मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
खेल गतिविधि सञ्चालन गर्न दिने सरकारको तयारी
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
काठमाडौं । सरकारले शून्यप्रायः रहेको घरेलु खेलकुद गतिविधि सञ्चालन गर्न दिने तयारी गरेको छ । पर्याप्त स्वास्थ्य सुरक्षा सावधानी अपनाएर वैदेशिक खेलको प्रशिक्षण लगायतका घरेलु खेलकुद गतिविधि सञ्चालन गर्न दिने गरी मन्त्रिपरिषद्को सोमबारको बैठकमा छलफल भएको थियो । सोमबारको बैठकमा...
जनसंघर्षमा जाने राप्रपाको निर्णय
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन अध्यक्षको बैठकले जनसंघर्षमा जाने निर्णय गरेको छ । मंगलबार अध्यक्षहरु कमल थापा, पशुपतिशमशेर राणा र डाक्टर प्रकाशचन्द्र लोहनीको बैठक बसेको थियो । सो बैठकमा देशको राजनीतिक अवस्था र पार्टी संगठनको समीक्षा गर्दै भाबी कार्यक्रमबारे...
पहिलो त्रैमासमा कामना सेवाका अधिकांश सूचकहरुमा उल्लेख्य वृद्धि
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २०.०१ करोड नाफा आर्जन गर्न सफल भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९७३ प्रतिशतको वृद्धि हो । बैंकले गत आ.व.को यसै अवधिमा १.८७ करोड खुद...
ओलीले ठोस निर्णय नदिएपछि प्रचण्डले बोलाए सचिवालय बैठक
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद चर्किँदै गर्दा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार सचिवालयको बैठक बोलाएका छन् । अध्यक्ष प्रचण्डले मंगलबार दिउँसो ४ बजेका लागि पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने गरी सबै सचिवालय सदस्यलाई खबर पठाएको स्रोतले बतायो...
निर्णय उल्ट्याउन बाध्य भयो सरकार, अब कोरोनाको परीक्षण तथा उपचार निःशुल्क
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
काठमाडौं ।चौतर्फी विरोध भएपछि सरकारले आफ्नो पूर्व निर्णय उल्ट्याउँदै सरकारी अस्पतालमा कोरोनाको परीक्षण तथा उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले गरिब तथा विपन्न बाहेकले कोरोनाको परीक्षण तथा उपचार खर्च आफै बेहोर्नु पर्ने यसअघिको आफ्ना निर्णय...
किशोरीलाई खाइरहेको अवस्थामा चितुवालाई स्थानीयले मारे
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
डडेलधुरा ।डडेल्धुरामा किशोरीको ज्यान लिएको चितुवालाई स्थानीयले मारेका छन् । बैतडीको शिवनाथ गाउँपालिका४ बगारकी अन्दाजी १८ वर्षीया माया महतको ज्यान लिएको चितुवालाई स्थानीयहरुले घेरा हालेर मारेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कणसिंह साउदले बताए । चितुवाले मायाको शव खाइरहेको अवस्थामा स्थानीयहरुले सोमबार...
झिलिमिली बत्तीको व्यापारमा ७० प्रतिशतले गिरावट
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
काठमाडौं । तिहारमा अत्यधिक प्रयोग हुने झिलिमिली बत्तीको व्यापारमा७० प्रतिशत घटेको छ।तिहारको बेला घरपसल सजाउन झिलिमिली बत्ती बढी प्रयोग हुन्छ । तर यस वर्ष कोरोना संक्रमणको कारण तिहारको किनमेलमा उपभोक्ताको उत्साह नदेखिँदा बजारमा प्रभाव परेको व्यवसायीहरुको भनाइ छ । विगतका...
तीन लाख २० हजार मूल्यको पटका बरामद
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
काठमाडौं। झापाको भद्रपुर नगरपालिका८ स्थित सीमा क्षेत्रबाट अन्दाजी तीन लाख २० हजार मूल्य बराबरको आतिसबाजी (पटका) बरामद गरिएको छ । मंगलबार दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको विभिन्न प्रकारका...
सुशासन अभियानद्वारा सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
काठमाडौं ।नेपाल सुशासन अभियानले काठमाडौँमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । कोरोना महामारी रोकथाममा प्रभावकारी काम गर्न आग्रह गर्दै प्रदर्शन गरेकाे हो । माइतीघरमा भएको प्रदर्शनका सहभागीहरुले भ्रष्टाचारको अन्त्य गरेर सदाचार कायम गर्न माग गरिएका प्लेकार्ड पनि बोकेका थिए । उनीहरुले...
घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार सुन तोलामा अघिल्लो दिनको तुलनामा तीन हजार ४०० रुपैयाँ घटेको हो । हिजो (सोमबार) छापावाल सुन तोलामा ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो...
काँग्रेस महामन्त्री कोइरालाद्वारा समवेदना व्यक्त
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
पोखरा । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले दिवंगत प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीका परिवारजनलाई समवेदना व्यक्त गरेका छन् । नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य केसीको पोखरास्थित निवासमा पुगी महामन्त्री कोइरालाले सामाजिक एवम् राजनीतिक क्षेत्रमा केसीको योगदानको स्मरण गर्दै केसीप्रति श्रद्धाञ्जलि...
सञ्चार क्षेत्रका कानूनमा 'मर्यादित पत्रकारिता' थपिन्छ : मन्त्री गुरुङ
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
नवलपरासी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गर्न आह्वान गरेका छन् । मर्यादित पत्रकारिताले नै समाजलाई सभ्य बनाउने उनले बताए । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र चितवनका पत्रकारका लागि...
'प्रधानमन्त्रीमाथि खतरा कारवाही गर्ने तयारी छ रे !'
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र गोकुल बास्कोटाले प्रधानमन्त्री ओलीमाथि पार्टीले कारबाही गर्न लागेको संकेत गरेका छन् । पूर्व सञ्चारमन्त्री समेत रहेका बास्कोटाले आज (मंगलबार) बिहान ट्विट गर्दै व्यंग्यात्मक शैलीमा ओलीमाथि कारबाही...
एकाबिहानै प्रचण्डलाई भेट्न शंकर पोखरेल खुमलटारमा
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न लुम्बिनी प्रदेशका मूख्यमन्त्री शंकर पोखरल आज विहान खुमलटार पुगेका छन् । उनले भदौ २६ गतेको स्थायी कमिटीको निर्णय कार्यान्वयन तर्फ उन्मुख रहेको जानकारी गराएको स्रोतको दावी छ । केही...
थानकोटमा बसको ठक्करबाट एकको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
काठमाडौं । थानकोटमा आज (मंगलबार) बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका ५ थानकोटमा सवारी साधनको ठक्करबाट बाजुरा घर भएका एक पुरुषको मृत्यु भएको हो । बिहान साढे चार बजे नम्बर नखुलेको बसले ठक्कर दिँदा तरकारी...
बाँकेमा तीनजना सहित थप चार संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
काठमाडौ ।बाँकेमा उपचाररत तीन संक्रमितसहित थप चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाका दुई, दाङका एक र चितवनका एक जना छन् । बर्दियाको ठाकुरद्वारा नगरपालिका२ का २९ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ...
प्रधानमन्त्रीबाट महागुरू फाल्गुनन्दप्रति सम्मान
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विभूति महागुरू फाल्गुनन्दको १३६ औँ जन्मजयन्तीका अवसरमा सम्मान व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल ट्विटरमार्फत महागुरूप्रति उच्च सम्मान व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीको सन्देशमा भनिएको छ, राष्ट्रिय विभूति, समाज...
अर्जुन रामपालको घरमा लागुऔषध ब्युरोको छापा
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
मुम्बई ।बलिउड ड्रग कनेक्सन केशमा अभिनेता अर्जुन रामपाल पनि मुछिएपछि उनको घरमालागुऔषध ब्युरोले छापा मारेको छ । रामपालको मुम्बईस्थित घरमा एनसीबीका अफिसरहरु छापा मार्न गएका हुन् । सोमबार बिहान अर्जुन रामपाल एनसिबीको कार्यालयमा पुगेका थिए । उनको घरमा पनि अधिकारीहरुले...
झापाबाट लागुऔषधसहित तीनजना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
बनियानी । झापाका दुई स्थानबाट लागुऔषधसहित सोमबार तीन जना पक्राउ परेका छन् । दमक नगरपालिकाबाट दुई र मेचीनगर नगरपालिकाबाट एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । सोमबार राति करिब ८ः१५...
कोरोनाको महामारीमा शुल्क लिएको भन्दै नेविसंघको आपत्ति
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौं विश्वविद्यालयले कोरोना महामारीको समयमा पनि विद्यार्थीसँग शुल्क लिएको भन्दै आपत्ति जनाएको छ । नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाले सोमबार साँझ एक विज्ञप्ति जारी गरी काठमाडौं विश्वविद्यालयले एक सूचना...
«
1
...
462
...
924
925
926
927
928
929
930
931
932
...
1290
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय