मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#अपराध
अपराध नियन्त्रण गर्न पर्सा प्रहरीको विशेष सुरक्षा योजना
नेपाल फ्ल्यास
असोज २०, २०७८
वीरगञ्ज ।बडादशैँ, तिहार, छठलगायतका विविध चाडपर्वलाई लक्ष्य गरी पर्सा प्रहरीले विशेष सुरक्षा योजना अघि बढाएको छ । चाडपर्वका बेला हुनसक्ने सम्भावित आपराधिक क्रियाकलाप र सुरक्षा जोखिमलाई मध्यनगर गर्दै विशेष सुरक्षा योजना अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक...
फेसबुकमा चिनजान भएकाले ४० लाख झ्वाम !
नेपाल फ्ल्यास
साउन ०४, २०७८
जापान पठाइदिन्छु भनी लाखौं रकम ठगी गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । नक्कली फेसबुक आइडि बनाएर फ्रेण्ड रिक्वेस्टपठाई आफू जापानको ईमिगेरेसनमा काम गर्ने जापानको नागरिक हो भनीपिडितहरुसँग चिनजान गरी जापान जान वर्किङ भिषा प्रक्रियाको लागि रकम पठाउनु पर्छ...
२४ लाख ५० हजार रुपैयाँसहित विमानस्थलबाट पक्राउ
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँसहित मोरङ कानेपोखरी गाउँपालिका-७ घर भएका ३३ वर्षीय चुडामणी बस्नेतलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । यति एयरको उडानद्वारा काठमाडौंबाट मोरङ जान लागेका उनलाई विमानस्थलको आन्तरिक उडानतर्फको हेण्ड ब्यागेज चेकिङ...
५ किलो चरेश रुस पठाउने अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
नेपालबाट रुसमा ५ किलो अवैध लागूऔषध चरेश पठाउने कार्यमा संलग्न रहेको अभियोगमा लमजुङ वेशीसहर नगरपालिका-१० ठेगाना भएका ५२ वर्षीय टेक बहादुर राउतलाई ललितपुर महानगरपालिका-३ पुलचोकबाट प्रहरीले पक्राउ गरेको छ । नेपालबाट पठाउनेमा कीर्ति क्राफ्ट लिमिटेड काठमाडौंबाट रुस पठाएकाे अवस्थामा चरेश...
रोकिएनन् आपराधिक घटना : कतै तातो पन्यूले डामेर हत्या, कतै बाख्राफार्ममा आगलागी
नेपाल फ्ल्यास
माघ १८, २०७७
गुल्मीमा पछिल्लो समय आपराधिक क्रियाकलाप बढ्दै गएको छ । झरफुकको नाममा तातो पन्यूले डामेर हत्या, विद्यालयमै विद्यार्थीमाथि निर्घात कुटपिटदेखि किसानका गोठमा आगलागीसम्मका घटना भएका छन् । घटनाका अपराधी पत्ता लगाउन नसक्दा जिल्लामा शान्ति सुरक्षाको चुनौती बढ्दै गएको हो । पसलमा...
नक्कली बीजक प्रयोग गरी अर्बभन्दा बढी छली
नेपाल फ्ल्यास
माघ १४, २०७७
झुट्टा तथा नक्कली बीजक प्रयोग गरी फार्म सञ्चालकले एक अर्ब बढी बिगो बराबरको राजस्व छली गरेको पाइएको छ । राजस्व अनुसन्धान विभागका अनुसार सर्लाहीको गोडैता नगरपालिका८ बस्ने मुख्य अभियुक्त सरोजकुमार मिश्रसहित १० जना र तिनका मतियार सातको समेत मिलेमतोमा यसरी...
बुबा र आमाकै संलग्नतामा छोरीकाे हत्या !
नेपाल फ्ल्यास
मंसिर १४, २०७७
छोरीको हत्यामा संलग्न रहेको आरोपमा बाबुआमासहित सातजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा हत्याका आरोपी आमा, बाबु र पैसा लिएर अमृता साहलाई गोली हानेर हत्या गरेका अन्य पाँच जनालाई सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा...
जिल्लाका प्रहरी र सरकारी वकीललाई निर्देशन
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
महान्यायाधिवक्ता अग्निप्रसाद खरेल र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ७७ वटै जिल्लाका सरकारी वकील कार्यालयका प्रमुख तथा प्रहरी प्रमुखलाई आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् । महान्यायाधिवक्ता खरेलले महान्यायाधिवक्ताको कार्यालय सिंहदरबार र प्रहरी महानिरीक्षक थापाले प्रहरी...
'अभियुक्तबाट कसैलाई विभिन्न प्रभाव पारी ठगी गरेको भएमा यस कार्यालयमा सम्पर्क गर्नू'
नेपाल फ्ल्यास
असोज २९, २०७७
काठमाडौं । जब रात पर्छ तब सुरक्षाकर्मी पोशाक र सञ्चार सेटसहितकाठमाडौंउपत्यकाका विभिन्न स्थानहरूका व्यवसायी लगायतका मानिसहरूलाई ठगी गर्ने एक युवकलाई पक्राउ गरी प्रहरीले बिहीबार सार्वजनिक गरेकाे छ । विगत २ वर्षदेखि प्रहरीको सञ्चार सेट जस्तो देखिने केवुड ब्राण्डको १४४ एमएजकाेहाते...
स्वचालित पेस्तोलसहित ५ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ १७, २०७७
विराटनगर । विराटनगर महानगरपालिका-४ कंचनबारीबाट १ थान सेमी अटोमेटिक पेस्तोल, सोको १ थान म्यागजिन र ३ राउण्ड गोलीसहित कटहरी गाउँपालिका-२ बस्ने २७ वर्षीय अभिषेक रायसहित ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । केही व्यक्तिहरूले व्यापारीहरूलाई धाकधम्की दिई रकम...
बलात्कार अभियोगमा २ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
काठमाडौं । बलात्कार अभियोगमा छुट्टाछुट्टै स्थानबाट २ जना पक्राउ परेका छन् । सूर्यविनायक नगरपालिका ताथलीस्थित लजमा ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-११ बस्ने ४३ वर्षीय कुमार प्रसाद धिमाललाई भक्तपुरप्रहरीले पक्राउ गरेको छ । गत असार २२...
लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट ११ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
काठमाडौं ।नेपालगंज उपमहानगरपालिका-१३ उधौपुरुवा बस्ने २२ वर्षीय ओम प्रकाश सिंहलाई २० ग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित किसान इँट्टाभट्टामा जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा...
बैंकिङ कसूरका फरार अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । बैकिङ कसूर मुद्दाका फरार एक अभियुक्त पक्राउ परेका छन् । ललितपुर महालक्ष्मी नगरपालिका-४ इमाडोल बस्ने काठमाडौं महानगरपालिका-१४ कलंकी घर भएका ४७ वर्षीय राजेन्द्र कुमार महर्जनलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले १० दिन कैद र...
मान्छे कसरी क्रुर, अपराधी बन्छ ?
श्यामसुन्दर पुडासैनी
जेठ २९, २०७७
सोमबार मध्यरात रुपन्देही तिलोत्तमा पाँच जनाको सामूहिक हत्या भयो । हत्या गर्ने सोही फार्मका कामदार सुर्खेतका झपेन्द्र सिजापति रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । स्थानीयका अनुसार सिजापति मानसिक सन्तुलन गुमाएका व्यक्ति हुन । गत साल जेठमा पाँचथरको मिक्लाजुङमा दुई परिवारको...
धान बाेकेकाे भारतीय ट्रकबाट १८ लाख बरामद
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
सर्लाही। मलंगवा नगरपालिका२ सेलाहीबाट अवैध १७ लाख ९० हजार नेपाली रुपैयाँ र ४ हजार भारतीय रुपैयाँसहित २ जना पक्राउ परेका छन् ।धान बाेकेकाे ट्रकबाट अवैध रकम बरामद गरिएकाेसशस्त्र प्रहरीले जनाएकाे छ । भन्सार चेक पोष्टमा खटिएका सशस्त्र प्रहरीले भारतबाट नेपाल...
नील काँडाको बोटमा गुलाफ फुल्दैन
चेतन पाण्डे
बैशाख १७, २०७७
हिजोआज त जता हेर्यो, त्यतै बेइमान मात्र पाे देख्न थालेको छु। सपनामा पनि, विपनामा पनि। जसलाई अलि राम्रो देख्यो त्यो नै बेइमान भएर निस्कन्छन् । अनि लाग्छ, मैले जतिदेख्छु, सधैँ र सबै नै गलत देख्छु । पहिले लाग्थ्यो, नेता भनेका...
चार जना फरार अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
फागुन २०, २०७६
सिराहामा विभिन्न मुद्दामा फरार र लागुऔषधसहित प्रहरीले आज एकै दिन चार जनालाई पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग मुद्दामा फरार लहान नगरपालिका११ निवासी २२ वर्षीय दिनेश साह र डाँका मुद्दामा फरार सिरहाको गोलबजार नगरपालिका५ निवासी ४० वर्षीय दिलीप भन्ने...
जेलबाट छुटेको एक हप्तामै ‘ठगी’ धन्दा
नेपाल फ्ल्यास
फागुन ०९, २०७६
काठमाडौँ । चार वर्ष जेल बसेर छुटेका एक व्यक्तिलाई प्रहरीले ठगी धन्दामा संलग्न भएको आरोपमा पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको विशेष टोलीले शुक्रवार दिउसो काठमाडौँ गोलढुंगाका राजकुमार चापागाईँलाई पक्राउ गरेको हो । गृहमन्त्रालयको सिफारिसमा सरकारले कैद मिनाहाको...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय