मंसिर ०७, २०८१, शुक्रबार
               

भारतमा कति पुगे कोरोना संक्रमित ?

एजेन्सी
असोज १६, २०७७

ADVERTISEMENT

भारतमा हालसम्म ६३ लाख २३ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारत कोरोना संक्रमितका दृष्टिले विश्वको दोस्रो नम्बरमा परेको छ । 

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबारसम्ममा निको हुनेको संख्या भने ५२ लाख ८० हजारको हाराहारी छ । 

हालसम्म भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९८ हजार ८२२ जना पुगेको छ भने आठ हजार ९४४ जना निकै गम्भीर अवस्थामा छन् । 


कस्तो लाग्यो ?

यो पनि