मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#अनुगमन
एक वर्षमा ३ हजार ६ सय ९५ फर्मको अनुगमन
नेपाल फ्ल्यास
साउन ११, २०८०
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो एक वर्षमा अनुचित व्यापारिक क्रियाकलाप संलग्न झण्डै ८ सय फर्मलाई कारबाहीको दायरामा ल्याएको छ । विभागले गएको आर्थिक वर्ष २०७९८० मा सात सय ९९ वटा व्यापारिक फर्म र कम्पनी तथा उद्योगलाई...
रसुवागढी नाकाको उच्च स्तरीय अधिकारीले गरे अनुगमन
नेपाल फ्ल्यास
कात्तिक २७, २०७८
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीको नेपाल सरकारका उच्च स्तरीय अधिकारीले अनुगमन गरेका छन् । कोरोना भाइरस महामारीका कारण लामो समयदेखि प्रभावित नाकाको नेपाल सरकारका उच्च स्तरीय अधिकारीहरूले शुक्रबार स्थलगत अवलोकन गरेका हुन् । वाणिज्य मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मीको नेतृत्वमा आएको...
अध्यक्ष तिमिल्सिनाद्वारा कपिलवस्तु जिल्ला कारागारको अवलोकन
नेपाल फ्ल्यास
साउन ३०, २०७८
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जिल्ला कारागार कपिलवस्तुको अवलोकन भ्रमण गर्नुभएको छ । निरंकुश पञ्चायत शासनविरुद्धको आन्दोलनलका क्रममा चार वर्ष जेल बस्नुभएका अध्यक्ष तिमिल्सिना विसं २०४२ देखि २०४४ सालसम्म १८ महिना कपिलवस्तु कारागारमा बिताका थिए । आफूले जेल जीवन बिताएको...
तीन करोड ७३ बराबरको म्याद गुज्रेका खाद्यवस्तु नष्ट
नेपाल फ्ल्यास
असार ०३, २०७८
बजार अनुगमनको जिम्मा पाएको सरकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले करिबचार करोड बराबरको अखाद्य वस्तु नष्ट गरेको छ । विभागले ११ महिनामा (गत साउन महिनादेखि जेठ मसान्तसम्म) बजार अनुगमनका क्रममातीन करोड ७३ लाख ८४ हजार मूल्य बराबरको...
सार्वजनिक सवारी साधनको अनुगमन तीव्र
नेपाल फ्ल्यास
असोज ०९, २०७७
काठमाडौं । कोभिड१९ सङ्क्रमण जोखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनको अनुगमनलाई तीव्र पारेको छ । सिट क्षमताभन्दा बढी यात्रु राखेर नराखेको, भीडभाड गरे/नगरेको, यात्रुले मास्क लगाए/नलगाएको, बढी भाडा लिए/नलिएको, भाइरस सङ्क्रमणमुक्त गर्ने गरी स्यानिटाइजर छर्केर सञ्चालन...
संसदीय उपसमितिद्वारा कोरोना अस्पतालको अनुगमन
नेपाल फ्ल्यास
भदौ २७, २०७७
सङ्घीय संसद्को शिक्षा तथा स्वास्थ्य उपसमितिले कोरोना अस्पतालको अनुगमन गरेको छ । संसदीय उपसमितिका संयोजक जीवनराम श्रेष्ठ नेतृत्वको टोलीले शुक्रबार साँझ चन्द्रागिरि नगरपालिकामा रहेको मनमोहन अस्पताल दहचोक र सशस्त्र प्रहरी अस्पताल सतुङ्गलको अनुगमन गरेको हो । उ क्त उपसमितिले कोभिड...
संसदीय उपसमितिद्वारा खरिपाटीको आइसोलेसन र थिमिको अस्पताल अनुगमन
नेपाल फ्ल्यास
भदौ २६, २०७७
भक्तपुर। सङ्घीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित उपसमितिले भक्तपुरको खरिपाटीस्थित कोरोना संक्रमितलाई राखेको आइसोलेसन सेन्टर र मध्यपुरथिमिको नेपाल कोरिया नगरपालिका मैत्री अस्पतालको अनुगमन गरेको छ । उपसमितिका संयोजक जीवनराम श्रेष्ठको नेतृत्वमा आएको टोलीले चाँगुनारायण नगरपालिका७ स्थित विद्युत प्राधिकरणमा रहेको...
स्थानीय प्रशासनद्वारा चितवनका ६ अस्पताल अनुगमन
नेपाल फ्ल्यास
भदौ १७, २०७७
चितवन । जिल्लाका अस्पतालमा बिरामीले उपचार नपाएपछिमृत्यु भएको समाचार बाहिर आएसँगै स्थानीय प्रशासनले अनुगमन सुरु गरेको छ । अस्पतालमा आएका बिरामीको मृत्यु भएपछि प्रशासनले अस्पतालको बिरामी भर्ना, शुल्क, शैया,दक्ष जनशक्ति,संस्थाले दिँदैआएको सेवा, कोरोना सङ्क्रमितको अवस्था, सङ्क्रमितका लागि छुट्याइएको बेडलगायत विषयमा...
विकास निर्माण योजनाको अनुगमन
नेपाल फ्ल्यास
जेठ २७, २०७७
चितवन । चितवन जिल्लामा सञ्चालन भइरहेका विकास निर्माणका कामहरुको अनुगमन गरिएको छ । चालू आर्थिक वर्षमा सङ्घ, प्रदेश, जिल्ला समन्वय समितिले विनियोजन गरेको बजेट र त्यसका योजनाहरुको जिल्ला समन्वय समिति र सरोकारवालाको सहभागितामा अनुगमन गरिएको हो । स्थानीय पूर्वाधार साझेदारी...
नागढुंगामा उपप्रमुख खड्गी
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले नागढुंगा नाकाको अनुगमन गरेकी छन् । बुधबार विहान उनी अनुगमनको लागि नागढुंगा पुगेकी हुन् । काठमाडौं भित्रिने सवारी साधन र मानिसको आवागमनको विषयमा बुझ्न उनी काठमाडौं र धादिङ जिल्लाको सिमाना खत्रीपौवासम्म पुगेकी थिइन्...
ग्यास आयात बढ्यो, अभाव नहुने : सरकार
रासस
चैत ०१, २०७६
कोरोना भाइरस (कोभिड१९) संक्रमणको त्रास देखाएर बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव हुने आशंका बढेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले अनुगमनलाई प्रभावकारी तुल्याएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट आफैँ उपभोक्ताको रुपमा राजधानी काठमाडौं र प्रमुख पर्यटकीय नगरी पोखरामा समेत...
वैदेशिक रोजगारीमा जाने घटे
नेपाल फ्ल्यास
फागुन ०७, २०७६
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको माघ महिनाको प्रगति विवरणमा पुसको तुलनामा माघमा वैदेशिक रोजगारमा जानेको संख्यमा कमी देखिएको छ । माघमा ४८ हजार ६ सय ७४ जना नेपाली युवा बिदेसिएका छन्। गत पुसमा ५२ हजार नेपाली बिदेसिएका थिए । ९...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय