मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#इन्टरनेट
आजदेखि ९९९ रुपैयाँमै १२० एमबीपीएस इन्टरनेट
नेपाल फ्ल्यास
जेठ १८, २०७८
सीजी कम्युनिकेसन्सले आजदेखि काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको छ । कम्पनीले नेपाली बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दासस्तो मूल्यमा सीजी नेट ल्याएको हो । सीजी कम्युनिकेसन्सले १२० एमबीपीएस गतिको सीजी नेट ९९९ रुपैयाँमा उपलब्ध गराउनेछ । जसकाे लागि यहाँअर्डर गर्न सकिन्छ...
६६ जिल्लाका आधारभूत विद्यालयमा इन्टरनेट जडान गरिने
नेपाल फ्ल्यास
जेठ १७, २०७८
सरकारले ६६ जिल्लाका आधारभूत विद्यालयमा ब्रोण्डब्याण्ड इन्टरनेट पुर्याउने भएको छ । ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ती विद्यालयमा इन्टरनेट सेवा जडान तथा सञ्चालनको तयारी थालिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आज एक सूचना जारी गर्दै ती जिल्लाका स्थानीय...
साढे दुई करोड जनसङ्ख्याको पहुँचमा इन्टरनेट
नेपाल फ्ल्यास
जेठ १२, २०७८
नेपालमा साढे दुई करोड जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवाको पहुँच पुुगेकोे छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालूआर्थिक वर्ष २०७७/७८ को आठ महिना (गत साउनदेखि फागुन मसान्तसम्म) को तथ्याङ्कअनुसार नेपालमा दुई करोड ६३ लाख ५६ हजारभन्दा बढी जनसङ्ख्याको पहुँचमा इन्टरनेट...
प्राधिकरणको निर्देशन : इन्टरनेट मसहुल तिर्न नसक्नेहरुको सेवा अवरुद्ध नगर्नू
नेपाल फ्ल्यास
बैशाख २२, २०७८
काठमाडौं ।नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट मसहुल तिर्न नसक्नेहरुको सेवा अवरुद्ध नगर्न सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ। कोरोना महामारीका कारण उत्पन्न विषम परिस्थितिमा महसुल भुक्तानी नगर्ने उपभोक्ताको सेवा अवरुद्ध नगर्न सेवा प्रदायकलाई बुधबार प्राधिकरणले सो निर्देशन दिएको हो। प्राधिकरणले कोभिड-१९ को...
शे–फोक्सुण्डो ताल क्षेत्रमा निशुल्क इन्टरनेट
नेपाल फ्ल्यास
चैत ०९, २०७७
डोल्पा । निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिंकले डोल्पास्थितशेफोक्सुण्डो गाउँपालिका८ मा पर्ने शेफोक्सुण्डो ताल क्षेत्रमा निशुल्क इन्टरनेट सेवा जडान गरेको छ । सुन्दर पर्यटकीय गन्तव्य भएर पनि फोक्सुण्डो ताल ओझेलमा परेकाले थोरै भए पनि प्रसारप्रसार होस् भनेर तालनजिकै निःशुल्क...
एक महिनामै थपिए तीन लाख ८८ हजार इन्टरनेट प्रयोगकर्ता
नेपाल फ्ल्यास
फागुन २५, २०७७
नेपालमा दुई करोड ४७ लाख ३५ हजार जनसङ्ख्याकाे पहुँचमा इन्टरनेट सेवा पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै यहाँ सार्वजनिक गरेको चालू आर्थिक वर्षको छ महिनाको तथ्याङ्क अुनसार मङ्सिर मसान्तका तुलनामा पुस महिनामा तीन लाख ८८ हजार बढी प्रयोगकर्ता थपिएका...
३१ जिल्लामा निःशुल्क इन्टरनेट
नेपाल फ्ल्यास
माघ १८, २०७७
काठमाडौं ।नेपाल दूरसञ्चार प्राधिकरणले ३१ जिल्लामा निःशुल्क इन्टरनेट पुर्याएको छ । जाजरकोट, कालीकोट, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, डोल्पा, रुकुम, हुम्ला र मुगु गरी नौ जिल्लामा वर्ल्डलिङ्क कम्युनिकेसनले ब्रोडब्यान्ड नेटवर्क निर्माणको काम गरेको हो । काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले ३१...
५१२ स्थानीय निकायमा इन्टरनेट जडान
नेपाल फ्ल्यास
पुस १४, २०७७
देशभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने काम जारी छ । गत मङ्सिर मसान्तसम्म ७३ प्रतिशत जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ब्रोडव्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने काम जारी राखेको हो ।...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय