा ओली जति दोषी छन्, प्रचण्ड–माधव उत्तिकै दोषी'
नेपाल फ्ल्यास
माघ ११, २०७७
प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको आन्तरिक कलह समाधान गर्नुको सट्टा जननिर्वाचित निकाय भंगगर्ने विकल्पमा गए । यो कदमलाई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा ओली समूहबाहेक सबैले असंवैधानिक, अलोकतान्त्रिक भन्दै आलोचना गरिरहेका छन् । नेकपाकै अर्कोपक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र...
'मेलमिलापको नीति के र किन थियो ? अब कांग्रेसले सोच्नैपर्छ'
नेपाल फ्ल्यास
पुस १६, २०७७
राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्रको माग राखेर राष्ट्रिय प्रजातन्त्र पार्टी आन्दोलनमा होमिएको छ । देशभर अहिलेको संविधानको विरोधमा आवाजहरू उठ्न थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश सम्हाल्न नसकी प्रतिनिधिसभा विघटन गरेसँगै नेपाली जनताले खोजेको बलियो र स्थिर सरकारको...
'राजा आउने होइन, देशका लागि जनताले ल्याउने हो'
नेपाल फ्ल्यास
पुस ०१, २०७७
राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै आएको राप्रपा यतिबेला सोही मुद्दाका कारण सडकमा ओर्लिएको छ । अपवादबाहेक राप्रपाका शीर्ष नेताहरू भने अझै सडकमा आएका छैनन् । केही जिल्लामा राप्रपाकै ब्यानरबाट कार्यक्रम भएको छ । राप्रपाबाहेकका केही संस्था र संगठनहरूले...
'सरकारविरुद्धको असन्तोषको विस्फोट हो, देशव्यापी प्रदर्शन'
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
संसदीय प्रणालीमा संसद् प्रतिपक्ष दलको मानिन्छ । सरकारले हठात् अन्त्य गरेको संसद् बैठक अहिलेसम्म नबोलाइएपछि प्रतिपक्षी दलले सरकारका गलत क्रियाकलाको आलोचना गर्ने प्लेटफर्म पाएको छैन । सत्ताको तालाचाबी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को हातमा छ । पछिल्ला समय सडकमा व्यवस्था...
स्थानीयले विरोध गरेपछि खुल्लामञ्चमा खाना खुवाउन बन्द गर्ने निर्णय गरिएको हो : वडाध्यक्ष खड्गी
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
लकडाउन खुलिसकेको छ । काम गरेर कसैले पेट पाल्न सक्ने अवस्था छ। अव काम नगर्ने, खान पाइन्छ भनेर दिनभर सुतेर खानमा लाइन लाग्न गएर हुन्छ र ? काठमाडौंको खुलामञ्चमा खाना खुवाउने अभियानमाकाठमाडौं महानगरपालिकाले रोक लगाएपछि नागरिक स्तरबाट चर्को आलोचना भएको...
'अलपत्र नागरिक फर्काउँदा सहुलियत व्यापार नै गरेको हो'
नेपाल फ्ल्यास
असोज १५, २०७७
मुलुकको अर्थतन्त्रको एउटा महत्त्वपूर्ण खम्बाहो पर्यटन उद्योग । तर कोभिड १९ को महामारीले विश्वमै सर्वाधिक प्रभावित बनेको व्यवसायमध्येपर्यटन पनि एकहो । यतिबेला सरकारले पर्यटन व्यवसायलाई धराशायी हुन नदिने नीति तथा कार्यक्रम ल्याउन नसकेको आवाज पनि उठिरहेको छ । विदेशमा अलपत्र...
'भारतीय ‘फेक रिपोर्ट’का बाबजुद पनि नेपाल-चीन सम्बन्ध मजबुत छ'
नेपाल फ्ल्यास
असोज १२, २०७७
चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले चीन र नेपालबीचअहिले कुनै पनि सीमा समस्या नरहेको बताएका छन् । नेपाली राजदूत पाण्डेले हुम्लामा चिनियाँ पक्षले नेपाली भूभागमा भवन बनाएको भन्ने रिपोर्टहरू आइरहँदा उनले भनेका छन्, अहिले कुनै समस्या छैन । भारतीय मिडिया...
'प्रधानमन्त्रीमा सबैभन्दा जान्ने मै हुँ भन्ने गलत चिन्तन हुनु दुर्भाग्यपूर्ण'
नेपाल फ्ल्यास
असोज ०२, २०७७
नेपाली कांग्रेसभित्र वैचारिक र तार्किक नेताको रूपमा चिनिन्छन् नेता डा. मिनेन्द्र रिजाल । लामो समयदेखि राजनीतिमा होमिए पनि उनी प्रत्यक्ष निर्वाचनमार्फत मतदाताको तराजु जोखिन पाएका थिएनन् । २०७४ सालको संसदीय निर्वाचनमा पहिलोपटक उनी प्रत्यक्ष निर्वाचनमा होमिए ।मोरङको पूर्वीदक्षिण भागमा पर्ने...
«
1
2
3
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय