मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#अदालत
के निजी आर्जनको सम्पत्ति अंशवन्डा गर्नुपर्छ?
नेपाल फ्ल्यास
असार ३०, २०८०
हामीले कानूनी समस्या र समाधानको उपायबारे जानकारीमूलक सामग्री दिन सुरु गरेका छौँ । यसमा सोधिएका प्रश्नको जवाफ यथासम्भव छिटो दिन प्रयास गरिनेछ । प्रश्न: हामी तीन दाजुभाइ र बुबासमेत अंशबन्डा नगरी एकाघरमा बस्दै आएका छौँ । । मैले विदेश गएर...
भारतको एक अदालतभित्र गोली चल्दा तीन मारिए
नेपाल फ्ल्यास
असोज ०८, २०७८
भारतको दिल्लीस्थित रोहिणी अदालतमा गोली चल्दा तीन जना मारिएका छन् । घटनामा ग्याङस्टार जितेन्दर गोगीसहित तीन जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अदालतमा एक न्यायाधीश र अन्य अधिकारीहरुसमेत भएकै बेला शुक्रबार दिउँसो गोली चलेको थियो । गोली प्रहार...
ओलीलाई अर्को झट्का : अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार
नेपाल फ्ल्यास
असार ०८, २०७८
सर्वोच्च अदालतले निवेदक एमाले अध्यक्ष केपी ओली पक्षको मागअनुसार कर्णाली प्रदेशको ४ सांसदको पुनर्वहालीसम्बन्धी निवेदनमा सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासले अन्य आदेश भने मंगलबार जारी गरेको छ।...
नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
जेठ २७, २०७८
काठमाडौं । सर्वोच्च अदालतले सरकारका नाममानागरिकता अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले सो अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले संघीय संसदबाट...
न्यायाधीश नहुँदा अदालतको सेवा प्रभावित
नेपाल फ्ल्यास
बैशाख ०१, २०७८
म्याग्दी । न्यायाधीश नहुँदा बेनीस्थित म्याग्दी जिल्ला अदालतको सेवा प्रभावित भएको छ । विसं २०७७ फागुन २९ गते उच्च अदालतको न्यायाधीशमा बढुवा भएका जिल्ला अदालतका न्यायाधीश माधवेन्द्रराज रेग्मीको चैत ४ गते सरुवा भएको थियो । रेग्मीको ठाउँमा अर्का न्यायाधीश सरुवा...
प्रस्तावित दुई न्यायाधीशविरुद्ध ७ उजुरी
नेपाल फ्ल्यास
चैत १९, २०७७
प्रतिनिधिसभा संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित न्यायाधीशद्वय डा कुमार चुडाल र नहकुल सुवेदीविरुद्ध ७ वटा उजुरी परेको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वय डा चुडाल र सुवेदीविरुद्ध सातवटा...
सिके राउतलाई ३५ दिनभित्र उपस्थित हुन नवलपरासी अदालतको आदेश
नेपाल फ्ल्यास
चैत १६, २०७७
काठमाडौं । मूलधारको राजनीतिमा आएका जनमत पार्टीका अध्यक्ष सिके राउतलाई नवलपरासीले३५ दिनभित्र हाजिर हुन अदालतले भनेको छ । सो अदालतले एक सूचनामार्फत्चन्द्रकान्त राउत भनेर समेत चिनिने सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन भनेको हो । न्यायाधीश ध्रुवकुमार शाहको इजलासले २१...
बिहीबार देशभरका अदालत बन्द रहने
नेपाल फ्ल्यास
फागुन १९, २०७७
काठमाडौं ।बिहीबार देशभरका अदालत बन्द रहने भएका छन् । अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले एक विज्ञप्ति जारी गर्दै बिहीबार देशभरका सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत र अन्य अदालतमा बिदा हुने जानकारी दिएका हुन् । मंगलबार निधन भएका पूर्वप्रधानन्यायधीश...
भागरथी भट्ट हत्याका आरोपितलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
काठमाडौं ।जिल्ला अदालत बैतडीले प्रहरीलाई बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई पाँच दिन हिरासतमा राखीअनुसन्धान गर्न अनुमति दिएको छ । एक साता लामो प्रहरी अनुसन्धानपछि भट्टको हत्या आरोपमा दिनेश भट्टलाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक...
माघ अन्त्यसम्म बहस सकिदिन प्रधानन्याधीशको आग्रह
नेपाल फ्ल्यास
माघ २५, २०७७
काठमाडौं ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले विपक्षीलाई पक्षलाई ३० माघभित्र बहस आफ्नो बहस सक्न आग्रह गरेका छन् । आइतबार संसद् विघटन मुद्दामा दर्ता भएका १३ वटा रिटमा विपक्षी बनाइएका राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिरिषद् कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीसहितका विपक्षीका कानुन व्यवसायीको...
फैसला संसद् पुनर्स्थापनाको पक्षमा हुनेमा विश्वस्त छु: कोइराला
नेपाल फ्ल्यास
माघ १६, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले संसद् पुनर्स्थापनाको पक्षमा फैसला हुने बताएका छन् । शहीद दिवसको अवसरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति पूर्वीनवलपरासीले शुक्रबार कावासोतीमा आयोजना गरेकोकार्यक्रममा उनले सो कुरा बताएका हुन् । केपी ओलीले संविधानविपरीत संसद् विघटन गरेको बताउँदै सर्वोच्चले...
इजलासमा अधिवक्ता पोख्रेलको प्रश्न : प्रधानमन्त्रीलाई संसद्ले कहाँ असहयोग गर्यो ?
नेपाल फ्ल्यास
माघ १५, २०७७
काठमाडौं । संसद् विघटनविरुद्ध संवैधानिक इजलासमा जारी बहसकाेक्रममा आजअधिवक्ता कृष्णभक्त पोख्रेलले प्रधानमन्त्रीलाई संसदले कहाँ असहयोग गर्यो भन्ने प्रश्न गरेकाे छन् । बिहीबार रिट निवेदकको तर्फबाट बोल्दै सांसदसमेत रहेकाअधिवक्ता कृष्णभक्त पोख्रेलले ताजा जनादेशको बहानामा प्रतिनिधिसभा विघटन गर्न नमिल्ने बताएका हुन् ।...
अदालतलाई प्रभावमा पार्न खोजियो : सभापति देउवा
नेपाल फ्ल्यास
माघ ०१, २०७७
काठमाडौं ।कांग्रेस सभापति शेरबहादुर देउवाले अदालतलाई प्रभावित पार्न खोजेको भन्दै आपत्ति जनाएका छन् ।बिहीबारपर्वतमा भएको एक कार्यक्रमलाई संबोधन गर्दै उनले अदालतलाई आफ्नो विवेक प्रयोग गर्न वञ्चित गराउने, प्रभावित पार्ने ढंगले कसैले पनि अभिव्यक्ति दिन नहुने बताउँदै आपत्ति जनाएका हुन् ।...
दाहाल- नेपाल पक्ष अदालत जाने गृहकार्यमा
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल सर्वोच्चमा जान गृहकार्यमा जुटेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संसद विघटन गरेसँगै सो विषयमा कानुन व्यवसायीसँगको परामर्शपश्चात् उनीहरु सर्वोच्चमा जाने गृहकार्यमा जुटेका हुन् । आइतबार दाहाल-नेपाल पक्षकाका ९० सांसदले...
सिद्धबाबाले सफाइ पाउँदा किन दुख्दै छ किलकिले !
शिवराज पौडेल
मंसिर २६, २०७७
के हामी लोकतन्त्रको नाममा नैतिकता मरेको शासन व्यवस्थाको अभ्यास त गरिरहेका छैनौँ ? के हामी वाक स्वतन्त्रताको नाममा छाडातन्त्रको अभ्यास त गरिरहेका छैनौँ ? के हामी न्यायको नाममा न्यायका सामान्य सिद्धान्त कै हत्या त गरिरहेका छैनौँ ? अनि के हामी...
भोलि सबै अदालत बिदा
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा भोलि (बिहीबार) एक दिन देशभरका अदालतमा बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतको आज बसेको आकस्मिक पूर्ण बैठकले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका अदालतमा बिहीबार शोक बिदा दिने...
रुकुम–जाजरकोट घटनाका आरोपितलाई थप १० दिन हिरासतमा राख्न आदेश
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडौं । सोती घटनाका आरोपितलाई थप १० दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ । चौरजहारी नगरपालिका८, सोतीमा यही जेठ १० गते भएको घटनाका अभियुक्त १८ जनालाई जिल्ला अदालत रुकुम (पश्चिम)ले बिहीबार म्याद थप गर्दै यस्तो आदेश दिएको हो ।...
सरकारलाई सर्वोच्चको आदेश : विपन्नलाई खाद्य व्यवस्था गर्नू
नेपाल फ्ल्यास
चैत १७, २०७६
सर्वोच्च अदालतले अति विपन्न दैनिक ज्याला मजदुरी गरी जीवन निर्वाह गर्ने नागरिकको पहिचान गरी राज्यको संयन्त्रबाटै राहत उपलब्ध गराउन आज सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधिश विश्वम्भर श्रेष्ठको एकल इजलासले विश्वभरि नै कोरोनाको प्रकोप फैलिएर नेपालमा पनि सरकारले...
सर्वोच्च अदालतमा शुक्रबार मुद्दाको सुनुवाइ नहुने
नेपाल फ्ल्यास
चैत ०६, २०७६
काठमाडौं ।विश्वभरि नै फैलिरहेको कोभिड१९ को सम्भावित सङ्क्रमणबाट बच्न पूर्ण बैठक बस्ने तय गर्दैसर्वोच्च अदालतले शुक्रबार मुद्दाको सुनुवाइ स्थगन गरेको छ । सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार कोरोनाको सम्भावित सङ्क्रमणलाई न्यूनीकरण गर्ने उपायका बारेमा प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशको पूर्ण...
कोरोना संक्रमण रोक्न आदेश दिने अदालतमै छैन चेकजाँच
नेपाल फ्ल्यास
चैत ०३, २०७६
काठमाडौँ।विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसकोसङ्क्रमणबाट ६ हजार ५ सय २५ जनाको ज्यान गएको छ भने ९० हजारभन्दा बढी सङ्क्रमित अस्पतालमा उपचार गराइरहेका छन् । कोरोना भाइरसको महामारी फैलने क्रम बढेसँगै भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश एस ए बोब्डेले फागुन ३०...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय