मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
ड्यूटीमा रहेका प्रहरी हवल्दारको मृत्यु
नेपाल फ्ल्यास
जेठ १२, २०७७
इलामपाँचथर सीमावर्ती राँके बजारमा ट्रक र मोटरसाइकल एकापसमा ठोकिँदा ड्यूटीमा रहेका एक प्रहरी हवल्दारको ज्यान गएको छ । सवारी आवागमनको अनुगमनका लागि सादा पोशाकमा खटाइएका प्रहरी हवल्दार नवीन बस्नेतको दुर्घटनामा मृत्यु भएको हो । लकडाउनको प्रभावकारी कार्यान्वयनका लागि सीमा क्षेत्रमा...
लागुऔषध कारोबारीसँग प्रहरीको भीडन्त, एकको मृत्यु
रासस
जेठ १२, २०७७
जलेश्वर । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका ७ सहसौलामा गए राति लागुऔषध कारोबारीसँग प्रहरीको भीडन्त हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर ७ निवासी सुरेन्द्र यादवका छोरा १६ वर्षीय राजन रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । प्रहरी...
माछा मार्न जाँदा खोलाले बगाएर ३६ वर्षीय युवक बेपत्ता
रासस
जेठ १२, २०७७
चरिकोट । दोलखाको तामाकोशी नदीमा माछा मार्न र पौडी खेल्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता भएका छन् । दोलखाको मेलुङ गाउँपालिका१ पवटी निवासी ३६ वर्षीय दीपक भुजेल आइतबार चैतेघाटस्थित तामाकोशी नदीमा माछा मार्न गएको र माछा मार्ने क्रममा उनलाई...
भरुवा बन्दुक पड्किएर बालकको घटनास्थलमै मृत्यु
नेपाल फ्ल्यास
जेठ १२, २०७७
मेलम्ची । सिन्धुपाल्चोक जुगल गाउँपालिका२ किप्चेका आठ वर्षीय बालक आयुष स्याङ्बो तामाङको भरुवा बन्दुक पड्किँदा ज्यान गएको छ । आइतबार दिउँसो सोही ठाउँका अर्का १२ वर्षका बालकले आफ्नै घरमा लोड गरिराखेको भरुवा बन्दुक झिकी घरको पिँढीमा सँगै खेल्ने क्रममा अचानक...
हावाहुरीले एकको मृत्यु चार घाइते
नेपाल फ्ल्यास
जेठ ११, २०७७
चितवन ।भरतपुर१ देवघाटमा आज साँझ चलेको हावाहुरीले एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा बुटवल घर भई भरतपुर महानगरपालिका मिलनचोक बस्ने २९ वर्षीय रामबहादुर विश्वकर्मा छन् । उनको उपचारका...
वाह ! फूल
श्यामसुन्दर पुडासैनी
जेठ ११, २०७७
दरबारमार्गबाट घण्टाघरतर्फ लाग्ने सडक किनारामा ढकमक्क रङ्गीचङ्गी फूल फुलेका छन् । त्रिचन्द्र कलेज परिसरमा फूलेका फूलहरु हेरूँ हेरूँ लाग्ने देखिन्छन् । माइतीघर तीनकुने सडकको दायाँबायाँ उस्तै मनमोहन फूलहरू फूलेका देखिन्छन् । सिंहदरबारभित्र, सर्वोच्च अदालत परिसर मज्जाले सजिएको छ, फूलकै कारणले...
बन्दाबन्दीमा रोकिएन अन्तरराष्ट्रिय विमानस्थल निर्माण
नेपाल फ्ल्यास
जेठ ११, २०७७
काठमाडौं । राष्ट्रिय गौरवका २२ आयोजनामध्ये संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्ने आयोजनाको चालू आर्थिक वर्षको सुरुका नौ महिनाको प्रगति निकै अगाडि रहेको पाइएको छ । राष्ट्रिय योजना आयोगको अनुसन्धान तथा मूल्याङ्कन महाशाखाले तयार पारेको प्रतिवेदनअनुसार चालू आवको साउनदेखि...
पोखरीमा डुबेर युवकको मृत्यु
नेपाल फ्ल्यास
जेठ ११, २०७७
दाङ । पौडीखेल्ने क्रममा डुबेर दाङमा आज रोल्पाका एक युवकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिकाले वडा नम्बर १७ गुलरियामा बनाएको कृत्रिम पोखरीमा पौडी खेल्न पुगेका हाल सोही ठाउँ बस्ने २२ वर्षीय विजय केसीको अपराह्न १ बजेतिर मृत्यु भएको जिल्ला...
यस वर्ष मनसुनमा औसत वर्षा हुने
नेपाल फ्ल्यास
जेठ ११, २०७७
काठमाडौं ।यस वर्ष मनसुनमा मुलुकभर औसत वर्षा हुने भएको छ । दक्षिण एशियाली जलवायु दृष्टिकोण मञ्च सास्कोप ले हालै नेपालसहित समग्र दक्षिण एशियाको मनसुन विश्लेषण गर्दा मनसुनमा मुलुभर औसत वर्षा हुने प्रक्षेपण छ । विश्व मौसम सङ्गठनको अगुवाइमा सास्कोपले हरेक...
आइतबार परीक्षण र संक्रमित संख्या दुवै घट्यो
नेपाल फ्ल्यास
जेठ ११, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेकदिन अपरान्ह४ बजे पत्रकार सम्मेलनमार्फत काेरोनकाे अपडेट दिने गर्छ । नेपालमा तीन दिनयता संक्रमितकाे संख्या र परीक्षण गर्नेकाे संख्या बढ्दाे क्रममा थियाे । तर आइतबारकाे पत्रकार सम्मेलनमा दुवैसंख्याघटेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । स्वास्थ्य...
लकडाउनमा सुत्केरीकाे पीडा
नेपाल फ्ल्यास
जेठ ११, २०७७
प्युठान । गौमुखी गाउँपालिका वडा नं २ अर्खा निवासी ज्ञानबहादुर राना आफ्नो २८ दिनकी सुत्केरी श्रीमतीलाई लिएर जिल्ला अस्पताल प्युठान आएका छन्। करीब एक महिनाकी सुत्केरी कामनाको स्वास्थ्यमा समस्या देखिएपछि अर्खाबाट जसोतसो गरेर एम्बुलेन्समा जिल्ला अस्पताल बिजुवार आएका उनलाई श्रीमतीको...
‘बजारमा औषधि अभाव हुँदैन’
नेपाल फ्ल्यास
जेठ ११, २०७७
काठमाडौं । सरकारले बन्दाबन्दी गरेको दुई महिना बिते पनि अहिलेसम्म जटिल प्रकृतिका रोगका र सामान्य समस्याका औषधिको अभाव देखिएको छैन । केही महिनाका लागि औषधि मौज्दात रहेको र अहिले नियमित उत्पादन भइरहेकाले अभाव नहुने देखिएको छ । औषधि व्यवस्था विभागले...
९ दिनपछि विद्युतीय शवदाह गृह सञ्चालनमा
नेपाल फ्ल्यास
जेठ ११, २०७७
काठमाडौं ।कोरोनाको संक्रमणबाट मृत्यु भएकी महिलाको दाह संस्कार गरिएको पशुपतिस्थित विद्युतीय शवदाह गृह नौ दिनपछि सञ्चालनमा आएको छ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं ९ राम्चेकी मृत्यु भएकी ती सुत्केरीको जेठ ३ गते शनिबार राति सो शवदाह गृहमा दाह संस्कार...
नेकपा नेता र उनकी श्रीमतीबारे हल्ला फैलाउने पक्राउ
नेपाल फ्ल्यास
जेठ ११, २०७७
हेटौंडा । पूर्वसांसद एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अनन्त पौडेल र कोरोना संक्रमित उनकी श्रीमतीका बारेमा भ्रामक प्रचार गर्दै सामाजिक सञ्जालका अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा निजगढ नगरपालिका १२ रतनपुर नितेश रिजाल...
क्वारेन्टाइनमै रक्सी पुर्याएपछि...
नेपाल फ्ल्यास
जेठ ११, २०७७
चितवन । क्वारेन्टाइनमा बसेका आफन्तलाई घरेलु मदिरा पुर्याउनेलाई स्थानीय प्रशासनले पाँच हजार रुपैयाँ जरिवाना गराएको छ । राप्ती नगरपालिका वडा नं ३ का २५ वर्षीय कुमार थपलियालाई सो जरिवाना गराएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर सिंखडाले जानकारी दिए ।...
डिल्लीबजारमा कैदीबन्दी बीच झडप हुनुको यस्तो छ कारण
नेपाल फ्ल्यास
जेठ ११, २०७७
काठमाडौं । कारागार कार्यालय डिल्लीबजारमा कैदीबन्दी बीच झडप भएको छ । झडपमा तीन जना कैदीबन्दी घाइते भएका छन् । नाइके परिवर्तन गर्नुपर्ने माग गर्दै भएको आन्दोलन झडपमा परिणत भएको थियो । झडपमा ३ जना घाइते भएको र एकजनालाई अस्पताल लगिएको...
भारतबाट फर्कने क्रममा अर्घाखाँचीका युवकको मृत्यु
नेपाल फ्ल्यास
जेठ ११, २०७७
कपिलवस्तु ।रोजगारीको लागि भारतको गुजरात पुगेका अर्घाखाँचीका एक युवाको नेपाल आउने क्रममा मृत्यु भएको छ । भारतको गुजरातबाट नेपाल फर्किदै गरेका उनको बाटैमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बताएको छ । नेपाल फर्किदै गरेका दुई वटा बस मध्येमा रहेका...
चार स्थानीय तह सिल, हिँडडुल गर्नेलाई कारवाही
रासस
जेठ ११, २०७७
बागलुङ । कोरोना सङ्क्रमणको जोखिम हुन नदिन आजदेखि जिल्लाका चार स्थानीय तह सिल गरिएको छ । बडिगाड, निसीखोला, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका मुख्य नाका आउँदो २० गतेसम्मलाई सिल गरिएको हो । स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रतिनिधिलगायत सरोकार भएका...
चीनको चाङशा उड्यो हिमालय एयरलाइन्स
नेपाल फ्ल्यास
जेठ ११, २०७७
काठमाडौं । अत्यावश्यक स्वास्थ्य सामग्री लिन हिमालय एयरलाइन्सको न्यारोबडी ए३२० जहाज आज बिहान चीनको चाङ्शा उडेको छ । कोभिड१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री हिमालयको जहाज चाङ्शा उडेको विमानस्थलले जनाएको छ । चीनबाट निजी व्यवसायीले स्वास्थ्य सामग्री ल्याउन हिमालयको जहाज कार्गो...
जापान उड्दै नेपाल एयरलाइन्स
नेपाल फ्ल्यास
जेठ ११, २०७७
काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए३३० जहाजले आज जापानको नारितामा चौथोपटक चार्टर्ड उडान गर्दैछ । बन्दाबन्दी (लकडाउन) का कारण नेपालमा रोकिएका केही जापानी तथा नेपाली लैजान नेपालस्थित जापानी दूतावासले निगमको बाइडबडी जहाज चार्टर्ड गरेको हो...
«
1
...
300
...
600
601
602
603
604
605
606
607
608
...
670
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय