मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#आइसोलेशन
अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन
नेपाल फ्ल्यास
जेठ ०३, २०७८
काठमाडौंको चन्द्रागिरिमा ६० श्ययाको अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको छ । काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिमा नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेपछि ६० श्ययाको अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालनमा आएको हो । नगरप्रमुख घनश्याम गिरीले नगरपालिकाभित्र दिनानुदिन कोरोना सङ्क्रमित...
१२ शय्याको आइसोलेशन स्थापना
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
डोटी । जिल्ला अस्पतालमा १२ श्ययाको आइसोलेशन कक्ष स्थापना गरिएको छ । कोरोना सङ्क्रमण देखिएका व्यक्तिलाई उपचार गर्नका लागि अस्पतालले उक्त आइसोलेशन कक्ष स्थापना गरेको हो । पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा भारतबाट रोजगारी गरी घर फर्किएका अधिकांश नागरिकमा कोरोना सङ्क्रमण...
इच्छाकामना गाउँपालिकामा १० शय्याको आइसोलेशन
नेपाल फ्ल्यास
असोज ०३, २०७७
चितवन । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जिल्लाको इच्छाकामना गाउँपालिकाले १० श्ययाको आइसोलेशन तयार गरेको छ । गाउँपालिकाको वडा नम्बर ५ मुग्लिनमा रहेको थकाली सेवा समाजको भवनमा पाँच र गाउँपालिका परिसरको स्वास्थ्य चौकीमा पाँच श्ययाको आइसोलेशन निर्माण गरिएको हो ।...
घट्टेकुलोस्थित नेशनल मेडिकल कलेजको प्रयोगविहीन भवनलाई आइसोलेसन बनाउने तयारी
नेपाल फ्ल्यास
भदौ १४, २०७७
काठमाडौं। काठमाडौंको घट्टेकुलोस्थित नेसनल मेडिकल अस्पतालको प्रयोगविहीन भवनलाई आइसोलेसन बनाउनबागमति प्रदेशले तयारी थालेको छ । जसअनुसारबागमती प्रदेशका मुख्यमन्त्रीडोरमणि पौडेलसहितको टोलीले भवनको निरीक्षण गरेको छ । स्वास्थ्यमन्त्रीभानुभक्त ढकालसहित काठमाडौं जमलको होटल यल्लो प्यागोडामा आयोजना भएको छलफलले काठमाडौंमा तीन हजार आइसोलेसन बेड...
खरिपाटी क्वारेन्टाइन बन्यो २०० शैय्याको आइसोलेशन
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
भक्तपुर । सरकारले कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरेर ल्याएका नेपालीलाई राख्न गत फागुनमा तयार पारेको भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनलाई आइसोलेशनमा परिणत गरिएको छ । चाँगुनारायण नगरपालिका७ खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनलाई २०० शैय्याको आइसोलेशन बनाएर सञ्चालनमा ल्याएको हो ।...
झापाको आइसोलेशनमा कोरोना भेटिएन
रासस
चैत १९, २०७६
भद्रपुर । झापाबाट कोभिड१९ परीक्षणका लागि स्वाब पठाइएका दुई व्यक्तिमा कोरोना सङ्क्रमण नभएको रिपोर्ट आएको छ । धरान पठाइएका अरु तीनवटा नमूनाको रिपोर्ट आउन बाँकी छ । मेची अञ्चल अस्पतालमा आइसोलेसनमा रहेका पाँचमध्ये दुई जनाको कोरोना परीक्षणका लागि उनीहरुको स्वाव...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय