मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
नाली खन्दा टीकापुरमा बम भेटियो
नेपाल फ्ल्यास
चैत ०९, २०७७
टीकापुर । कैलालीको टीकापुर नगरपालिका१ मुनुवा रोडको खाद्य गोदाम नजिक आइतबार बम फेला परेको छ । बाटोको किनारमा जेसिबीले नाली खन्ने क्रममा खाद्य गोदाम नजिकै बम फेला परेको हो । त्यहाँ फेला परेको बम नै भएकाले र निस्क्रिय पार्नका लागि...
सेती नदिमा भेटिएको पुरुषको शव, पहिचान खुलेन
नेपाल फ्ल्यास
चैत ०९, २०७७
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका८ किमलडाँडास्थित सेती नदीमा आइतबार भेटिएको शव पहिचान गर्न कठिन भएको छ । अन्दाजी ४०५० वर्ष देखिने पुरुषको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।स्थानीयवासीले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए...
अनुमति नलिई खाद्य सामान उत्पादन गर्ने उद्योग बन्द
नेपाल फ्ल्यास
चैत ०९, २०७७
दमौली । खाद्य अनुज्ञापत्र नलिई उत्पादन गर्ने तनहुँको व्यास नगरपालिका२ मालेबगरमा सञ्चालित एक उद्योग बन्द गराइएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार गरेको अनुगमनका क्रममा अनुज्ञापत्र नलिई विभिन्न सामग्री उत्पादन गर्ने न्यु झलक दालमोठ उद्योग बन्द गराएको हो ।...
सवारी ज्यान मुद्दामा फरार चालक १८ वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
चैत ०९, २०७७
कैलाली । कैलालीमा सवारी ज्यान मुद्दामा फरार एक ट्र्याक्टर चालकलाई १८ वर्षपछि प्रहरीले आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका६ लोखरीका उमेश भन्ने उपेन्द्र स्वार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले जानकारी दिए । प्रहरी...
झा दम्पतीकाे अपहरण गरेकाे अभियाेगमा ४ जना पक्राउ
नेपाल फ्ल्यास
चैत ०८, २०७७
प्रहरीले महोत्तरीको पिपरा गाउपालिका-५ का मुसाफिर झा र उनका श्रीमती गितादेवीको अपहरणमा संलग्न ४ अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पिपरा गाउपालिका पाँचका ५२ वर्षका रामबाबु यादव, उनका छोराद्वय २६ वर्षका सुरेन्द्र यादव, २४ वर्षका राजेन्द्र यादव...
४० वर्ष हराएका दुर्गाप्रसादको ८५ वर्षीय आमासँग भेट
नेपाल फ्ल्यास
चैत ०८, २०७७
काठमाडौं । ४० वर्षसम्म भारतका विभिन्न जेलमा बन्दी जीवन व्यतीत गरेका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)को आमासँग भेट भएको छ । माई नगरपालिका-१०लुम्बाकस्थित घर पुगेसँगै ८५ वर्षीय आमा र दुर्गाको भेट भएको हो । लामोसमय अलग भएकाछोरासँगको भेटले आमा पनि खुसी...
जिप दुर्घटना हुँदा सातजना घाइते
नेपाल फ्ल्यास
चैत ०८, २०७७
काठमाडौं ।अर्घाखाँचीको सन्धिखर्कमा बोलेरो जिप दुर्घटना हुँदा सातजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीअनुसार सन्धिखर्क नगरपालिका-९ अर्घाबाट सदमुकाम बजारतर्फ जाँदै गर्दा लु. १ ज ४५३८ नम्बरको डबल क्याब बोलेरो जिप दुर्घटना भएको हो । दुर्घटनामा एक चालक र...
सरकारले दिने भनेको १० लाख रुपैयाँ नविन्द्रका परिवारले नलिने
नेपाल फ्ल्यास
चैत ०८, २०७७
सरकारले दिएकाे १० लाख उपचार खर्च नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीकाे परिवारले नलिने भएको छ । मष्तिस्काघात भएर उपचाररत् नेता जोशीलाई सरकारले दिने भनेको सहयोग रकम परिवारले नलिने घोषणा गरेको जोशीका सहयोगी पुष्कर पाण्डेले जानकारी दिए । पाण्डेले...
खनालको स्वास्थ्यका बारेमा भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह
नेपाल फ्ल्यास
चैत ०८, २०७७
नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था बाहिर सञ्चारमाध्यममा आएजस्तो नभएको बताइएको छ । उनका स्वकीय सचिव कृष्ण भट्टराईले विज्ञप्ति जारी गरेर खनालको स्वास्थ्यलाई लिएर केही सञ्चारमाध्यममले प्रचार गरेको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै भने, बाहिर मिडियामा आएको जस्तो जटिल...
आमालाई भेट्न आतुर छु : तिम्सिना
नेपाल फ्ल्यास
चैत ०८, २०७७
४० वर्ष भारतको कोलकातास्थित दमदम जेलमा बिना सुनुवाइ बिताएका इलामको माई नगरपालिका१० का ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना काँकडभिट्टा आइपुगेका छन् । कोलकाता उच्च अदालतका न्यायाधीशद्वय ठोटविल बी राधाकृष्णन् र अनिरुद्र रोयको आदेशमा काकाका छोरा प्रकाशचन्द्र तिम्सिनाको रोहवरमा शनिबार उनलाई दमदम...
