मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#उद्धार
एकैदिन दुई गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८
यहाँका दुई जना गर्भवती महिलालाई हेलिकोप्टरमार्फत उद्धार गरी सुत्केरी गराउन अस्पताल पुर्याइएको छ । वर्षाका कारण बाढी र पहिरोले सडक क्षतिग्रस्त बनेपछि अस्पताल जान नसकेका पाँचथरको तुम्बेवा र मिक्लाजुङ गाउँपालिकाका गर्भवती महिलालाई हेलिकोप्टरमार्फत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याइएको...
अफगानिस्तानबाट आज ८ नेपालीको उद्धार
नेपाल फ्ल्यास
भदौ १२, २०७८
अफगानिस्तानबाट नेपालीलाई यथाशक्य चाँडो उद्धार गरी स्वदेश फर्काउन क्रम जारी रहेको जनाउँदै सरकारले आज त्यहाँबाट आठ जनालाई उद्धार गरिएको बताएको छ । काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेका ३४ जनालाई आजै थप सुरक्षित एवं व्यवस्थित स्थानमा स्थानान्तरण गरिएको तथा उनीहरूलाई स्वदेश...
शिवगंगा नदीको बीच टापुमा फसेका दुई जनाको सकुशल उद्वार
नेपाल फ्ल्यास
भदौ ११, २०७८
कैलाली जिल्लाको गौरीगंगा नगरपालिका-३ मा रहेकाेशिवगंगा नदीको बीच टापुमा फसेका दुई जनाको सशस्त्र प्रहरीले आज सकुशल उद्वार गरेको छ । सोही ठाउँको कुचौनी बस्ने २२ वर्षीय राजाराम सापकोटा र १८ वर्षीया आरती सापकोटा भाद्र १० गते घाँस काट्न गएकोमा पानीको...
अफगानिस्तानबाट आज ११ जनाको उद्धार
नेपाल फ्ल्यास
भदौ १०, २०७८
अफगानिस्तानबाट आज ११ नेपालीको उद्धार भएको छ । उनीहरूलाई काबुलबाट उद्धार गरेर नयाँदिल्ली पुर्याइएको परराष्ट्र मन्त्रालयले बताएको छ । अफगानिस्तानबाट नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया जारी रहेको तथा काबुलका विभिन्न स्थानमा उद्धारको प्रतीक्षामा रहेका ४२ जनालाई विभिन्न स्थानबाट एकीकृत गरी काबुल...
अफगानिस्तानमा अलपत्र नेपालीको उद्धारमा शक्तिराष्ट्रको भर
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल आफ्नो सुरक्षा घेराभित्र राखेर उद्धार उडान सञ्चालन गरिरहेको अमेरिकी नेतृत्वको सेना त्यहाँबाट फर्कने समयसीमा नजिकिँदै गर्दा त्यहाँ अलपत्र अधिकांश नेपालीहरूको उद्धार भइसकेको सरकारी अधिकारीहरूले दाबी गरेका छन्। सरकारले काबुलस्थित अतिसुरक्षित मानिएको ग्रीन जोनमा काम गर्नका...
अपहरणमा परेका दुई युवकलाई भारतबाट उद्धार
नेपाल फ्ल्यास
भदौ ०६, २०७८
अपहरणमा परेका दुई युवकलाई भारतबाट प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले भारतीय प्रहरीको सहयोगमा अपहरणको तीन दिनपछि उद्धार गरेर उनीहरुलाई नेपाल ल्याएको बताइएको छ । उद्धार गरिनेमा हेटौडा उपमहानगरपालिका९ स्वागत टोलका २३ वर्षीय गोविन्द श्रेष्ठ र...
राप्तीको बाढीमा फसेका ४ जनाको उद्धार
नेपाल फ्ल्यास
असार ०२, २०७८
राप्ती नदीको बाढीमा फसेका चार जनाको सकुशल उद्धार गरिएको छ । लमही नगरपालिका वडा नम्बर ७ हस्नापुरमा भैंसी पाल्नका लागि अस्थायी गोठ बनाएर बसेका स्थानीय ४८ बर्षीय मनराम चौधरी, राजपुर गाउँपालिका वडा नम्बर २ की ४५ बर्षीया सावित्रा यादव, सोही...
भारततर्फ लैजाँदै गरिएकी महिलाको उद्धार
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
कैलाली । प्रलोभनमा पारेर ललाइफकाई भारततर्फ भगाएर लैजाँदै गरिएकी एक महिलालाई सीमा नाका डोकेबजारबाट आज उद्धार गरिएको छ । कैलालीको घोडाघोडी नगरपालिका५ बेलार बस्ने ३५ वर्षीय रामदिन डगौराले सोही नगरपालिका१ कौवापुर बस्ने प्रेम लुहारकी श्रीमती ३२ वर्षीया सीता लुहारलाई ललाइफकाई...
बेपत्ता भएकाे ३ महिनापछि आमा छोराको उद्धार
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
सिरहा नगरपालिका-७ स्थित आफ्नै घरबाट गत मङ्सिर २७ गतेदेखि वेपत्ता भएका एक महिला र २ छोराहरूकाे उद्धार गरिएकाे छ । २३ वर्षीया महिला र उनका ५ वर्षीय तथा ३ वर्षीय छोराको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको समन्वयमा भारतको नयाँ दिल्लीबाट...
भारततर्फ लगिरहेको अवस्थामा सात वर्षीया बालिकाको उद्धार
नेपाल फ्ल्यास
माघ १३, २०७७
धनुषा । ललाइफकाई भारततर्फ लगिरहेको अवस्थामा सात वर्षीया बालिकालाई धनुषाको सीमावर्ती जटही नाकाबाट उद्धार गरिएको छ । सय बिघा बस्ने सात वर्षीया काजल दासलाई ललाइफकाई भारततर्फ लगिरहेका अवस्थामा सशस्त्र प्रहरीले उद्धार गरेको हो । सशस्त्र प्रहरी बल जटहीका अनुसार बालिकालाई...
मुग्लिन पुलबाट आत्महत्या गर्न खोज्ने किशोरीको उद्धार
नेपाल फ्ल्यास
माघ ०७, २०७७
मुग्लिन । चितवन-तनहुँ जोड्ने मुग्लिन पुलबाट हाम फालेर आत्महत्या गर्न खोज्ने एक किशोरीको उद्धार गरिएको छ । इच्छाकामना गाउँपालिका५, मुग्लिन बजारकी १७ वर्षीया किशोरीले मंगलबार दिउँसो आत्महत्याको प्रयास गरेकी थिइन् । पूरानो (प्रयोग विहीन) मुग्लिन पुलबाट किशोरी हाम फाल्न लागेको...
सीमाबाट ३०१ महिला तथा बालबालिकाको उद्धार
नेपाल फ्ल्यास
माघ ०७, २०७७
प्युठानको एक छात्रावासमा कार्यरत एक महिला फेसबुकमा एक युवकसँग नजिक भइन्। करिब एक वर्षसम्म फेसबुकमा जोडिएको मित्रतापछि उनीहरूले विवाह गर्ने निधो गरे । युवकले घर कैलाली भएको बताउँदै कैलालीमा गएर विवाह गर्ने आश्वासन दिएपछि दुई बच्चाकी आमा ती महिला युवकसँग...
नेपाल–भारत सीमा नाकाबाट २६७ जनाको उद्धार
नेपाल फ्ल्यास
पुस २५, २०७७
पछिल्लो एक वर्षमा नेपालभारत सीमा नाका नेपालगञ्जबाट २६७ जना महिला तथा बालबालिकाको उद्धार गरिएको छ । विभिन्न बहानामा भारत लैजाँदै गरेका अवस्थामा उनीहरूलाई उद्धार गरिएको माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाले जानकारी दिए । उनका अनुसार उद्धार गरिएकामध्ये सबैभन्दा बढी...
११ वर्षसम्म साउदीमा बन्धक बनेकी नेपाली महिलाको उद्धार
नेपाल फ्ल्यास
पुस ०४, २०७७
रियाद ।साउदीमा ११ वर्षसम्म बन्धक भएकी एक नेपाली महिलाको उद्धार गरिएको छ । रोजगारीका लागि साउदीको ताबुक पुगेकी झापाकी लीलामाया धिमाल (पासपोर्टमा अर्कै नामबाट साउदी पठाइएको ) ११ वर्षपछि उद्धार गरी स्वदेश पठाउन सफल भएको गैरआवासीय नेपाली संघ साउदीका प्रवक्ता...
सिमानाबाट १२ युवतीको उद्धार
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
विभिन्न बहाना र प्रलोभनमा लुकिछिपी भारतीय सीमासम्म पुर्याइएका १२ नेपाली युवतीको उद्धार भएको छ । कोराना महामारीको विषमस्थिति र बेरोजगारीको फाइदा उठाएर मानव बेचबिखनका लागि भारत लान लागिएको सूचनाका आधारमा ती युवतीको आफन्त नेपाल संस्थाको पहल र जिल्ला प्रहरी कार्यालय,...
भूकम्पमा पुरिएकी तीन वर्षीय बालिकाको ६५ घण्टापछि जीवितै उद्धार
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
टर्कीको भूकम्पमा पुरिएकी तीन वर्षीय बालिकाको ६५ घण्टापछि जीवितैउद्धार गरिएको छ । टर्कीमा एक तीन वर्षीय बालिकालाई भूकम्पले भत्काएको भवनको भग्नावशेषमा पुरिएको अवस्थामा करिब ६५ घण्टापछि जीवितै उद्धार गरिएको हो ।शुक्रवारको भूकम्पपछि टर्कीमा उद्धारकार्य जारी छ। सात म्याग्निट्युडको शक्तिशाली भूकम्पले...
काँकडभिट्टाबाट तीन युवतीको उद्धार
नेपाल फ्ल्यास
असोज २०, २०७७
पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ जाँदै गरेका तीन युवतीको उद्धार गरी माइती नेपालमा राखिएको छ । नेपाल भारतको सीमा क्षेत्रबाट सुनसरी, गोरखा घर भई भक्तपुर बस्ने र गौरादह नगरपालिकाका १८ वर्षका युवतीलाई माइती नेपाल र इलाका प्रहरी कार्यालय काँकडभिट्टाले उद्धार गरी...
बेवारिसे शिशुको १२ घण्टापछि उद्धार
नेपाल फ्ल्यास
असोज १९, २०७७
सल्यान । जङ्गलमा फालिएको शिशुको १२ घण्टापछि जीवितै उद्धार गरिएको छ । शारदा नगरपालिका ३ घोरलोटेका जङ्गलमा फालिएको २८ दिने शिशुको आज बिहान उद्धार गरिएको हो । आइतबार साँझ ६ बजेतिर भारतको उत्तराखण्डबाट फर्केकी शारदा ३ की ३५ वर्षीया शान्ता...
सुनसरीबाट भारत लगिएकी एक किशोरीको उद्धार
नेपाल फ्ल्यास
असोज ०६, २०७७
सुनसरी ।सुनसरीबाट भारत लगिएकी एक किशोरीको उद्धार गरिएको छ ।आइतबार मोरङरामधुनी नगरपालिका ५ कि १७ वर्षीय किशोरीलाई उद्धार गरिएको हो ।भारतको फारबिसगञ्ज क्षेत्रबाटनेपाल फर्कँदै गर्दा विराटनगर महानगरपालिका १७ इस्लामपुरबाट किशोरीलाई उद्धार गरिएको बताइएको छ । आइतबार साँझ करिब ६ बजे...
१० महिनादेखि भारतमा बन्धक बनाइएका चार युवतीको उद्धार
नेपाल फ्ल्यास
भदौ १९, २०७७
परासी ।कोरोना भाइरस (कोभिड१९) को महामारीबीच १० महिनादेखि बन्धक तीन जना नेपाली चेलीको भारतबाट उद्धार गरी ल्याइएको छ । आफन्त नेपाल संस्थाको पहलमा बेचबिखन हुन लागेका एक बालिकासहित तीन नेपाली चेलीलाई उद्धार गरिएको हो । नवलपरासी पश्चिमस्थित आफन्त नेपाल महेशपुर...
«
1
2
3
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय