काठमाडौं उपत्यकामा आज बिहान ६ बजेबाट निषेधाज्ञा लागू भएको छ । निषेधाज्ञा पालना गराउन प्रहरीहरूलाई चोकचोकमा परिचालन गरिएको छ । काठमाडौं उपत्यकाका प्रमुख नाका र भित्री सडकहरूमा चेकजाँचका लागि ट्राफिक प्रहरीहरू पनि खटिएका छन् ।
निषेधाज्ञासँगै सडकहरुमा तुलनात्मक रुपमा गाडीहरू कम चलेका छन् ।
हेरौं निषेधाज्ञाका केही तस्बिरहरू ।