सडक पेटीमा सुतिरहेका मजदुरको ढुङ्गाले हिर्काएर हत्या
नेपाल फ्ल्यास
चैत ०८, २०७७
काठमाडौं महानगरपालिका१४ कलङ्कीमा आइतबार ५५ वर्षीय पुरुषको हत्या भएको छ । आज बिहान अपरिचित व्यक्तिले ढुंगाले हिर्काउँदा गम्भीर बनेका एक पुरुषको उपचारको क्रममा शहीद अस्पतालमा मृत्यु भएको हो । हत्या आरोपमा सिन्धुलीको सुनकोशी गाउँपालिका घर भएका २१ वर्षीय दिनेश थापालाई...
सिङ्गो गाउँकै पुर्जा अरुको नाममा
नेपाल फ्ल्यास
चैत ०८, २०७७
नवलपरासी (बर्दघाट सुस्तापूर्व) । नवलपुरको कावासोती नगरपालिका४ हसौरा क्षेत्रका स्थानीयवासी आफूले जोतभोग गरेको जग्गाको पुर्जा अर्कैको नाममा हुँदा चिन्तित बनेका छन् । हसौरा, चिलाहा, सालघारी, चिलाहा खोलापारि, स्कूलटोल, बगनासे, कुसनरी, सातबिघा, बीचटोल, ढुङ्गेनीका बासिन्दा पुर्जाविहीन छन् । लामो समयदेखि बसोबास...
स्थानीय पाठ्यक्रम बनाउने तयारीमा बन्दीपुर
नेपाल फ्ल्यास
चैत ०८, २०७७
दमौली । तनहुँको बन्दीपुर गाउँपालिका स्थानीय पाठ्यक्रम निर्माणका लागि जुटेको छ । आगामी शैक्षिक सत्र २०७८ मा लागू गर्ने गरी बन्दीपुरले स्थानीय पाठ्यक्रम निर्माणको तयारी गरेको हो । पाठ्यक्रम निर्माणका लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीको संयोजकत्वमा समिति गठन...
टीकापुरमा आजदेखि होली सुरु
नेपाल फ्ल्यास
चैत ०८, २०७७
टीकापुर । कैलालीको टीकापुरमा आजदेखि होली देउडा खेल्न सुरु गरिने भएको छ । टीकापुर सांस्कृतिक समाजको आयोजनामा खेलिने होली देउडा टीकापुरको खुलामञ्चमा सुरु हुनेछ । होलीको तयारीका लागि शनिबार आयोजक सांस्कृतिक समाज टीकापुरले होली सञ्चालनका विषयमा सर्वपक्षीय सर्वदलीय छलफल गरेको...
मर्स्याङ्दीमा ट्रक खस्दा ५ जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत ०८, २०७७
लमजुङ । लमजुङ बेसीशहरचोम सडकअन्तर्गत नासो गाउँपालिका३ खोत्रोमा ट्रक खस्दा ६ जनाको मृत्यु भएको छ । लमजुङ बेसीशहरबाट मनाङ जाँदै गरेको ध १ ख ५९२ नंको ट्रक शनिबार यस सडकखण्डबाट ५० मिटर तल मर्स्याङ्दी नदीमा खस्दा ६ जनाको मृत्यु भएको...
शौचालय जाँदा भिरबाट लडेर युवकको मृत्यु
नेपाल फ्ल्यास
चैत ०८, २०७७
बनेपा । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका३ नारायणस्थान डाँडामा घुम्न जाने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार राति २ः०० बजेतिर शौचालय जाने क्रममा चिप्लेर भिरबाट लडेर धुलिखेल नगरपालिका४ केयुमा कार्यरत वडा नं ७ बस्ने २६ वर्षीय...
चितवनमा जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु
नेपाल फ्ल्यास
चैत ०८, २०७७
चितवन । जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका१३ उजेलीनगर घर भई सोही स्थानको गङ्गानगर भाइको घरमा गएकी ५० वर्षीया तीलमाया भुजेल रहेकी छन् । इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार आज बिहान...
आजको मौसम : केही स्थानमा सफा रहने
नेपाल फ्ल्यास
चैत ०८, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि देशका उच्च पहाडी क्षेत्रमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ । त्यस्तै, दिउँसो पनि देशको पहाडी भूभागहरुमा...
टिपरको ठक्करबाट थप एकको मृत्यु
नेपाल फ्ल्यास
चैत ०८, २०७७
दमक । टिपरको ठक्करबाट शनिबार साँझ दमकमा थप एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको दमक४ को चियाबगानस्थित सडकखण्डमा साँझ ५ः३० बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश१०२००१ क १०८२ नम्बरको टिपरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश१०२०४४प ८१३३ नम्बरको मोटरसाइकललाई...
नक्कली पैसा छाप्ने मेसिनसहित एक पक्राउ
नेपाल फ्ल्यास
चैत ०८, २०७७
सिन्धुपाल्चोक । इलाका प्रहरी कार्यालय मेलम्चीले नक्कली पैसा छाप्ने मेसिनसहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मेलम्ची नगरपालिका१३ का राजाराम दनुवार रहेको प्रहरीले जनाएको छ । नक्कली पैसा छापी कारोवार गरिरहेको भन्ने प्राप्त सूचनाको आधारमा उनलाई शनिबार मेलम्ची नगरपालिका१२...
«
1
...
100
...
200
201
202
203
204
205
206
207
208
...
470
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय