मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
ठेकेदारको लापरबाहीले सडक र मोटरेबल पुल अलपत्र
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
म्याग्दी । ठेकेदार सम्पर्कमा नाआएपछि म्याग्दीको बेनी नगरपालिका९ गलेश्वरमा निर्माणाधिन सडक र मोटरेबल पुल अलपत्र परेको छ । सकिनुपर्ने समयमा आधा पनि भौतिक प्रगति भएको छैन् । गलेश्वरमा अलपत्र परेको मोटरेबल पुल र सडक उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरीडोर अन्तरगत...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबा।) देशभर मौसमका गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज देशका विभिन्न जिल्ला र प्रदेशहरुमा ठण्डीको प्रभाव परेको छ । त्यस्तै, दिउँसो पनि प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम...
प्रदेश १ मा ३६४ सङ्क्रमित थप
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ३६४ जना कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा एक हजार ७०५ जनाको पिसिआर परीक्षण गरिएकामा १४२ महिला र २२२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सङ्क्रमित हुनेमा मोरङमा...
भाउ बढे पनि तिहारका अत्यावश्यक वस्तु नकिनी सुखै छैन
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
शुक्रवार तिहारको पहिलो दिन, काग तिहार । विधिवत् रुपमा तिहार सुरु भएको छ । तिहार सुरु भएसँगै तिहारका लागि किनमेल गर्न बजारमा मानिसहरूको भिडभाड बढेको छ । काठमाडौंका असन, इन्द्रचोक र महाबौद्ध लगायतका बजारमा तिहारका लागि सप्तरङ्गी टीका, भाइमसला, फूल...
एकीकृत भन्सार जाँच चौकी शिलान्यास
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
नेपालगञ्जमा निर्माण हुने एकीकृत भन्सार जाँच चौकी (आइसिपी) निर्माणको शिलान्यास भएको छ । शहरी विकासमन्त्री कृष्ण गोपाल श्रेष्ठ र भारतका वाणिज्य र उद्योगमन्त्री पियुष गोयलले संयक्त रुपमा जाँच चौकीको शिलान्यास गरेका हुन । बिहीबार अनलाइनमार्फत जाँच चौकीको शिलान्यास गरिएको हो...
यसकारण रोकियो गौशाला-चाबहिल सडक निर्माण कार्य
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
काठमाडौं ।निर्माण सामग्री अभावका कारण गौशाला-चाबहिल सडक निर्माण अवरुद्ध हुन पुगेको छ। कात्तिक मसान्तसम्म कालोपत्रको योजना बनाइएको भए पनि गोदावरी नगरपालिकाको लेलेमा रहेका ढुंगाखानी तत्कालका लागि बन्द हुँदा सडक निर्माण गर्न नसकिएको हो । निर्माण सामग्री उपलब्ध हुँदा हिजोआज नै...
मुद्रण व्यवसायीद्वारा प्रदर्शन
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
काठमाडौं । मुद्रण व्यवसायीहरूले पुस्तक आयातमा लगाएको कर हटाउने निर्णयको विरोध गरेका छन् ।शुक्रबारनिर्णयको विरोध गर्दैनेपाल मुद्रण उद्योग महासंघलेराजधानीमा प्रदर्शन गरेको हो । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुस्तक आयातमा लगाइएको १० प्रतिशत अतिरिक्त भन्सार शुल्क हटाउने निर्णय गरेको थियो...
खसीको भन्दै बाख्रीको मासु बेच्नेलाई ५० हजार जरिवाना
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
नेपालगञ्ज ।खसीको भनेर बाख्रीको मासु बेच्नेलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गतको उपभोक्ता हित संरक्षण समितिले शुक्रबार बिहान बागेश्वरी हल रोडमा रहेको थ्री स्टार फ्रेस हाउसलाई ५० हजार जरिवाना गरेको हो । वाणिज्य आपूर्ति तथा उपभोक्ता...
सबै सञ्चारगृहमा न्यूनतम पारिश्रमिक लागू गराउने सञ्चारमन्त्रीको प्रतिवद्धता
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै सञ्चारगृहहरुमा न्यूनतम पारिश्रमिक लागू गराएरै छाड्ने प्रतिवद्धता जनाएका छन् । नेपाल पत्रकार महासंघ साना लगानी मिडिया हक हित प्रवद्र्धन तथा संरक्षण समितिका पदाधिकरीहरुसँगको भेटमा मन्त्री गुरुङले यस्तो बताएका हुन् । मन्त्रालयको जिम्मेवारीमा आएदेखि...
आगलागीबाट बागलुङमा दुई घर नष्ट
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
बाग्लुङ ।बागलुङको ढोरपाटन र जैमिनी नगरपालिकामा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । ढोरपाटन७ बोबाङमा बिहीबार राति भएको आगलागीबाट स्थानीयवासी बमबहादुर कायतको घर जलेर नष्ट भएको छ । विद्युत् चुहिएर उनको घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका...
ललितपुरको बालकुमारीमा भीषण आगलागी
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
काठमाडौं । ललितपुरको बालकुमारीमा भीषण आगलागी भएको छ । ललितपुर बालकुमारी नजिकैफोहोरमैला संकलन गर्ने ठाउँमा आगलागी भएको हो । यद्यपि आगलागीको कारण भने खुल्न सकेको छैन ।आगो नियन्त्रणका लागि ललितपुर महानगरपालिकाबाट तीनवटा / काठमाडौँ महानगरपालिकाको दमकल प्रयोग भइरहेको बताइएको छ...
महिला बेचबिखनकाे आरोपमा ३ जना पोखराबाट पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
पोखरा ।कास्कीमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको मादी गाउँपालिका१ खेलुङका जिवन नेपाली, पोखरा महानगरपालिका४ की अन्जु गुरुङ र काभ्रे पाँचखालका आशिष भुजेल रहेको कास्की प्रहरीले जनाएको छ । उनीहरुले...
अमेरिकाद्वारा नेपाललाई सय थान भेन्टिलेटर सहयोग
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
काठमाडौं । अमेरिकी सरकारले नेपाललाई एक सय थान भेन्टिलेटर सेट सहयोग गरेको छ । शुक्रबार नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक सय थान भेन्टिलेटर सेट हस्तान्तरण गरेको हो। मन्त्रालयमा आयोजित एक कार्यक्रममा राजदूत बेरीले स्वास्थ्य...
बैतडी दुर्घटना अपडेट : मृतक नौ जनाकै पहिचान खुल्यो
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
बैतडी। दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका८ खोड्पेमा गए राति दुर्घटनामा परी मृत्यु भएका नौ जनाको सनाखत भएको छ । दुर्घटनमा मृत्यु हुनेमा बैतडीका३, दार्चुला, कञ्चनपुर र कैलालीका दुईरदुई जना रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी...
‘कोरोना खोप आयातका लागि अध्यादेश तयार’
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनाविरूद्धको खोप परीक्षण सफल हुनासाथ नेपालमा आयातका लागि कानुनी समस्या नहोस् भनेर अध्यादेश तयार गरिएको जानकारी दिएका छन् । बिहीबार विराटनगरमा आयोजित एक कार्यक्रममा उनले सो जानकारी दिएका हुन् । विराटनगरमा कोशी अस्पताल र प्रदेश...
रारा ताल घुम्नेको लर्को
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
कोरोनाका कारण सुनसान रहेको मुगुको प्रसिद्ध पर्यटकीयस्थल रारा ताल हेर्न जानेको सङ्ख्या अहिले बढेको छ । दसैँ तिहारमा बिदा परेका कारण रारा हेर्न जानेको सङ्ख्या बढेको हो । दसैँ तिहारको बीचमा आन्तरिक पर्यटकको सङ्ख्या वृृद्धि भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले...
थप १५ संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
काठमाडौं ।पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण विभिन्न अस्पताल र होम आइसोलेसनमा रहेका थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार यससँगै मृत्यु हुने संक्रमितको कुल संख्या ११ सय ८९ पुगेको छ । त्यस्तै, मंगलबार...
संक्रमित शून्य भएको हुम्लामा फेरि थपिए चार संक्रमित
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
सिमकोट ।कोरोना संक्रमणमुक्त भएको हुम्लामा नयाँ संक्रमित फेला परेका छन्। कोरोना लक्षण भएको आशंकामा पिसिआर परीक्षण गराउँदा चारजनाको रिपोर्ट पोजेटिभ आएको हो । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र याल्वाङका पाँच जना स्थानीयको स्वाव परीक्षण गर्दा एक जनाको मात्रै नेगेटिभ...
महानगरपालिकाको सूचना : बेरोजगारलाई रोजगारी दिइने
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड१९) का कारण बेरोजगार भएकाहरुलाई रोजगारी दिने भएको छ । यसको लागि आफू बसोबास गरेको क्षेत्रको वडा कार्यालयमा सम्पर्क राख्न महानगरले आग्रह गरेको छ । शुक्रबार महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै रोजगारी गुमाएका श्रम...
हेटौँडामा ट्रक र बस एकापसमा ठोक्किँदा एक जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
मकवानपुर । हेटौँडानारायणगढ सडकखण्ड अन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका१९ नेवारपानीमा आज बिहान यात्रुवाहक बस र मालवाहक ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहान करिब २ बजेको समयमा काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ना ६ ख १०८५ नम्बरको...
«
1
...
159
...
318
319
320
321
322
323
324
325
326
...
529
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय