मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
विदेशमा रहेका नेपालीलाई लगानीको अवसर
नेपाल फ्ल्यास
माघ १२, २०७७
काठमाडौं । बैदेशिक रोजगारीमा रहेका युवा र गैरआवसीय नेपालीका लागि नेपालमा लगानीको अवसर खुलेको छ । सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले कुल ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र२०८२ ख खुला गरेपछि यस्तो अवसर खुलेको हो । केन्द्रीय बैंकले ९ माघबाट...
एमबीबीएसको शुल्क वृद्धि स्वीकार्य छैन : डा. गाेविन्द केसी
नेपाल फ्ल्यास
माघ १२, २०७७
काठमाडाैं । डा. गाेविन्द केसीले चिकित्सा शिक्षा आयोगले गरेकोशुल्क वृद्धि स्वीकार्य नहुनेबताएका छन् ।आयोगले शुल्क वृद्धिका लागि गरेकाे सिफारिसप्रति आपत्ति जनाउँदै डा. केसीले याे अस्वीकार्य रहेकाे बताएका हुन् । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७/०७८ मा एमबिबिएस कार्यक्रमका लागि ८...
अध्यक्षमा ओली र श्रेष्ठको भिडन्त
नेपाल फ्ल्यास
माघ १२, २०७७
चितवन । चितवनस्थित उद्योग वाणिज्य संघ खैरहनीको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । आइतबार निर्वाचन प्रक्रिया अन्तर्गत मनोनयन दर्ता गरिएको छ । बिहानसम्म सहमतीको प्रयास गरे पनि असफल भएपछि नयाँ नेतृत्व निर्वाचनबाटै हुने पक्का भएको उद्योग...
निर्वाचनको मिति तोकेसँगै मतदाता अद्यावधिकको काम शुरु
नेपाल फ्ल्यास
माघ १२, २०७७
चितवन ।सरकारले निर्वाचनको मिति तोकेसँगै जिल्ला तहमा समेत निर्वाचनको तयारी तीव्र पारिएको छ । जिल्ला निर्वाचन कार्यालय चितवनले जिल्लामा निर्वाचनका लागि मतदाता नामावली अद्यावधिकको काम शुरु गरेको छ । कार्यालयले आइतबार यहाँका राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय तहका जनप्रतिनिधिसँगको अन्तर्क्रिया...
सिसीटिभीको निगरानीमा बाल उज्ज्वल मावि
नेपाल फ्ल्यास
माघ १२, २०७७
बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका१० छत्रेबाँझ दाप्चामा रहेको बाल उज्ज्वल माध्यमिक विद्यालयलाई सिसीटिभीको निगरानीमा राखिएको छ । विद्यालयको शैक्षिक गुणस्तरलाई थप अभिवृद्धि गर्नका लागि विद्यालय व्यवस्थापन समितिले विद्यालयलाई सिसीटिभीको निगरानीमा राख्न आवश्यक रहेको जनाएपछि युवा व्यवसायी टीकाबहादुर लामा (धावा) ले...
कामपाका सबै विद्यालयलाई पुनः सञ्चालनको अनुमति
नेपाल फ्ल्यास
माघ १२, २०७७
काठमाडौं । दश महिनापछि काठमाडौं महानगरपालिकाले आफ्ना मातहतका सबै विद्यालयलाई सञ्चालनको बाटो खोलिदिएको छ । कोरोना महामारीका कारण गत चैत ७ गतेदेखि बन्द रहेका विद्यालय स्वास्थ्य मापदण्ड पालना गर्दै यही माघ ११ गते आइतबारदेखि सञ्चालनको अनुमति दिएको हो । कामपाको...
जाडोका कारण कपिलवस्तुका विद्यालय बन्द
नेपाल फ्ल्यास
माघ १२, २०७७
कपिलवस्तु । कपिलवस्तुमा दुई पालिकाका विद्यालय आइतबारदेखि बन्द गरिएको छ । कपिलवस्तु नगरपालिका र मायादेवी गाउँपालिकाका विद्यालय शीतलहरका कारण चार दिनको लागि बन्द गर्ने निर्णय भएको हो । जाडो बढेकाले पठनपाठनमा समस्या आएपछि विद्यालयमा बिदा थपिएको हो । सुरुमा यही...
वडाध्यक्षसहितका बोर्डका सदस्यहरु महानगरपालिकाको बोर्ड बैठक बहिस्कार
नेपाल फ्ल्यास
माघ १२, २०७७
विराटनगर । विराटनगर महानगरपालिकाको बोर्ड बैठक वडा अध्यक्षसहितका बोर्डका सदस्यहरुले बहिस्कार गरेका छन् । बल्ल४ महिनापछि बसेको बैठकमा जानकारी नदिइ हतारमा बोर्ड बैठक बोलाएको तथा मेयरले एकलौटी निर्णय गरेको आरोप लगाएको छ । बिहान ८ बजे बोलाइएको बोर्ड बैठकमा १६...
टेलिकमको सामग्री डकैती गर्ने चार जना पक्राउ
नेपाल फ्ल्यास
माघ १२, २०७७
सप्तरी । नेपाल टेलिकमको जीसिएम मोबाइल विटिएस साइटमा लाखौँ मूल्य बराबरको सामग्री डाँका गर्ने चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीमा आज पत्रकार सम्मेलन गर्दै प्रहरीले डाँका भएको १० लाखभन्दा बढी मूल्यको सामग्रीसहित पक्राउ परेका चार जनालाई...
भरतपुरको सिटीहल र ६ लेन सडकको प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने
नेपाल फ्ल्यास
माघ १२, २०७७
चितवन । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली माघ १७ गते चितवन आउने भएका छन् । भरतपुरमा दुई वटा विकास आयोजननाको शिलान्यास र जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली यहाँ आउन लागेका हुन् । नेकपा चितवनले...
यस्तो छ, आजकाे मौसम
नेपाल फ्ल्यास
माघ १२, २०७७
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको हुँदा केही पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । आज देशका प्रदेश न. १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागहरूमा...
मुख्यमन्त्री राईले लुकाएको सम्पत्ति विवाहमा देखियो
श्यामसुन्दर पुडासैनी
माघ ११, २०७७
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले लुकाएको सम्पत्ति उनको विवाहमा देखिएको छ । भ्रष्टाचार निवारण ऐन, ०५९ को दफा ५० बमोजिम मन्त्रिपरिषद्का सदस्यहरूले आफ्नो र परिवारको नाममा रहेको चलअचल सम्पत्तिको विवरण ६० दिनभित्र सार्वजनिक गर्ने प्रावधान छ । तर...
बार भन्छ : प्रधानमन्त्रीका अभिव्यक्ति दोहोरिए सशक्त विरोध गर्न बाध्य हुनेछौँ
नेपाल फ्ल्यास
माघ ११, २०७७
काठमाडौं ।नेपाल बार एसोसिएसनले प्रधानमन्त्रीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएको छ । केपी शर्मा ओलीले दिएका अभिव्यक्तिलाई लिएर खेद व्यक्त गर्दै बार एसोसिएसनले एक विज्ञप्तिमार्फत्सार्वजनिक रूपमा माफी माग्न माग गरेको हो । जारी विज्ञप्तिमा भनिएको छ, प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिले...
मेलम्ची खानेपानीको काम चाँडै सक्न मन्त्रीको निर्देशन
नेपाल फ्ल्यास
माघ ११, २०७७
काठमाडौं । खानेपानीमन्त्री मणिचन्द्र थापाले मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलखण्डकोसुरुङमार्ग र पानी प्रशोधन केन्द्रको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री थापा सुन्दरीजलदेखि ९ किलोमिटरभित्र सुरुङ र आउटलेट रहेको सिन्धुसम्म पुगेका थिए । त्यस क्रममा मन्त्री थापाले मेलम्ची आयोजनामा अहिलेसम्म भएको...
प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा
नेपाल फ्ल्यास
माघ ११, २०७७
सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनाको मुद्दापेस भएको छ । कानून व्यवसायीमाथि जथाभावी बोलेको र अदालतमा विचाराधीन विषय प्रभावित पार्न खोजेको भन्दै कारबाहीको मागसहित आइतबार वरिष्ठ अधिवक्ता कुमार शर्मालेओलीमाथि मुद्दा दर्ता गरेका हुन् । प्रतिनिधिसभा विघटनको मुद्धामा सर्वोच्च...
प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा अवहेलनाको मुद्दा पेस
नेपाल फ्ल्यास
माघ ११, २०७७
काठमाडौं । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्चमा कानुन व्यवसायीमाथि अवहेलनाकोनिवेदन पेस भएको छ । कानुन व्यवसायीमाथि जथाभावी बोलेको र अदालतमा विचाराधीन विषय प्रभावित पार्न खोजेको भनी उनीविरुद्ध सो मुद्दा दर्ता भएको हो । प्रधानमन्त्रीलाई कारबाहीको मागसहित आइतबार वरिष्ठ...
अब सगरमाथा आधार शिविर जान पिसिआर रिपोर्ट नचाहिने
नेपाल फ्ल्यास
माघ ११, २०७७
काठमाडौं । अबसगरमाथाको आधार शिविरमा जाँदा कोरोना भाइरसको परीक्षणको रिर्पोट नचाहिने भएको छ । सो आधार शिविरि रहेको पासाङल्हामु गाउँपालिकाले प्रवेशका पिसिआर रिपोर्ट अनिवार्य नगर्ने निर्यण गरेसँगै सो नियम हट्न लागेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईका अनुसार...
न्यायाधीश मल्लको प्रश्न: प्रधानमन्त्री ओलीले कहाँनेर बदनियत राखे ?
नेपाल फ्ल्यास
माघ ११, २०७७
काठमाडौं । न्यायाधीश सपना प्रधान मल्लले प्रतिनिधिसभा विघटनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कहाँनेर बदनियत राखेको भनी प्रश्न गरेकी छिन् । संवैधानिक इजलासमा जारी प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटको सुनुवाइ गर्ने क्रममा आइतबार न्यायाधीश मल्लले सो आइतबार सो प्रश्न गरेकी हुन्...
भीरबाट लडेर वडा सदस्यको मृत्यु
नेपाल फ्ल्यास
माघ ११, २०७७
खोटाङ ।भिरबाट लडेर साकेला गाउँपालिका२ रतन्छा मबुका वडा सदस्य रत्नप्रसाद फुयाँलको मृत्यु भएको छ । रतन्छाबाट आफ्नो घर मबु जाने क्रममा स्थानीय वाकुर्तुम जङ्गलमा रहेको ठूलो भिरबाट लडेका वडासदस्य फुयाँलको घटनास्थलमै मृत्यु भएको हो । करीब ३०० मिटर तल खसेका...
विवाह बन्धनमा बाँधिए मुख्यमन्त्री राई (तस्बिरसहित)
नेपाल फ्ल्यास
माघ ११, २०७७
काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिएका छन् । मुख्यमन्त्री राई आइतबार मिस मंगोल २०१८ जाङ्मु इन शेर्पासँग विवाह बन्धनमा बाँधिएका हुन् । बालुवाटारस्थित एलिश रिसेप्सन्समा विवाह समारोहको आयोजना भएको छ । विवाहमा अति निकटका...
«
1
...
124
...
247
248
249
250
251
252
253
254
255
...
494
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय