मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#ईश्वर पोखरेल
सरकार ढाल्न खोज्नेहरुप्रति खबरदारी गर्न पोखरेलको आह्वान
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
काठमाडौं। उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकार ढाल्ने खेल भइरहेको बताउँदै खबरदारी गर्न आह्वान गरेका छन् । शनिबार काठमाडौंमा भएको एक कार्यक्रमलाई संबोधन गर्ने क्रममा उपप्रधानमन्त्री पोख्रेलले सो बताएका हुन् । जालझेल गरेर सरकार ढाल्ने फेरि नयाँ बनाउने काम सुरु भयो भने...
सरकारी जग्गा दुरुपयोग गर्नेलाई कडा कारवाही हुन्छ : ईश्वर पोखरेल
नेपाल फ्ल्यास
चैत २८, २०७७
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले भूमाफियाले कब्जा गरेका सरकारी जग्गा फिर्ता गराइने बताएका छन् । काठमाडौं महानगरपालिका५ अन्तर्गतको सरकारी जग्गामा सरकारी बोर्ड राख्ने कार्यक्रममा शुक्रबार उनले सरकार सुशासन कायम गराउन प्रतिबद्ध रहेको बताएका हुन् । काठमाडौं पहेँलो पुलस्थित सरकारी जग्गालाई...
निजामती प्रशासन परिवर्तन हुन नसकेको उपप्रधानमन्त्री पोखरेलको आरोप
नेपाल फ्ल्यास
चैत २५, २०७७
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले समयको गतिसँग निजामती प्रशासन परिवर्तन हुन नसकेकोबताएका छन् । बुधबार सिंहदरबारमा आयोजित नेपाल सरकारका सचिव तथा निजामती सेवाका विभिन्न पक्षहरुसँग अन्तरक्रियाका क्रममा उपप्रधानमन्त्री पोखरेलले सो बताएका हुन् । उपप्रधानमन्त्री पोखरेललेप्रशासनलाई झिङ्गेटसाइको सोचबाट मुक्त हुन पनि...
पाटीमा आबद्ध सबैले विगत समीक्षा गरी कमीकमजोरी सच्याउनुपर्छ: पोखरेल
नेपाल फ्ल्यास
फागुन २७, २०७७
काठमाडौं ।उपप्रधानमन्त्री ईश्वर पोखरेलले माधव नेपाललगायत पार्टीमा सम्बद्ध हरेक नेता साथीहरुले विगतको समीक्षा गर्दै आफ्ना कमीकमजोरी सच्याउनुपर्ने बताएका छन् । बिहीबारवीरगञ्जमा एमाले पार्टीमा माधव नेपालको स्थान के हुन्छ ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता उपप्रधानमन्त्री पोखरेलले सो बताएका हुन् । पोखरेलले...
पार्टी एकीकरणमा ढंग नपुग्दा समस्या भयो: पोखरेल
नेपाल फ्ल्यास
फागुन २४, २०७७
काठमाडौं ।ओली समूहका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोख्रेलले पार्टी एकता ढंग नपुर्याइ गरिएकाले समस्या निम्तिएको बताएका छन् । सोमबार१११ औँअन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रममाविचार, संगठन र नेतृत्वको ख्याल नगरी चुनावमा बहुमत ल्याउने कुरालाई मात्र प्राथमिकतामा राख्दा अहिले यो समस्या...
दाहाल–नेपाल समूह कुर्सीमा टाँसिएर बस्न चाहेका छन् : ईश्वर पोखरेल
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
धनुषा । उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक स्थायित्व र मुलुकको निकासका लागि निर्वाचन नै एकमात्र विकल्प रहेको बताएका छन् । शनिबार जनकपुरधाममा आयोजित धनुषा चेम्बर अफ कमर्सको दोश्रो वार्षिकोत्सव तथा तेश्रो साधारणसभा कार्यक्रममा उनले निर्वाचनपछि राजनीतिक स्थिरता कायम हुने तथा विकास...
धनुषामा ईश्वर पोखरेल भने: तोकिएको मितिमा चुनाव हुन्छ
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
काठमाडौं ।उपप्रधानमन्त्री ईश्वर पोखरेलले जुनसुकै हालतमा आगामी वैशाख १७ र २७ गते निर्वाचन हुने बताएका छन् । जनकपुर धाममा धनुषा चेम्बर अफ कमर्सको दोस्रो वार्षिकोत्सव तथा तेस्रो साधारणसभा कार्यक्रममा बोल्दै पोखरेलले सो बताएका हुन् । चुनावमा जनताले सही व्यक्तिलाई पुरस्कृत...
पार्टीका केही नेता स्वार्थमा लिप्त छन् : ईश्वर पोखरेल
नेपाल फ्ल्यास
माघ १६, २०७७
इनरुवा । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीभित्र केही नेताको स्वभाव ढुलमुले प्रवृत्तिको भएको बताएका छन् । उनले बिहीबारसुनसरीको दुहबीमा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य पोखरेलले पार्टीभित्र संँगसंँगै अघि बढ्ने भनी गरिएका सहमतिको विपक्षमा गई केही...
पार्टी एकताका लागि अझै दुई विकल्प छन् : ईश्वर पोखरेल
नेपाल फ्ल्यास
माघ १२, २०७७
काठमाडौं । नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले२८ कात्तिकमा दर्ता भएको आरोप पत्र फिर्ता लिन र चुनावमा सहभागी हुन सहमत भए पार्टी एकता हुनसक्ने बताएका छन्। माघ२३ मा काठमाडौंमा गर्न लागिएको प्रदर्शनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममापोखरेलले सो...
नेकपा संकटमा पर्नुको मुख्य दुई कारण- प्रचण्ड र माधव
नेपाल फ्ल्यास
पुस १८, २०७७
काठमाडौं । केपी शर्माओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपामा संकट आउनुको प्रमुख कारण पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजधानी मजदूर विशेष जिल्ला कमिटीको...
उपप्रधानमन्त्री पोखरेल पुगे शीतल निवासमा
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
काठमाडौं । उपप्रधानमन्त्रीएवंनेकपा सचिवालय सदस्य ईश्वर पोखरेल राष्ट्रपति निवास पुगेका छन् । पोखरेल यसअघि बिहान पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई भेट्न खुमलटार पुगेका थिए । प्रचण्डसँगको वारपारको लडाईँमा उत्रिएका नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने...
‘आरोपको छिनोफानो नभएसम्म पार्टी एकता प्रक्रिया अघि बढ्दैन’
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
काठमाडौं । उपप्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता ईश्वर पोखरेलले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएको तथ्यहिन, आधारहिन र पार्टी एकतामा घातक हुने उद्देश्यबाट प्रेरित आरोपलाई अस्वीकार गर्ने उद्घोषण गरेको बताएका छन् । बुधबार...
मैले पाएको जिम्मेवारी सम्भवत: नेपालकै नौलो अभ्यास हो : ईश्वर पोखरेल
नेपाल फ्ल्यास
असोज २९, २०७७
काठमाडौं ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफूले नयाँ जिम्मेवारी पाएको बताएकाछन् । रक्षा मन्त्रालयबाट बिदाइ भईप्रधानमन्त्रीको कार्यालयमा पदभार ग्रहण गरेसँगैमन्त्री पोखरेललेयस्तो बताएका हुन् । सो जिम्मेवारी सम्हालेसँगै उनले भने, नयाँ अभ्यास अमूर्त हुँदैन। मेरो तहको व्यक्तिलाई यस्तो जिम्मेवारी...
रक्षा मन्त्रालयले ईश्वर पोखरेललाई गर्यो बिदाइ
नेपाल फ्ल्यास
असोज २९, २०७७
काठमाडौं ।उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभार ग्रहण गरेका छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरेलको जिम्मेवारी रक्षा मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सारेसँगै रक्षा मन्त्रालयबाट बिदाइ भएकापोखरेललेबिहीबार सोपदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणअघि उपप्रधानमन्त्री...
उपप्रधानमन्त्री पोखरेलसहित सबै पदाधिकारीको कोरोना नेगेटिभ
नेपाल फ्ल्यास
भदौ १४, २०७७
काठमाडौं । उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र प्रधानसेनापतिसहितका पदाधिकारीको कोभिड१९ को पछिल्लो पिसीआर परीक्षणको नतिजा नेगेटिभ आएको छ । कोभिड१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी) को गत आइतबार बसेको बैठकमा सहभागी पदाधिकारीलाई चिया र पानी उपलब्ध गराउने व्यक्तिमा कोरोना...
'मेराे हस्तक्षेप भए सजायको भागिदार हुन तयार छु'
नेपाल फ्ल्यास
भदौ १०, २०७७
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले कुनै पनि राजनीतिक नियुक्तिमा आफ्नो अवाञ्छित चासो वा हस्तक्षेप नभएको स्पष्ट गरेका छन् । उनले आज विज्ञप्ति जारी गरी आफ्नो परिवारका कुनै सदस्य वा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिद्वारा पद वा सम्बन्धको दुरूपयोग गरी विद्यमान...
उपत्यका नगरपालिका फोरमका अध्यक्ष शाक्य र सीसीएमसीका संयोजक पोखरेलबीच छलफल
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं । उपत्यका नगरपालिका फोरमका अध्यक्ष तथा सचिव रसीसीएमसीका संयोजक उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलबीच छलफल भएको छ । उपत्यका फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले सीसीएमसीका संयोजक...
लकडाउन पुन: कडाइ गर्ने कुरा निराधार भएको पोखरेलको भनाइ
नेपाल फ्ल्यास
असार ०८, २०७७
काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले असार १० गतेपछि लकडाउन पुनः कडाइ गर्ने भन्ने कुरा निराधार भएको बताएका छन् । जनजीवनलाई सामान्य गराउन सीमित गतिविधिहरु खुकुलो मात्र गरिएको बताउँदै उनले अहिले पनि लकडाउन कायमै रहेको बताएका छन्। असार १०...
‘नाम मात्रैको’ भन्दै रक्षामन्त्री पोखरेल नेतृत्वको उच्चस्तरीय समिति खारेज गर्ने तयारी
नेपाल फ्ल्यास
असार ०१, २०७७
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलनेतृत्वको नेतृत्वको उच्चस्तरीय समन्वय समिति खारेज गर्ने तयारी भएकोछ । कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेकोतथा अनियमिततामा मुछिएको भन्दैप्रधानमन्त्री केपी ओलीको ठहरपछि खारेज गर्ने तयारी गरिएको हो । समिति खारेज गरेर कोरोना रोकथाम र उपचारसँग सम्बन्धित...
कोरोना संक्रमण नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिलाई बनाइयो निष्क्रिय
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
काठमाडाैं ।उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेतृत्व गरेको कोरोना संक्रमण नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिलाई निष्क्रिय बनाइएको छ । कोरोना संक्रमण नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समिति र कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मध्ये सो समिति शुक्रबार निष्क्रिय बनाइएको हो । कोरोना संक्रमण नियन्त्रणसम्बन्धी उच्चस्तरीय...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय