मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#अविरल वर्षा
वर्षाको कारण हुम्लामा २० घर भत्किए, सय घर उच्च जोखिममा
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८
हुम्ला । आइतबार रातिदेखिको अविरल वर्षाको कारण हुम्लामा २० घर भत्किएका छन् । एक सय घर उच्च जोखिममा परेका छन् । सर्केगाड गाउँपालिका१ को जैरमा ६ घर पूर्ण रुपमा भत्किएको र १० घरमा आंशिक क्षति पुगेको वडाध्यक्ष गोकुल बुढाले जानकारी...
दमकको पशुहाटमा खोलाले ७ घर बगायो
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८
झापा । अविरल वर्षापछिआएको बाढी र पहिरोका कारण देशभर ठूलो जनधनको क्षति भएको छ । झापाको दमक७ स्थित पशुहाटमा सात ओटा घर खोलाले बगाएको छ । मंगलबार राती अबेरदेखि परेको अविरल वर्षाका कारण रतुवा खोलाको बाढीले पशुहाटका ७ घर बगाएको...
अविरल वर्षाका कारण कराँचीमा हजारौँ विस्थापित
नेपाल फ्ल्यास
भदौ १३, २०७७
पाकिस्तानमा केही दिनयता परेको अविरल वर्षाका कारणहजारौँ विस्थापित भएका छन् ।जसका कारण पाकिस्तानको कराँचीमा क्षति पुगेको छ ।प्राप्त समाचारअनुसार बिहीबार र शुक्रबार परेकोअविरल वर्षाका कारण आएकोबाढीका कारणत्यहाँ कम्तीमा ३० जनाको ज्यान गएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानमाकम्तीमा ९० वर्षको रेकर्डभन्दा...
अविरल वर्षाः ठाउँठाउँमा सडक र पुल भत्किएपछि... (तस्विरसहित)
नेपाल फ्ल्यास
साउन ०७, २०७७
तनहुँ । केही दिनअघि वर्षापछि आएको बाढीले तनहुँको म्याग्दे गाउँपालिका४ र ७ जोड्ने पुल भत्किएको छ । पुल भत्किएपछि यहाँका बासिन्दालाई आवतजावतमा समस्या भएको छ । दुई वडा जोड्ने म्याग्दे खोलामाथि निर्माण गरिएको पुल बाढीका कारण भत्किएको म्याग्दे ७ का...
तानसेनमा घर भत्कियो
नेपाल फ्ल्यास
असार ११, २०७७
पाल्पा । अविरल वर्षाका कारण तानसेनमा एउटा घर भत्किएको छ । तानसेन नगरपालिका७, लामीडाँडामा वर्षाका कारण घर भत्किएको हो । अविरल वर्षाको कारण लामीडाँडाका खुमबहादुर खत्रीको दुईतले कच्ची घर गए राति भत्किएको प्रहरी नायब निरीक्षक एकबहादुर नेपालीले बताए । खत्रीको...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय