मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#अनसन
३४ सूत्रीय माग राख्दै देशभरका शिक्षक अनशनमा
नेपाल फ्ल्यास
साउन १५, २०७८
काठमाडौं ।विगत केही महिनादेखि ३४ सुत्रीय माग राख्दैँ आएको नेपाल शिक्षक महासंघमा आवद्ध शिक्षकहरुले शुक्रबार (आज) देशभर नै एक दिने अनशन शुरू गरेका छन् । आफ्ना माग पूरा गराउन चरणबद्ध रुपमा आन्दोलन गरिरहेको महासंघले आज माइतीघर मण्डलासहित देशभरका ७५३ वटै...
पुँजी बजार सुधारको माग गर्दै आमरण अनसन सुरु
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
काठमाडौं ।पुँजी बजार सुधारको माग गर्दै आमरण अनसन सुरु भएको छ । पुँजी बजार विकास र विस्तारका लागि गर्नुपर्ने काम नियामक निकाय नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेञ्जले नगरेको भन्दैलगानीकर्ता तिलक कोइरालाले आमरण अनसन सुरु गरेका हुन् । कोइरालाआइतबार...
डा. केसीसँग सरकारले वार्ता गरी समस्या हल गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव
नेपाल फ्ल्यास
असोज १६, २०७७
काठमाडौं ।पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले अनसनरत डाक्टर गोविन्द केसीसँग भेट गरेका छन् । सरकारले यो बेला गोविन्द केसीको अनसन वर्तमान समयमा असान्दर्भिक भएको भनेकै भोलिपल्टपूर्वराष्ट्रपति यादवले अनसनस्थलत्रिवि शिक्षण अस्पताल गएर उनीसँग भेट गरेका हुन् । डा. केसीचिकित्सा क्षेत्रको सुधारलगायतमाग राख्दै...
अनसन तोड्न डा. गोविन्द केसीलाई सरकारको आग्रह
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका डा. गोविन्द केसीलाई अनसन तोड्न आग्रह गरेको छ । बिहीबार सरकारकानिर्णय सार्वजिनक गर्दैप्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यस्तो बताएका हुन् । यसका अलवा सरकारका निर्णय सार्वजनिक गर्दै उनलेनागरिकलाई कोरोनाबाट कसरी जोगाउने भनेर लाग्नुपर्ने...
६ बुँदे माग राख्दै डा. केसीले गरे १९औँ अनसन सुरु
नेपाल फ्ल्यास
भदौ २९, २०७७
जुम्ला ।चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले पुन: अनसन सुरु गरेका छन् ।डा. केसीले आफूले राखेका मागको सुनुवाइ नभएको भन्दै सोमबारबाट जुम्लामा अनसन सुरु गरेका हुन् । विभिन्न ६ बुँदे माग राख्दैजुम्ला बजारनजिकैको सिंहचौरस्थित बाबिरा मस्ट मन्दिरमाउनले अनसन सुरु...
पोखरा विश्वविद्यालयमा नेविसंघले सुरु गर्यो रिले अनसन
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं ।नेविसंघका विद्यार्थीले रिले अनसन सुरु गरेका छन् । एघार महिनादेखि पोखरा विश्वविद्यालय नेतृत्वविहीन भएको भन्दै उनीहरुले अनसन गरेका हुन् । उनीहरुले रिक्त पदपूर्तिको माग राख्दै रिले अनसन राखेका हुन् । रिले अनसनको १५ दिन पुगि सक्दा पनि आफ्ना माग...
मन्त्रालय र सत्याग्रही युवाबीच सहमति
नेपाल फ्ल्यास
असार २३, २०७७
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अनशनरत सत्याग्रही युवाबीच सहमति भएको छ । मन्त्रालयका तर्फबाट वरिष्ठ विशषेज्ञ डा रोशन पोखरेल र सहप्रवक्ता डा समिरकुमार अधिकारी र सत्याग्रही युवाका तर्फबाट बिन्ज्वाला श्रेष्ठ र डा सन्तोष पौडेलबीच १२ बुँदे सहमति भएको हो ।...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय