मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#उपेन्द्र यादव
उपेन्द्र यादव भन्छन्- नेपालको संविधान नै त्रुटिपूर्ण छ
नेपाल फ्ल्यास
कात्तिक २२, २०७८
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संसदीय प्रणाली असफल भएको बताएका छन् । यो संसदीय प्रणालीले सांसद खरिद-बिक्रीलाई छुट दिएको भन्दै उनले यसलाई फेर्नुपर्ने बताए । 'सांसद खरिद-बिक्री हुनुमा नेताको मात्र दोष होइन, संसदीय प्रणालीकै दोष हो, यही संसदीय...
सबै नागरिकको सम्मानजनक सहभागिता आवश्यक : अध्यक्ष यादव
नेपाल फ्ल्यास
असोज ३१, २०७८
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सबै नागरिकको राज्यमा सम्मानजनक सहभागिता नभएसम्म देश समृद्ध हुन नसक्ने बताएका छन्। सुनसरी सदरमुकाम इनरुवामा आइतबार अयोजना गरिएको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा उनले नेपाल विश्वकै धेरै मुलुकमध्येको सुन्दर मुलुक भएकाले यहाँको...
एक साताभित्र सरकारमा जान्छौं : उपेन्द्र यादव
नेपाल फ्ल्यास
भदौ १०, २०७८
मोरङ। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले एक साताभित्र आफूहरु सरकारमा सहभागी हुने बताएका छन् । बिहीबार विराटनगरमा पार्टीको जिल्ला समन्वय समिति कार्यलय उद्घाटन गर्दै अध्यक्ष यादवले गठबन्धन दलबीच आपसी सहमतिका आधारमा मन्त्रालय बाँडफाँट गरेरसरकारमा सहभागी हुने बताएका...
बहादुर भवनमा उपेन्द्र मख्ख : 'ठाकुर पक्षले आत्मालोचना गरे विचार गर्छौं'
नेपाल फ्ल्यास
साउन ११, २०७८
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएका छन् । बहादुर भवन (निर्वाचन आयोग) मा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले आत्मालोचना गरेमा ठाकुर पक्षका नेताहरुको विषयमा पार्टीले बिचार गर्ने...
उपेन्द्र यादव पक्षीय कार्यकारिणी सदस्यलाई रिसोर्टमा राखियो
नेपाल फ्ल्यास
साउन १०, २०७८
काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिका सदस्यलाई रिसोर्टमा राखिएको छ । ललितपुरको गोदावरीस्थित रिसोर्टमा ३२ कार्यकारिणी सदस्य रहेको बताइएको छ । निर्वाचन आयोगले जसपाको आधिकारितासम्बन्धी विवादमा सोमबार हेड काउन्ट को आधारमा निर्णय सुनाउने भएपछि यादव...
विप्लव र उपेन्द्र यादवबीच भेटवार्ता
नेपाल फ्ल्यास
साउन १०, २०७८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कामहासचिव नेत्रविक्रम चन्द विप्लव रजनता समाजवादी पार्टी (जसपा) काअध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । आइतबार अध्यक्ष यालवलाई भेट्न विप्लव यादवको घर पुगेका हुन् । यादव निवासमा विप्लवसँगै उनको पार्टीका नेता खड्गबहादुर विश्वकर्मा पनि...
जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सोधियो सात बुँदे स्पष्टीकरण
नेपाल फ्ल्यास
जेठ १२, २०७८
काठमाडौं । जनता समाजवादी (जसपा) पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधिएको छ । सोही पार्टीका अर्का अध्यक्ष उमहन्थ ठाकुरले यादवलाई मंगलबार सात बुँदे स्पष्टीकरण सोधेका हुन् । देशमा पछिल्लो राजनीतिक घटनाक्रमबाट स्पष्ट दुई कित्तामा उभिएको जसपाका अध्यक्ष ठाकुरले पार्टीको निर्णय...
प्राप्त उपलब्धि गुम्ने हुन कि भनी चिन्ता लाग्ने गरेको छ : यादव
नेपाल फ्ल्यास
चैत १७, २०७७
काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्राप्त उपलब्धि गुम्ने हुन् कि भनी चिन्ता लाग्ने गरेको बताएका छन् । मंगलबार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रमलाई संबोधन गर्ने क्रममा नेता यादवले सो बताएका हुन् । नेपाली जनताले पटक पटक...
ओलीलाई तत्काल पदबाट हटाउनुपर्छ : यादव
नेपाल फ्ल्यास
चैत १३, २०७७
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल पदबाट हटाउनुपर्ने बताएका छन् । प्रेस मञ्च नेपालले आज बुटवलमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष यादवले केपी ओली नेतृत्वको सरकारको विकल्प दिन ढिलो भइसकेको उनकाे भनाइ छ । उनले वैकल्पिक...
कम्युनिस्ट र कांग्रेसमा केही फरक छैन: यादव
नेपाल फ्ल्यास
फागुन १७, २०७७
काठमाडौं ।जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जसका विरूद्ध संघर्ष गरियो, उनीहरूसँगै सत्ता साझेदारी गरेर उपलब्धि नहुने रहेछ भन्दै विगतको अनुभव स्मरण गरेका छन् । सोमबार जसपाकोप्रचार विभागद्वारा आयोजित एक कार्यक्रमलाई संबोधन गर्दै नेता यादवले सो बताएका हुन् । जसकाविरूद्ध...
ओलीको हालत ट्रम्पको जस्तै हुन्छ : यादव
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौैं ।जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको हालत अमेरिकी राष्ट्रपतिको जस्तै हुने बताएका छन् । प्रतिनिधिसभा विघटन विरुद्धमा जसपा नेपालले बुधवार सप्तरीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् ।...
केपी शर्मा ओली असक्षम साबित भए :यादव
नेपाल फ्ल्यास
पुस २७, २०७७
वीरगञ्ज ।जनता समाजवादी पार्टीका कार्यकारणी अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली सरकार चलाउन र आफ्नो पार्टी व्यवस्थित गर्न असक्षम भएकाे भनी टिप्पणी गरेका छन् । असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदम खारेजको माग गर्दै जसपाले सोमबार वीरगन्जमा आयोजना गरेको जनप्रदर्शन...
'केपी ओलीकाे असंवैधानिक कदमले राष्ट्रियता कमजोर भयो'
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता उपेन्द्र यादवले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अलोकतान्त्रिक र असंवैधानिक कदमले राष्ट्रियता कमजोर भएको टिप्पणी गरेका छन् । आज जसपाले प्रधानमन्त्रीको कदममाथि अन्तर्क्रिया कार्यक्रम राखेको थियो । उक्त अन्तरक्रियामाउनले भने,...
ओली सरकार संघीयता समाप्त पार्ने षडयन्त्रमा छ : उपेन्द्र यादव
नेपाल फ्ल्यास
मंसिर २०, २०७७
जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले संघीय प्रणालीलाई समाप्त पार्न खोज्नेविरूद्ध सम्पूर्ण गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्ने बताएका छन् । नेपाल बौद्धिक पेशाकर्मी महासङ्घद्वारा आज आयोजित नेपालको वर्तमान राजनीतिक सन्दर्भ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले भने, संघीयता...
भारतीय मिडियाले बदमासी गरे : उपेन्द्र यादव
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव भारतीय मिडियालाई दिएको एउटा अन्तर्वार्ताका कारण सामाजिक सञ्जालमा आलोचित बनेका छन् । तर,आफूले बोलेका कुराहरू तोडमोड गरेर भारतीय मिडियाले बदमासी गरेको यादवको गुनासो छ । भारतीय च्यानल टीभी९ सँगको अन्तर्वार्तामा...
महाकाली सन्धि गर्नेले जनतासँग माफी माग्नुपर्छ: सांसद यादव
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडौं ।महाकाली सन्धि गर्दा राष्ट्रघात भएकोले सन्धि गर्नेकांग्रेस-कम्युनिष्टले माफी माग्नुपर्नेजनता समाजवादी पार्टीका सांसद उपेन्द्र यादवले बताएका छन् । शनिबार प्रतिनिधिसभा संसदमा संविधान संशोधन विधेयकमाथिको छलफलमा बाेल्दैमहाकाली सन्धि हुँदा आफू सांसद पनि नभएको उल्लेख गर्दै उनले त्यसबेला नेतृत्व गर्नेहरूले सुगौली सन्धिभन्दा...
ओलीजी धेरै सपना देख्नुहुन्छ, तर...
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
काठमाडौं । नव गठित जनता समाजवादी पार्टी नेपालका नेता उपेन्द्र यादवले प्रधानमन्त्री केपीले देखेको सपना पूरा नभएको बताएका छन् । समाजवादी र राजपा पार्टी एकतापछि नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएपछि यादवले यस्तो प्रतिक्रिया दिएका...
भ्रष्टाचारीहरू मिलेर बनाएको सरकारलाई सडकबाटै जवाफ दिन्छौं : उपेन्द्र यादव
नेपाल फ्ल्यास
फागुन १०, २०७६
सरकारले संविधान संशोधनको मागलाई बेवास्ता गरेको भन्दै संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई सडक संघर्षबाटै जवाफ दिने धम्की दिएका छन् । शनिबार कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा आयोजित आमसभामा पूर्वउपप्रधानमन्त्री यादवले पार्टी आन्दोलनको आन्तरिक गृहकार्यमा जुटेको बताएका हुन् । मधेसी, थारू...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय