मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
गेष्ट हाउसमा एक महिला मृत फेला
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
काठमाडौंकाे काेटेश्वरमा एक महिला मृत भेटिएकी छन् । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर महादेवस्थान नजीक रहेको पाथीभरा भोजनालय एण्ड गेष्ट हाउसमा एक व्यक्ति आज मृत फेला परेका छन् । उक्त होटलको कोठा नम्बर २०४ मा ललितपुर घर भएकी २५ वर्षीया अनु थापा...
हत्या अभियोगमा २३ वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
सहकर्मी हत्याको आरोप लागि फरार एक व्यक्तिलाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको छ । काठमाडौंमहानगरपालिका ८ जयबागेश्वरीस्थित निर्माणेश्वर मन्दिर नजिक २०५४ सालमा काभ्रेपलाञ्चोक, पनौतीका श्याम खड्कालाई हत्या गरेको आरोप लागेका ध्रुव भनिने मानकाजी श्रेष्ठलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोको टोलीले आज...
बागमती प्रदेशमा मात्रै २३ हजारभन्दा बढी सक्रिय संक्रमित
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
काठमाडाैं । बागमती प्रदेशमा हाल सम्म ९३ हजार ३ सय ५३ जनामा कोरोना पुष्टि भएको छ । नेपालभरी देखिएका कुल कोरोना संक्रमित मध्यमा यस प्रदेशमा आधा भन्दा धेरै संक्रमित देखा परेको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका कोभिड १९ का प्रवक्ता...
दमकमा तिहारसम्म लकडाउन
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
(झापा) : कोरोना भाइरस संक्रमित र मृतकको संख्या बढ्न थालेपछि दमकमा पुनः आंशिक लकडाउन घोषणा गरिएको छ । नगरपालिकाले आंशिक लकडाउन घोषणा गर्दै त्यस अवधिलाई निषेधाज्ञाको रुपमा घोषणा गर्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेको छ । नगर प्रमुख रोमनाथ ओलीको...
कैदीबन्दीमा कोरोना देखिएपछि उच्च सतर्कता
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
चितवनको भरतपुरस्थित कारागारमा एक जना कैदीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उच्च सतर्कता अपनाइएको छ । कारागार कार्यालय पोखराबाट असोज २७ गते यहाँ स्थानान्तरण गरिएका एक जना कैदीमा कोरोना सङ्क्रमण पुष्टि भएको कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए। उनका अनुसार कर्तव्य...
पर्वतमा फेरि लकडाउन
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
पर्वत ।कोभिड१९ को संक्रमण समुदायस्तरमा फैलिएपछि पर्वतका चार स्थानीय तहमा लकडाउन घोषणा गरिएको छ । कुश्मा नगरपालिका तथा जलजला, मोदी र महाशिला गाउँपालिकामा लकडाउन घोषणा गरिएको हो । कुश्मामा यही कात्तिक १५ गतेदेखि नै लकडाउन जारी रहेको छ भने मोदी...
आजदेखि चित्लाङ–थानकोट सडक बन्द
रासस
कात्तिक १९, २०७७
हेटौंडा । मकवानपुरको पर्यटकीय थाहानगरबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने सबैभन्दा छोटो दूरीको मार्ग गणेशमान सिंहमार्गअन्तर्गत चित्लाङथानकोट सडक आजदेखि बन्द भएको छ । चित्लाङचन्द्रागिरिथानकोट सडक निर्माण सरोकार समितिले सार्वजनिक सूचना जारी गरेर सो मार्ग अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको जनाएको...
हामी महानगरबासीको स्वास्थ्य जीवनप्रति सम्वेदनशील छौँ – मेयर शाक्य
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
काठमाडौं ।काठमाडौंमहानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगर नगरबासीको स्वास्थ्य जीवनप्रति सम्वेदनशील रहेको बताएका छन् । मेयर शाक्यले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, काठमाडौंमहानगरलाई हुनेखानेले मात्रै होइन दीनहीनले पनि स्वस्थ्यकर र पेटभरी खाना खान पाउनुपर्छ यो मान्यतामा हामी दृढ छौँ ।...
भारतीय सेनाध्यक्ष आउँदा सर्वसाधारणलाई सडकमा उभिन र पशुपतिनाथको दर्शनमा समेत रोक
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे विषेश विमानबाट काठमाडौं आइपुगेका छन् । उनी मध्यान्ह त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन्। पत्नीसहित काठमाडौं आएका उनलाई सिधैं सोल्टी होटेल लगिएको छ । तीन दिनसम्म उनी सोल्टीमा नै बस्ने कार्यक्रम रहेको छ। उनी आउँदा...
झापाबाट ठूलो परिणाममा अवैध सामान बरामद
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
झापा ।झापाको मेचीनगर नगरपालिका७ बाट ठूलो परिणाममा अवैध सामान बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मङ्गलबार राति भारतबाट नेपालतर्फ भन्सार छलेर अवैधरूपमा ल्याउँदै गरेको सात लाख २१ हजार सात सयबराबरको लत्ताकपडा र मोटरपार्ट्स बरामद गरेको...
यस्तो छ, भारतीय सेना प्रमुख नरवणेको नेपाल भ्रमण कार्यतालिका
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
काठमाडौं ।प्रधान सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा चार सदस्य टोलीसहित भारतीय सेना प्रमख मनोज मुकुन्द नरवणेबुधबार अपराह्न चार बजेभारतीय सैनिकको विशेष विमानमार्फत् काठमाडौं आउनेछन् ।उनको साथमा उनकी पत्नीविणा पनि रहने बताइएको छ । तीन दिनको औपचारिक भ्रमणमा नेपाल आउन लागेकानरवणे बुधबारै...
पक्राउ परे अर्नब गोस्वामी, आत्महत्या गर्न बाध्य पारेको आरोप
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
भारतको 'रिपब्लिक टिभी'का प्रधानसम्पादक अर्नब गोस्वामी पक्राउ परेका छन् । गोस्वामीलाई बुधबार राइगढ प्रहरीले पक्राउ गरेको हो । सन् २०१८ मा गोस्वामीसहित दुई जनाविरुद्ध आत्महत्या गर्न बाध्य पारेको भन्दै मुद्दा दर्ता गरिएको थियो । गोस्वामीमाथि ५३ वर्षीय इन्टेरियर डिजाइनरलाई बाध्य...
छोराको हत्या गर्ने बुवा ११ वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
इनरुवा । छोराको हत्या गरेको अरोपमा ११ वर्षपछि बुवालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुनसरी भोक्राहा नरसिंह गाउँपालिका१ का करिम मियाँ रहेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए । भोक्राहा नरसिंह गाउँपालिकामा विसं...
लागुऔषधसहित पाँचजना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्लाको विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिएर मङ्गलबार सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका१ लौकहीका १९ वर्षीय मनिष यादव, भारत सुपौल बनेलीपट्टी७ का १९ वर्षीय सुरेशकुमार गुप्ता, कोशी गाउँपालिका १९...
बोक्सी भगाउने भन्दै तातो पन्यूँले डामेपछि...
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
काठमाडौं । एक महिलालाई बोक्सी लागेको भन्दै तातो पन्यूँले डामेर घाइते बनाउने काभ्रे जिल्लाको पाँचखाल नगरपालिका१२ की माता भनिने १९ वर्षीया ईश्वरी थापालाई प्रहरीले पक्राउ गरेको छ । उक्त नगरपालिका९ की ३७ वर्षीया शर्मिला विकलाई बोक्सी लागेको भन्दै उपचार गराइदिने...
आज भारतीय सेना प्रमुख नरवणे नेपाल आउने, काठमाडौंमा सुरक्षा सतर्कता
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
काठमाडौं । तीन दिने भ्रमणको लागि भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणे आज नेपाल आउने भएका छन् । उनि नेपाल आउन लागेसँगै काठमाडौंमा सुरक्षा सतर्कता कडा गरिएको छ । नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी ग्रहण गर्न उनी चार सदस्यीय...
नागमणि उपलब्ध गराउने भन्दै करोडभन्दा बढी ठगी गर्ने तीनजना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
राँझा । जिल्ला प्रहरी कार्यालय बाँकेले बहुमूल्य नागमणि उपलब्ध गराउने भन्दै ठगी गर्ने तीन जनालाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको छ । घोराही उपमहानगरपालिका१७ दाङ निवासी माधवप्रसाद घिमिरेलाई बहुमूल्य नागमणि राख्दा व्यापार व्यसाय राम्रो हुने, परिवारका सदस्यको आयु लामो हुने...
आजको मौसम : पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) देशभर मौसमका गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि मौसम पहिलेको तुलानामा केही फरक भएको छ । त्यस्तै, दिउँसो पनि देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य...
प्रदेश नं १ मा थपिए ३६३ कोरोना संक्रमित
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा ३६३ कोरोना संक्रमित थपिएका छन् । उक्त अवधिमा गरिएको एक हजार ८५ जनाको पिसिआर परीक्षणमा १५३ महिला र २१० पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमितमा मोरङमा १५६...
कोरोना बीमाको भुक्तानी दाबी गरेकाे साताभित्रै पाइने
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
काठमाडौं । कोरोना बीमाकोभुक्तानीदाबी गरेको एक साताभित्रै भुक्तानी पाइने भएको छ । मंगलबार अर्थ मन्त्रालयमा बसेको बैठकले बीमाङ्क रकम भुक्तानी दाबी गरेका सबै बीमितहरूलाई सम्बन्धित बीमा कम्पनीले एक हप्ताभित्र भुक्तानी दिने निर्णय गरेको हो ।बैठकले दाबी गरेको एक हप्ताभित्र रकम...
«
1
...
164
...
328
329
330
331
332
333
334
335
336
...
534
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय