मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#ऋण
इँटा व्यवसायीले जग्गा बेचेर ऋण तिर्न थाले
नेपाल फ्ल्यास
असोज ०४, २०७८
चितवन । मजदुर, कच्चा पदार्थ र स्थानीयको अवरोधका कारण सङ्कटमा रहेका यहाँका इँटा उद्योग कोभिड१९ सँगै विस्थापित हुने अवस्थामा पुगेका छन् । जिल्लामा रहेका १८ उद्योगमध्ये गत वर्ष दुई उद्योग आंशिक सञ्चालन भएका थिए । जिल्लाको रत्ननगर, राप्ती र खैरहनी...
२० लाखसम्मको कर्जाको धितोमा मोटरबाटो नचाहिने
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
काठमाडौं । राष्ट्र बैंकले २० लाखसम्मका कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई बैंक तथा वित्तीय संस्थाले धितोको रूपमा स्वीकार गर्न सक्ने जनाएको छ । बैंकका प्रत्येक शाखाले उक्त कर्जाको निवेदन प्राप्त भएको सात कार्य दिनभित्र स्वीकृत गर्नुपर्ने र...
नेपाल सरकारको तिर्न बाँकी ऋण सवा १४ खर्ब रुपैयाँ
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
नेपाल सरकारकोसार्वजनिक ऋण १४ खर्ब रुपैयाँ पुगेको छ । महालेखाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाल सरकारको कूल ऋण १४ खर्ब १९ अर्ब ८७ करोड रुपैयाँ पुगेको हो । जुन आर्थिक वर्ष २०७७ को असार मसान्तसम्मको मात्रै तथ्यांक हो । महालेखाका अनुसार...
विश्व बैंकले सात अर्ब १२ करोड सहुलियत ऋण दिने
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
विश्व बैंकले नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवर्द्धनकार्यक्रम का लागि छ करोड अमेरिकी डलर अर्थात् करिब सात अर्ब १२ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ । अर्थमन्त्रालयमा आज आयोजित समारोहमा सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र विश्व...
सरकार र एडीबीबीच साढे १९ अर्बभन्दा बढीको ऋण सम्झौता
नेपाल फ्ल्यास
साउन २७, २०७८
कोभिड १९ विरुद्धको खोप खरिदका लागि नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी) बीच १९ अर्ब ५८ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित समारोहमा नेपाल सरकारको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र एशियाली...
विश्व बैंकको ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
नेपाल फ्ल्यास
साउन ११, २०७८
सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले...
खोप खरिदका लागि १९ अर्ब ८० करोड ऋण स्वीकृत
नेपाल फ्ल्यास
साउन ०७, २०७८
एशियाली विकास बैंकले कोभिड१९ विरुद्धको खोप खरिदका लागि १९ अर्ब ८० करोड ऋण प्रदान गर्ने भएको छ । बैंकले ६८ लाख नेपाली लाभान्वित हुने गरी एक करोड ५९ लाख मात्रा खोप खरिद गर्न उक्त रकम ऋणस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने...
उद्यामीलाई शून्य ब्याजदरमा ऋण उपलब्ध गराइने
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
बुटवल । लुम्बिनी प्रदेश सरकारले उद्योगमा युवा आकर्षण बढाउन उद्योगीका साथ प्रदेश सरकार कार्यक्रम अगाडि सारेको छ । प्रदेश सरकारले उद्योग स्थापना गर्ने उद्यामीलाई शून्य ब्याजदरमा सहजरुमा ऋण उपलब्ध गराउने कार्यक्रम सुरु गरेको हो । प्रदेश सरकार उद्योग, पर्यटन, वन...
विमानस्थलको क्षमता विस्तार गर्न एडिबीको पौने १८ अर्ब ऋण
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
एशियाली विकास बैंक (एडिबी)ले नेपालका दुई प्रमुख अन्तरराष्ट्रिय विमानस्थलको क्षमता विस्तारका लागि करिब १७ अर्ब ७४ करोड ८९ लाख ४५ हजार ( १५० मिलियन अमेरिकी डलर) बराबरको ऋण प्रदान गर्ने भएको छ । बैंकले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र निर्माण सम्पन्न...
सिभिल बैंकले सञ्चालनमा ल्यायो किसान समृद्धि कार्ड
नेपाल फ्ल्यास
असोज ०९, २०७७
काठमाडौं ।सिभिल बैंकले किसान समृद्धि कार्ड सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार किसानको सुविधा रकृषि क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिअनुरुप सम्पूर्ण कृषकको समृद्धिका लागि सोकार्ड सेवा सुरु गरिएको हो । कुनै पनि कृषि पेसामा आबद्ध ग्राहकलाई लक्षित गरी ल्याइएको सो सेवाबाट...
भारतले माल्दिभ्सलाई २५ करोड डलर ऋण दिने घोषणा
नेपाल फ्ल्यास
असोज ०५, २०७७
एजेन्सी । भारतले माल्दिभ्सको कोरोना भाइरसबाट प्रभावित अर्थतन्त्रलाई प्रोत्साहन गर्न २५ करोड अमेरिकी डलर बराबरको ऋण उपलब्ध गराउने घोषणा गरेको छ । हिन्द महासागर क्षेत्रीय द्वीपसमूह रहेको विलासी रिसोर्टहरूका लागि प्रख्यात माल्दिभ्समा कोरोना महामारीका कारण विदेशी पर्यटकहरूको आवागमन पूर्णतया बन्द...
५४ अर्ब ऋण सहायता स्वीकार गरिने
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं । सरकारले विश्व बैंकको सहयोगमा रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्गलाई थप विस्तार र सुदृढीकरण गर्ने भएको छ । सो आयोजनाअन्तर्गत नागढुङ्गानौबिसेमुग्लिन खण्ड तथा कमलाढल्केबरपथलैया सडकखण्डको सुधार गर्ने भएको छ । यस्तै अन्तरदेशीय व्यापार दक्षतामा सुधार एवम् रणनीतिक सडक...
विश्व बैंकद्वारा ५४ अर्ब ऋण स्वीकृत
नेपाल फ्ल्यास
जेठ २९, २०७७
काठमाडौं । विश्व बैंकले नेपाल सरकारलाई ऋणस्वरुप ५४ अर्ब उपलब्ध गराउने भएको छ । सडकहरूको सुधार एवं सुरक्षा कायम गर्दै बृहत्तर सीमापार व्यापारको माध्यमबाट कोभिड१९ को महामारीपछिको आर्थिक स्थितिको पुनर्बहालीका लागि मार्गनिर्धारण गर्न तथा विशेषगरी महिलालाई रोजगारीका अवसर प्रदान गर्ने...
कोरोनाको प्रभाव न्यून गर्न एसियाली विकास बैंकको ३० अर्ब सहुलियत ऋण
नेपाल फ्ल्यास
जेठ १३, २०७७
काठमाडौं ।एसियाली विकास बैंकले नेपालको सार्वजनिक स्वास्थ्य प्रणाली थप सुदृढ गर्न र कोरोनाका कारण गरिब वर्गमा पर्ने प्रतिकूल आर्थिक तथा सामाजिक प्रभावलाई न्यून गर्न झण्डै ३० अर्ब २५ करोड (२५ करोड अमेरिकी डलर) सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ । बैंकले...
अनुमति लिएर वैदेशिक रोजगारमा जान नपाएकालाई राष्ट्र बैंकले ऋण दिने
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
काठमाडौं । अनुमति लिएर पनि वैदेशिक रोजगारमा जान नपाएकाहरुलाई राष्ट्र बैंकले ऋण दिने जनाएको छ । कोरोनाका कारण विदेश जानबाट रोकिएकाहरुलेसहुलियतपूर्ण कर्जा लिएर उद्योग व्यवसाय सञ्चालन गर्न चाहेमा निवेदन दिएको सात दिनभित्र सहुलियतपूर्ण कर्जा दिने व्यवस्था गरेको जनाएको हो ।...
पुनःनिर्माणमा ऋण दिन बैंक तयार
रासस
फागुन १४, २०७६
सिन्धुपाल्चोकमा क्रियाशील बैंकहरु पुनःनिर्माणअन्तर्गत भूकम्पपीडित नागरिकलाई तीन लाख रुपैयाँ ऋण दिनका लागि तयार भएका छन् । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालद्वारा सञ्चालित भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रमअन्तर्गत भएको बैंक तथा सरोकारवालासँगको छलफलमा उपस्थित बैंकहरुले कार्यविधिमा उल्लेख भएबमोजिम पहिलो किस्ता लिएका तर...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय