मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
६ समाचारहरू
विवश कुलुङ
कुलुङ नेपाल फ्ल्यासका डेस्क सम्पादक हुन् । उनी समसामयिक विषयमा कलम चलाउँछन् । विशेष गरी उनी पर्यटन एवम् खेलकुदसँग सम्बन्धित विषयमा रुचि राख्छन् ।
कता हरायो मानवीय संवेदना ?
विवश कुलुङ
असार ०२, २०७८
नेपालमा एक मिनेट लामो मौनधारण गरिसक्ने वित्तिकै सामाजिक सञ्जाल चेक गर्ने बेला भएको छ । वर्षातकाे समयमा त कब्जियत भएर लामो समय शौच गरियो भने पनि फर्किनसाथ सामाजिक सञ्जाल चेक गर्ने बेला आएकाे छ । मानवीय समवेदना बिर्सेर बेपत्ताकाे संख्या...
बन्दमा यस्तो देखियो, काठमाडौं (फोटोफिचर)
विवश कुलुङ
माघ २२, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले गरेकाे आम हड्तालका कारण काठमाडौंका सडक सुनसानजस्तै देखिएकाे छ । निजी सवारीसाधन र ट्याक्सी मात्र चलेका छन् । सरकाले हिजो बुधबारसंबैधानिक निकायमा असंबैधनिक नियुक्ति गरेकाे भन्दै प्रचण्ड-नेपाल समूहलेनेपाल बन्दकाे आव्हान गरेकाे हाे । उक्त...
कसले जित्ला यसपटकको आइपिएल ?
विवश कुलुङ
कात्तिक १९, २०७७
काठमाडौं ।आइपिएलको प्लेअफसमीकरण पुरा भएको छ । आइपिएल २०२० मा मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स, सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बैङलोरले प्लेअफमा स्थान बनाएका हुन् । प्लेअफकाे पहिलो क्वालिफायरखेल मुम्बइ इन्डियन्स र दिल्ली क्यापिटल्सबीच हुनेछ । विजेताले सोझै फाइनल प्रवेश गर्नेछ...
काठमाडौंमा कोरोनाकाे डरलाग्दो ग्राफ
विवश कुलुङ
भदौ ०९, २०७७
काठमाडौं । पछिल्लो हप्ता काठमाडौं उपत्यकामाकोरोनाले विस्तारै डरलाग्दो रुप लिन थालेको छ । साउन महिनायता बढ्दै गएको संक्रमणदर हेर्दास्थिति भयावह आउनसक्ने संकेत देखाएको छ । गत बुधबारदेखि काठमाडौंमा निषेधाज्ञा जारी रहे पनि संक्रमणदर घट्न सकेकाे छैन । गत बुधबार रातिदेखि...
८ वर्षीया बालिकाको रगत उमाल्ने फेसबुक लाइभ: चर्चादेखि फिल्म खेल्ने अफरसम्म
विवश कुलुङ
जेठ २१, २०७७
काठमाडौं ।एउटी ८ वर्षीया बालिकाले देशप्रेमको मुद्दालाई यत्ति आकर्षक तरिकाले उठाइदिइन् कि उनी भाइरल त बनिन् नै हरेक नेपालीको रक्तकेशिकामा देश प्रेमको ज्वारभाटा उठाइन् । हेर्ने हरेक नेपालीको रगत उमाल्ने ३ मिनेट ४९ सेकेण्डको फेसबुक लाइभमा उनले भारतसँग बहादुरीका साथ...
६५२ परिवारलाई महाकुलुङ गाउँपालिकाद्वारा राहत वितरण
विवश कुलुङ
बैशाख ३०, २०७७
काठमाडौं । हिमाली जिल्ला सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले काठमाडौं उपत्यकामा अस्थाई बसोबास गर्ने महाकुलुङबासीलाई राहत वितरण गरेको छ । लकडाउनको कारण समस्यामा परेका आफ्ना नागरिकहरूलाई राहत वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाँउपालिकाले काठमाडौंमा अध्ययनरत विद्यार्थी, व्यवशायी तथा श्रमिकहरू गरी ६५२...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय