काठमाडौं । भारतका गृहमन्त्री अमित शाहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
केन्द्र सरकारका गृहमन्त्री तथा भारतीय जनता पार्टीका नेता शाहलाई आइतबार संक्रमण पुष्टि भएको हो ।
शाहले सामाजिक सञ्जालमा ट्विट गर्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।
उनले आफ्नो परीक्षणमा कोरोना पोजेटिभ देखिएकाले आफ्नो सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन र क्वारेन्टिनमा बस्न आग्रह गरेका छन् ।
कोरोना के शुरूआती लक्षण दिखने पर मैंने टेस्ट करवाया और रिपोर्ट पॉजिटिव आई है। मेरी तबीयत ठीक है परन्तु डॉक्टर्स की सलाह पर अस्पताल में भर्ती हो रहा हूँ। मेरा अनुरोध है कि आप में से जो भी लोग गत कुछ दिनों में मेरे संपर्क में आयें हैं, कृपया स्वयं को आइसोलेट कर अपनी जाँच करवाएं।
— Amit Shah (@AmitShah) August 2, 2020