मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
सरकारमा जाने कांग्रेसको रहर होइन :नेता सिंह
नेपाल फ्ल्यास
चैत २९, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा ओलीले गरेका अलोकतान्त्रिक र असंवैधानिक काम संशोधन गरीचुनावमा जान कांग्रेसको नेतृत्व सरकार गठन गर्न लागिएको बताएका छन् ।आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कांग्रेस नेता सिंहले सो बताएका हुन् । अहिले आफ्नो नेतृत्वमा...
लहान घटनामा संलग्नताको आशंकामा दुई जना पक्राउ
नेपाल फ्ल्यास
चैत २९, २०७७
सिरहा ।सिरहाको लहानमा एकजना सुनचाँदी व्यवसायीको हत्या गरिएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको अभियोगमा सोहीजिल्ला सिरहा लहान नगरपालिका ७का २६ वर्षीय रामकृष्ण चौधरी २३ गढिया बस्ने २९ वर्षीय सूर्य सहनीलाई प्रहरीले पक्राउ गरेको हो...
चेम्बरको सदस्यमा विज्ञापन व्यवसायी अर्याल निर्वाचित
नेपाल फ्ल्यास
चैत २९, २०७७
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शको कार्यसमिति सदस्यमाविज्ञापन व्यवसायी राजेन्द्र अर्याल निर्वाचित भएका छन् । उनी मुलुकको अग्रणी विज्ञापन एजेन्सीमध्येको त्रिकोण एडभर्टाइजिङका प्रबन्ध निर्देशक हुन् । चेम्बरको ७०औँ वार्षिक साधारणसभाबाट अर्याल कार्यसमिति सदस्य निर्वाचित भएका हुन् ।एनआइसी एसिया बैंकमा सर्वसाधारण...
म्यानमारमा सैनिक कारबाहीमा परी शुक्रबार ८० जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत २९, २०७७
फेब्रुवरी १ माम्यान्मारमा सैनिकले कु गरी शासन सत्ता आफ्नो हातमा लिएसँगै नरसंहार बढ्दो क्रममा छ । यसै क्रममा शुक्रबार बगो सहरमा सैन्य शासनविरुद्ध भएको प्रदर्शनमाथिदमन गर्दा ८० भन्दा बढी मानिसको मृत्यु भएको छ । म्यानमारको एक समाचार आउटलेट र असिस्टेन्स...
गाउँबाट टाढा गोठमा बस्नेहरुलाई रेडियो वितरण
नेपाल फ्ल्यास
चैत २९, २०७७
काठमाडौं ।गोरखामा गाउँभन्दा टाढा गोठमा बस्नेहरुलाई रेडियो वितरण गरिएको छ ।पशुपालनलाई मुख्यव्यवसाय बनाइ गाउँबाट टाढा बसोबास गर्नेहरुलाई सूचना प्रेसित गर्नका लागि धार्चे गाउँपालिकाले रेडियो वितरण गरेको हो । २० जनालाई रेडियो, सोलार र त्रिपाल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले...
हिन्दु राष्ट्रका लागि समर्पित हुन हिन्दु स्वयंसेवक संघको आग्रह
नेपाल फ्ल्यास
चैत २९, २०७७
पर्सा । हिन्दु स्वयंसेवक संघ पर्साले हिन्दु नव वर्ष ५१२३ तथा राष्ट्रिय स्वयंसेवक संघका संस्थापक आध्यसर संघचालक डा. केशवराव बलिराम हेडगेवारको जन्मजयन्ती धूमधामका साथ मनाएको छ । शनिबार वीरगन्जको श्रीपुरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा संघले हिन्दु स्वयंसेवक सम्मेलन तथा पथ...
भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
चैत २९, २०७७
बैतडी । बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ । भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको हो । पुष्टि भएका आठमध्ये सात दशरथचन्द नगरपालिकाका छन् भने...
माछा मार्न गएका युवकको ६ दिनपछि शव फेला
नेपाल फ्ल्यास
चैत २९, २०७७
गोरखा । माछा मार्न त्रिशूली नदीमा गएका एक युवकको ६ दिनपछि शव फेला परेको छ । गोरखाको शहीद लखन थापा गाउँपालिका४ ठेउवाटार घर भएका २२ वर्षीय धनबहादुर प्रजाको शव शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश...
आज दिउँसो कांग्रेसको पदाधिकारी बैठक बस्दै
नेपाल फ्ल्यास
चैत २९, २०७७
काठमाडौं । आज दिउँसो २ बजेको लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बैठक बोलाइएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । उनका अनुसार उक्त बैठकमा पार्टीको १४औँ महाधिवेशनबारे छलफल हुने छ...
भक्तपुरमा बिस्केट जात्राको रथ तान्दा ढुङ्गा हानाहान, १९ जना घाइते
नेपाल फ्ल्यास
चैत २९, २०७७
भक्तपुर । भक्तपुरमा हिजोदेखि सुरु भएको बिस्काः जात्रामा भैरवको रथ तान्ने क्रममा राति रथबाट झर्दा र रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा १९ जना घाइते भएका छन् । ८ रात ९ दिनसम्म भव्यरूपमा भक्तपुरमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको...
आफन्तले विरोध गरेपछि बहराइनले दर्जनौं कैदीलाई रिहा गर्दै
नेपाल फ्ल्यास
चैत २९, २०७७
एजेन्सी । बहराइनले कोरोनाको महामारीमा जेलमा रहेका कैदीहरू असुरक्षित भएको भन्दै कैदीका आफन्तहरूले विरोध गरेपछि जेलमा रहेका राजनीतिक बन्दीसहित दर्जनौं कैदीलाई रिहा गरिदिने भएको छ । बहराइनको मानव अधिकारवादी संस्थाका अनुसार जेलमा भीडभाड हुँदा कैदीहरूमा कोभिड१९ संक्रमणको सम्भावना बढी भएको...
साउदीमा दिइयो तीनजना सैनिकलाई मृत्युदण्ड
नेपाल फ्ल्यास
चैत २९, २०७७
रियाद । साउदी अरबले शनिबार तीन उच्च सैनिकलाई देशद्रोह गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार संस्था साउदी प्रेस एजेन्सीले प्रकाशित विज्ञप्तिमा भनेको छ, सेनाले शत्रुलाई सहयोग पुर्याई देशद्रोहको अपराध गर्ने तीन सैनिकलाई...
मालपोत कार्यालयमा बम विस्फोट : थप एक पक्राउ
नेपाल फ्ल्यास
चैत २९, २०७७
सिरहा । सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा सिरहा प्रहरीले आज बिहान थप एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका३ लवकाटोल निवासी २० वर्षीय गुडु भन्ने रामजतन मुखिया रहेको प्रहरीले जनाएको छ ।...
प्रजिअ तिम्सिनाको जोडी ब्याडमिन्टन च्याम्पियन
नेपाल फ्ल्यास
चैत २९, २०७७
काठमाडौं । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको जोडीले भद्रपुरमा सञ्चालित मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेको छ । मेची रङ्गशालाको कभर्डहलमा आज सम्पन्न फाइनल खेलमा प्रजिअ तिमिल्सिना र चोलाप्रसाद आचार्यको जोडीले सरोज राई र गोविन्द भट्टराईको जोडीलाई पराजित गर्दै उपाधि...
राष्ट्रपति रनिङ शिल्डमा विद्यालय छनोट
नेपाल फ्ल्यास
चैत २९, २०७७
फुङ्लिङ । ताप्लेजुङको तीन गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता खेल शनिबार सम्पन्न भएको छ । फुङ्लिङ नगरपालिका, पाथीभरा याङवरक गाउँपालिका र सिरिजङ्घा गाउँपालिकामा छनोट प्रतियोगिता सम्पन्न भएको खेलकूद विकास समिति ताप्लेजुङका कार्यालय प्रमुख यज्ञनिधि पौडेलले जानकारी दिए । उनका...
मध्यराति बागलुङको फर्निचर उद्योगमा भीषण आगलागी
नेपाल फ्ल्यास
चैत २९, २०७७
बलेवा । बागलुङ नगरपालिका३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ । गए राति २ः०० बजेदेखि शुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन...
डाका समूहले गर्यो व्यापारीको गोली हानी हत्या
नेपाल फ्ल्यास
चैत २९, २०७७
काठमाडौं । सिरहामा मध्यराति सुतिरहेका एक व्यापारीको गोली हानी हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार लहानमा डाकाको समूहले एक व्यापारीको गोली हानी हत्या गरेको हो । लहान नगरपालिका२३ गड्डाचोकमा शनिबार मध्यराति सुतिरहेका बेला सुनचाँदी पसले ४५ वर्षीय...
दुईतिहाइको सरकार विकेकहीन हुनु विडम्बना छ : प्रचण्ड
नेपाल फ्ल्यास
चैत २९, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई अस्थिरताको भुमरीमा हाल्न अनैतिक तरिकाले झण्डै दुईतिहाइ जनमत प्राप्त पार्टी खण्डित गरिएको बताएका छन् । पार्टीको कर्णाली प्रदेश सम्पर्क समितिको शनिबार आयोजित भेला तथा प्रशिक्षण कार्यक्रममा उनले...
घरबास प्रवर्धनमा महिला पर्यटन व्यवसायी
नेपाल फ्ल्यास
चैत २९, २०७७
पोखरा । आन्तरिक पर्यटकमार्फत ग्रामीण पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित पोखराका महिला पर्यटन व्यवसायीले मोदी गाउँपालिका१ झिल्ली बरेङमा पुगेर त्यहाँको प्राकृतिक र सांस्कृतिक पहिचानको विषयमा जानकारी लिएका छन् । कोभिड१९ पछि घरबास व्यवसायमा अवसर र चुनौती विषयक अन्तक्र्रिया कार्यक्रममार्फत व्यवसायी महिलाले...
स्वास्थ्य सतर्कता अपनाउन सिसिएमसीको आग्रह
नेपाल फ्ल्यास
चैत २८, २०७७
कोरोनाको दोस्रो लहर फैलन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले आग्रह गरेको छ । सिसिएमसीको आजको बैठकले पछिल्लो समय कोभिड सङ्क्रमणको मात्रा बढेको र नयाँ स्वरूपको भाइरस देखिन थालेको भन्दै आवश्यक सतर्कता जरुरी रहेको निष्कर्ष निकालेको...
«
1
...
255
...
510
511
512
513
514
515
516
517
518
...
1083
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय