मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
थप तीन सुरक्षाकर्मीमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
काठमाडौं । गण्डकी प्रदेशमा थप तीन जना सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सोमबार बिहान थपिएका आठ संक्रमितमध्ये तीन जना सुरक्षाकर्मी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमित सुरक्षाकर्मीमा स्याङ्जा पुतलीबजारका र तनहुँ ब्यास नगरपालिकाका गरी दुई जना...
पानी परेपछि राहत, अब मलको चिन्ता
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
महोत्तरी । धान खेत धाँजा फाटेर चिरा पर्दै जाँदा पिरोलिएका महोत्तरीका किसानलाई राहत भएको छ । आइतबार साँझदेखि झमझम परेको पानीले धानखेत टम्म भरिएपछि किसानले राहत महसुस गरेका हुन् । साउन मध्ययता राम्ररी पानी नपरेर भदौ लागेयता दिनहुँ चल्ने तातो...
बाढीले झोलुङ्गे पुल बगाएपछि आवत जावतमा समस्या
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
म्याग्दी । रघुगङ्गा गाउँपालिका८ कुइनेमङ्गलेमा बाढीले झोलुङ्गे पुल बगाएपछि आवतजावतमा समस्या भएको छ । रघुगङ्गा नदीमा आएको बाढीले कुइनेमङ्गलेको विभिन्न चार ठाउँमा झोलुङ्गे पुल बगाएको छ । बाढीले कटान गरेर पुल भत्काउने र बगाएकाले एक गाउँदेखि अर्को गाउँमा आवतजावतमा समस्या...
गण्डकीमा ६ वर्षिया बालिकासहित आठ जनामा संक्रमण
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
पोखरा । गण्डकी प्रदेशमा ६ वर्षिया बालिकासहित थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार बिहान गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तिअनुसार थप आठ जनामा कोरोना पोजेटिभ देखिएको हो । नवलपुर बिनायत्रिबेणी-१ की ६ वर्षीय बालिका र...
आज देशभर भारी वर्षा, सुरक्षित रहन मौसविद्को आग्रह
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) बिहानैदेखि देशका विभिन्न प्रदेश र जिल्लाहरुमा भारी वर्षासहित बाढी पहिरोको सम्भावना रहेकाले आम नागरिकलाई सतर्कता अपनाउना आग्रह गरेको छ । पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि देशभर सामान्यतया बदली रही केही...
हाल ४८ जिल्लामा निषेधाज्ञा जारी
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
काठमाडौं । नेपालमा हाल ४८ जिल्लामा निशेधाज्ञा जारी छ । कोरोना संक्रमण थप बढ्न नदिन संक्रामक ऐन २०२० ले दिएकाे अधिकार प्रयोगगरी निषेधाज्ञा जारी रहेकाे र समन्वयात्मक रुपमा कार्यान्वयन भइरहेकाे गृह मन्त्रालयले जनाएकाे छ । साथै कोरोनासँग जुध्न मास्क अनिवार्य...
आफ्नै आमाको हत्या अभियोगमा पक्राउ
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
सर्लाही । आफ्नै आमाको हत्या गरेको अभियोगमा लालबन्दी नगरपालिका-२ पुनर्वास टोल बस्ने ३२ वर्षीय राजबीर पासवानलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पासवानले मादक पदार्थ सेवन गरी आफ्नै आमा ५० वर्षीया उर्मिला पासवान र बुवा ५५ वर्षीय उपेन्द्र पासवानलाई...
उपत्यकाका खाद्यान्न पसल बिहान सवा नौ बजेसम्म मात्र खुल्ने
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
काठमाडौं । अबकाठमाडौं उपत्यकामा खाद्यान्न तथा तरकारी पसल बिहान सवा नौ बजेसम्म मात्र खुल्ने भएका छन् । दिनभर नागरिक तरकारी र खाद्यान्न किन्न भन्दै निस्किन थालेपछि आइतबारउपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । यो निर्णयसँगै...
पत्रकार बानियाँको परिवारलाई चार लाख सहयोग
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
तनहुँको भानु नगरपालिका१३ मिर्लुङ निवासी कान्तिपुर दैनिकका पत्रकार स्व. बलराम बानियाँको परिवारलाई अमेरिकाबाट प्राप्त चार लाख ३१ हजार ९५१ सहयोग हस्तान्तरण गरिएको छ । बानियाँको १३ औँदिनको पुण्यतिथिको अवसरमा उक्त रकम परिवारलाई हस्तान्तरण गरिएको हो । नेपालअमेरिका पत्रकार सङ्घले पठाएको...
चोरी मुद्दाका फरार अभियुक्त ३३ वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
काठमाडौं ।चोरी मुद्दाका फरार पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय, मेलम्ची सिन्धुपाल्चोकलेचोरी मुद्दाका फरार अभियुक्त३३ वर्षपछि पक्राउ परेका हुन् । जिल्ला अदालत सिन्धुपाल्चोकले२०४४ असोज २९ गतेको फैसलालेउनीहरु चोरी मुद्दामा दोषी ठहर भएका हुन् । पक्राउ पर्नेमा मेलम्ची नगरपालिका८ का...
भन्सार छलेर सामान भित्र्याएको आरोपमा ६ जनाविरुद्ध मुद्दा दायर
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
काठमाडौं । राजस्व अनुसन्धान विभागले भन्सार छलेर भारतबाट सामान भित्र्याएको आरोपमा तीन करोड १९ लाख रुपैयाँ बिगोसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । वीरगञ्जका रजनीशकुमार र चितवनका राजु भनिने राजेन्द्र थापासहित ६ जनाविरुद्ध पाटन उच्च अदालतमा विभागले मुद्दा दायर...
धनुषामा पुन: सातका लागि निषेधाज्ञा जारी
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
धनुषा । जिल्ला प्रशासन कार्यालय धनुषाले पुन : एक साताका लागि निषेधज्ञा थप गरेको छ । कोभिड१९ को संक्रमण बढ्दै गएपछि आइतबार मध्यराति १२ बजेदेखि लागू हुने गरीभदौ१४ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका...
सर्लाहीमा तेस्रो पटक निषेधाज्ञा जारी
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
काठमाडौं । कोरोना संक्रमण दिन प्रतदिन बढ्दै गएपछिसर्लाहीमा तेस्रोपटक निषेधाज्ञाको म्याद थप गरिएको छ । सो जिल्लामा तेस्रो पटक निषेधाज्ञाको म्याद आगामी भदौ १४ गतेसम्मका थप गरिएको हो । सर्लाही जिल्ला प्रशासन कार्यालयका अनुसार कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका...
हतियार तथा लागुऔषध कारोबार गिरोहका नाइके बग्गा पक्राउ
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
काठमाडौं ।हतियार तथा लागुऔषध कारोबार गर्ने गिरोहका नाइके पक्राउ परेका छन् । लागुऔषध कारोबार गर्ने गिरोहका नाइकेबग्गा भनिने प्रदीप यादवलाई प्रहरीले शनिबार विराटनगरबाटपक्राउ गरेको हो । नेपालको पूर्वीतराई भागमालागुऔषध र हतियार कारोबार गर्ने गिरोहमा संलग्न उनी प्रहरीको मस्ट वाण्टेड सूचीमा...
काठमाडौं उपत्यकामा थपिए १६६ संक्रमित
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६६जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा १६६जना संक्रमित थपिएको जानकारी दिए । प्रवक्ता गौतमका अनुसार काठमाडौंमा मात्र...
बुटवलमा थप दुई संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
बुटवल । बुटवलको कोरोना बिषेश अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार बुटवल१ की ६७ वर्षीया महिला र सम्मरीमाई गाँउ पालिकाका ३८ वर्षीय पुरुषको मृत्यु भएको हो । साउन ३१ गते ६७ वर्षीयय महिलामा कोरोना स.क्रमण...
कपिलवस्तुमा थप आठ दिन लकडाउन
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
तौलिहवा । समुदायमा कोराना संक्रमण फैलिएपछि कपिलवस्तुमा थप आठ दिन लकडाउन थपिएको छ । पछिल्लो समय थप भएको एक हप्ताको (लकडाउनको समयावधि) आइतबार राति १२ बजेसम्म थियो । जिल्ला प्रशासनमा आइतबार दिउँसो बसेको जिल्ला सुरक्षा समितिको बैठकले जारी लकडाउन भदौ...
प्रसूति गृहमा आठ जनालाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
काठमाडौं । काठमाडौंको थापाथलीस्थित प्रसुती गृहमा थप आठ जनामा कोरोना (कोभिड१९) संक्रमण पुष्टि भएको छ । प्रसुती गृहमा कार्यरत तीन आवासीय चिकित्सकसहित आठ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमित हुनेमा नर्स, फार्मेसीमा काम गर्ने व्यक्ति, प्राविधिक र सुरक्षा गार्डका...
कास्की सेवा हस्पिटलमा दुईजनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
पोखरा ।पोखराको कास्की सेवा हस्पिटलमाआईसीयुकक्षमा कार्यरत एक नर्स रउपचाररत अर्का एकबिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ । भदौ २ मा तनहुँकी ५० वर्षीयाकोरोना संक्रमितको मृत्यु भएपछि अस्पतालका ५२ जनाको स्वाब परीक्षण गर्दा दुईमा कोरोना संक्रमण पुष्टि भएको हो । पोखरा...
ललितपुरमा बालिका बलात्कार आरोपी पक्राउ
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
ललितपुर महानगरपालिका-२८ हरिसिद्दि बस्ने कन्चनपुर भिमदत्त नगरपालिका-१४ कलिया घर भएका १९ वर्षीय लोकेन्द्र सिंह भण्डारीलाई १३ वर्षीया बालिकालाई बलात्कारगरेको अभियोगमा शनिबार राति प्रहरीले पक्राउ गरेको छ । लोकेन्द्रले ती बालिकालाई सोही ठाउँस्थित चाईनिज इँटाभट्टा नजिक डाँडाको वनमारा झाडीमा जबरजस्ती करणी...
«
1
...
216
...
432
433
434
435
436
437
438
439
440
...
586
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय