मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#उपनिर्वाचन
ओलीलाई अर्को धक्का : उपनिर्वाचनमा कांग्रेसका दृगनारायण पाण्डेय निर्वाचित
नेपाल फ्ल्यास
जेठ १७, २०७८
लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमानेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५२८ मतभारले हराएका हुन्। पाण्डेयले ४१४० मत ल्याए भने खड्काले ३६१२ मत पाए। कांग्रेस उम्मेदवार पाण्डेयलाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार...
राष्ट्रिय सभाको उपनिर्वाचनमा मतदान सम्पन्न
नेपाल फ्ल्यास
जेठ १७, २०७८
राष्ट्रिय सभाको रिक्त रहेको एक पदका लागि लुम्बिनी प्रदेशमा भएको उपनिर्वाचनको मतदान सकिएको छ । ३०० मत रहेकोमा २९७ मत खसेको प्रदेश निर्वाचन आयोगले जनाएको छ। मतगणना केहीबेरमै शुरु हुने र भर्चुअल माध्यमबाटै सार्वजनिक गरिने बताइएको छ । निर्वाचनमा नेकपा...
उपनिर्वाचन मतगणना सुरु
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
काठमाडौं ।राष्ट्रियसभा सदस्य पदका लागि भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । उपनिर्वाचनमा रामबहादुर थापा बादल, डा. खिमलाल देवकोटा र कृष्णबहादुर तामाङ उम्मेदवार रहेको सो निर्वाचन भएको केही छिनपछि मतगणना सुरु भएको हो । बादल नेकपा एमालेका उम्मेदवार हुन् भने...
उपनिर्वाचनमा पार्टीको ह्विप नमान्नु गम्भीर हो : एमाले ओली समूह
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
काठमाडौं ।नेकपा एमालेको स्थायी कमिटीको बैठकले पार्टीको निर्देशन नमान्नु गम्भीर विषय भएको निष्कर्ष निकालेको छ । बागमती प्रदेशमा भएको उपनिर्वाचनमा माधव नेपाल समूहले पार्टीका उम्मेदवारलाई भोट नहालेको भन्दै सो निष्कर्ष निकालेको हो । एमालेको विवाद मिलाउन कार्यदल बनिसकेपछि पनि पार्टीको...
राष्ट्रियसभा उपनिर्वाचन आज, के होला बादलको ब्याटल ?
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
काठमाडौं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा आज मतदान हुँदै छ । बागमती प्रदेशमा रिक्त सदस्यमा आज चुनाव हुन लागेको हो । चुनावमा नेकपा एमालेबाट गृहमन्त्री रामबहादुर थापा बादल तथा कांग्रेस र माओवादी केन्द्रको समर्थनमा खिमलाल देवकोटा अनि नेपाल मजदुर किसान पार्टीबाट...
मौन अवधिमा जारी भएका विज्ञप्ति र समाचार सामग्रीप्रति आयोगको ध्यानाकर्षण
नेपाल फ्ल्यास
जेठ ०५, २०७८
काठमाडौं ।निर्वाचन आयोगले राष्ट्रिय सभा उपनिर्वाचनको मौन अवधिमा मतका लागि जारी भएका विज्ञप्ति र समाचार सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार आयोगले एक विज्ञप्ति जारी गर्दै सो बताएको हो ।प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार विज्ञप्ति...
आचारसंहिता उल्लंघन गरे कारबाही हुन्छ : निर्वाचन आयोग
नेपाल फ्ल्यास
जेठ ०५, २०७८
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही हुने बताएको छ ।बागमती प्रदेशमा हुन लागिरहेको उपनिर्वाचनको पूर्वसन्ध्यामाआयोगले एक विज्ञप्ति जारी गरी सो बताएको हो । नेकपा एमालेको तर्फबाट गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा र कांग्रेस माओवादी र एमाले (माधवकुमार नेपाल)...
राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान केन्द्र तोकियो
नेपाल फ्ल्यास
बैशाख १७, २०७८
बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि मतदान केन्द्र तोकिएको छ । निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने निर्वाचनका लागि राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम २३ को उपनियम (३) बमोजिम मतदानकेन्द्र तोकेको हो । मकवानपुर, हेटौंँडा उपमहानगरपालिका...
हेटौँडमा राष्ट्रियसभा उपनिर्वाचन अधिकृतको कार्यालय स्थापना
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
काठमाडौं ।निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि वाग्मती प्रदेशको हेटौँडास्थित प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । राष्ट्रियसभा सदस्य निर्वाचन ऐनअनुसार निर्वाचन अधिकृतको पदमा नियुक्त गर्न न्याय परिषद्को परामर्शमा दुई जना (एक जना जगेडासमेत) जिल्ला...
धमाधम जाँदै सांसदका पद, उपनिर्वाचन कि मध्यावधि ?
नेपाल फ्ल्यास
चैत २५, २०७७
प्रतिनिधिसभाका माओवादी केन्द्रतर्फका चार सांसदको पद जाँदै छ। ऊर्जामन्त्री टोपबहादुर रायमाझी अर्घाखाँची१, उद्योगमन्त्री रहेका लेखराज भट्ट कैलाली४, शहरी विकासमन्त्री रहेका प्रभू साह रौतहट३ र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रहेका गौरीशंकर चौधरी कैलाली३ बाट निर्वाचित भएका थिए । माओवादी केन्द्रले...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय