मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
चिसो बढेसँगै आज देशका विभिन्न क्षेत्रमा जनजीवन कष्टकर
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । चिसो बढेसँगै देशका विभिन्न भूभागमा आज बिहानैबाट जनजिवन कष्टकर भएको महाशाखाले जनाएको छ । त्यस्तै, दिउँसो पनि चिसोको कहरसँगै देशको पहाडी भूभागमा...
मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
सुनसरी । को.१८ प ८५३६ र को.७ प ९६२५ नम्बरका मोटरसाइकल चोरी गरेको अभियोगमा इटहरी उपमहानगरपालिका-४ बस्ने २४ वर्षीय विकास भुजेल र २४ वर्षीय विवेक अधिकारीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । मोटरसाइकल चोरी गरी विकासको घरभित्र लुकाई राखेको भन्ने...
काभ्रेमा कोरोनाबाट थप २ वृद्धको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
कोरोना संक्रमणका कारण आज काभ्रेपलाञ्चोकमा थप दुई पुरुषको मृत्यु भएको छ ।मृत्यु हुनेमा बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारार्थ पनौतीका ८७ वर्षीय र बनेपा नगरका ८४ वर्षीय दुई वृद्ध रहेको जिल्लास्थित कोभिड१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ । पोष्टका...
२५ जना जुवाडे पक्राउ
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
काठमाडौं । प्रहरीले विभिन्न स्थानबाट २५ जना जुवाडे पक्राउ गरेकाे छ । बागलुङ नगरपालिका-३ गुठीस्थित अमिना होटलमा तास खेलिरहेका अवस्थामा सोही ठाउँ बस्ने बस्ने ५० वर्षीय हिरा थापा लगायत ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।नगद ९० हजार...
फरार अभियुक्त १६ वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
मकवानपुर ।डाँका मुद्दाका फरार प्रतिवादी मकवानपुर हेटौंडा उपमहानगरपालिका-७ नागसोती बस्ने ३९ वर्षीय जगन्नाथ ढकाललाई घटनाको १६ वर्षपछि सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । २०६४ भदौ ६ गते जिल्ला अदालत काठमाडौंको फैसलाले डाँका मुद्दामा ६ वर्ष कैद र १ लाख...
सडक दुर्घटना हुँदा ८ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
काठमाडौं । बुधबार विभिन्न स्थानमा भएकाे सडक दुर्घटनामा परी ८ जनाले ज्यान गुमाएका छन् ।मोटरसाइकलको ठक्करबाट आज वीरेन्द्रनगरमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर१ का तीन वर्षीय समीर नेपाली रहेको छ । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला...
विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ जारी,विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
काठमाडौं ।सरकारले विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा२०७७जारी गरेको छ ।कोभिड१९ संक्रमणको जोखिम नभएका अथवा कम भएका स्थानीय तहमा विद्यालय सञ्चालन गर्न पाउने गरी सरकारले सो कार्यढाचा जारी गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार जारी गरेको कार्यढाचा तथा कार्यविधिमाविद्यालय...
ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका१ खोक्लिङको सल्लेरीमा आज दिउँसो भएको ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्वाखोला गाउँपालिका२ का ट्रयाक्टरका सहचालक २३ वर्षीय दले गुरुङ रहेको प्रहरीले जनाएको छ । सोही गाउँपालिका२ ओझा गाउँबाट अलैँची लिएर खोक्लिङतर्फ आइरहेको...
विर्तामोडमा सवारी दुर्घटना, २ जनाको मृत्यु
रासस
मंसिर ०३, २०७७
झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको विर्तामोडमा भएको सवारी दुर्घटनामा परी आज २ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मे २ प ४८४७ नं को मोटरसाइकलमा सवार बुद्धशान्ति गाउँपालिका३ का ११ वर्षीय...
आजबाट खुलामञ्चको विकल्पमा प्रसूति गृहनजिकै नि:शुल्क भोजनको व्यवस्था
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
काठमाडौ । काठमाडौं महानगरपालिका र खुलामञ्चमा निशुल्क भोजन गराउँदै आएका संस्थाहरुबीचको सहमतिअनुसार नै आजबाट उनीहरुलाई परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली नजिकै भोजन गराउने कार्य सुरु भएको छ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपतिसापकोटाका अनुसार पहिला जसरी नै खुलामञ्चमा...
दुई वर्षदेखि रातोढुङ्गा विद्युत् सबस्टेशन अलपत्र
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रमा केन्द्रीय प्रसारण लाइनको विद्युत् आपूर्तिलाई सहज बनाउन निर्माणाधीन ३३११ केभी क्षमताको रातोढुङ्गा सबस्टेशन अलपत्र परेको छ । मालिका गाउँपालिका६ रातोढुङ्गामा दुई वर्षअघि नै सम्पन्न हुनुपर्ने सबस्टेशनको आधा मात्रै काम सकिएको छ । एटुजेड इञ्जीनियरिङले करिब...
पोखराबाट मानहुँकोट जाँदै गरेको माइक्रो दुर्घटना, एकको मृत्यु, ५ जना घाइते
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
दमौली । तनहुँको व्यास नगरपालिका५ मानहुँकोटमा आज बिहान माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । पोखराबाट मानहुँकोट जाँदै गरेको ग १ ख २९४२ नंको हायस माइक्रो मानहुँकोट पुग्ने बेला ढलान गरेको सडकबाट तल...
लमजुङमा जीप दुर्घटना, एकको मृत्यु, ११ घाइते, ४ जनाको अवस्था गम्भीर
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिका४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । सुन्दरबजार नगरपालिकाबाट दोर्दी५ पाचोक जाँदै गरेको ग १ ज ७१२७ नंको जीप...
सीमा–नाका खोल्न माग गर्दै शान्तिपूर्ण विरोध धर्ना
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
सर्लाही । सर्वपक्षीय जिल्ला संघर्ष समितिको आयोजनामा सर्लाही सदरमुकाम मलङ्गवास्थित गोरखकाली नेपालभारत मुख्य सीमानाकाखोल्नुपर्ने माग राख्दै शान्तिपूर्वक धर्ना कार्यक्रम गरिएको छ । सरकारले कोरोना भाइरसको बहाना बनाएर विगत आठ महिनादेखि जारी राखेको सीमा नाका बन्दको विरोधमा धर्ना कार्यक्रम गरिएको जिल्ला...
यस्तो छ आज देशभरको मौसम
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) देशैभरी मौसमका गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि पहाडी तथा विभिन्न शहरी क्षेत्रमा चिसो बढेको छ । त्यस्तै, दिउँसो पनि प्रदेश १ र सुदुर पश्चिम प्रदेशको...
दुर्घटनामा परी एक जनाकाे मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
मोटरसाइल दुर्घटनामा परी घाइते भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका१ बन्साहाका ४० वर्षीय उत्तमसिंह धानुकको उपचारका क्रममा आज मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत कृष्णपुर२ वाणीमा मोटरसाइकल दुर्घटनामा परी धानुक सोमबार घाइते भएका थिए । धानुकलाई तत्कालै उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल...
एक संक्रमितकाे मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
कोरोना सङक्रमणबाट भेरी अस्पतालमा उपचाररत थप एक जनाको आज मृत्यु भएको छ । सो अस्पतालमा उपचार गराइरहेका दाङको घोराही उपमहानगरपालिका१५ का ७५ वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट आज बिहान मृत्यु भएको हो । उनलाई कात्तिक २७ गते उपचारका लागि भेरी अस्पतालमा...
शरीर जोडिएका जुम्ल्याहा जन्मिए
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
प्रसूति व्यथाले च्यापेको लामो समयपछि धौलागिरि अस्पताल पुगेकी पर्वतकी एक महिलाले शरीर जोडिएका दुई शिशुलाई जन्म दिएकी छन् । पर्वतको फलेवास नगरपालिका२ कुर्घाकी २८ वर्षीया महिलाले धौलागिरि अस्पतालमा आज शरीर जोडिएका शिशुलाई जन्म दिएकी हुन् । प्रसूति व्यथा लागेपछि महाशिला...
अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा आवास गृह निर्माण
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानस्थल सुरक्षा प्रहरी आवास गृह निर्माण गरिएको छ । विमानस्थलको सुरक्षाको काममा खटिने ३५० सुरक्षाकर्मीका लागि सामूहिक आवास गृह निर्माण सम्पन्न भएको हो । नवनिर्मित भवनको आज उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले...
भिडभाड गरेर छठ पर्व मनाउन निषेध
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
काठमाडौं । उपत्यकामा नदीमा भेला भएर छठ पर्व मनाउन प्रशासनले रोक लगाएको छ । कोरोना भाइरस संक्रमण अझै बढ्दो अवस्थामा रहेको जनाउँदै यसपटक घरमै बसेर पर्व मनाउन प्रशासनले अनुरोध गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल भन्छन्, बुधबार...
«
1
...
157
...
313
314
315
316
317
318
319
320
321
...
527
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय