मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कर्मचारी
पाँच जिल्ला कार्यक्षेत्र, कर्मचारी दुई
नेपाल फ्ल्यास
असोज ३१, २०७८
सरकारले विसं २०७५ कात्तिक १५ गतेदेखि तनहुँमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना गर्यो । उक्त कार्यालयलाई तनहुँको मात्र नभई अन्य थप पाँच जिल्लाको जिम्मेवारी तोकियो तर कार्यालयमा भने दुईजना मात्रै कर्मचारी छन् । कार्यालयमा खाद्य अनुसन्धान अधिकृत...
अधिकांश कार्यालय प्रमुखले दसैँ बिदा अगावै कार्यालय छाडे
नेपाल फ्ल्यास
असोज २५, २०७८
जिल्लाका अधिकांश सरकारी कार्यालयका प्रमुखले दसैँ बिदा अगावै कार्यालय छाडेका छन् । बिदा हुनु करिब एक साताअघिदेखि नै कार्यालय प्रमुखले तल्लो तहका कर्मचारीलाई जिम्मेवारी सुम्पदै दसैँ मान्न घरतिर हिँडेका पाइएको हो । यस वर्षको दसैँ बिदा यही असोज २६ गते...
टिचिङ अस्पतालले माग्यो १५ कर्मचारी
नेपाल फ्ल्यास
असोज १३, २०७८
काठमाडौंको महाराजगन्जमा रहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले अस्थायी दरबन्दीमा जना कर्मचारी भर्ना गर्ने भएको छ। अस्पतालले विज्ञापन जारी गर्दै पाँच/पाँच जना फार्मेसी असिस्टेन्ट, रेडियोग्राफर र ल्याब टेक्निकल असिस्टेन्ट मागेको हो। योग्यता पुगेका इच्छुकले १ कात्तिकभित्र दरखास्त दिन सक्नेछन् । नयाँ...
भन्सार विभागले माग्यो ६६० कर्मचारी
नेपाल फ्ल्यास
चैत १६, २०७७
भन्सार विभागले माग्यो ६६० जना कर्मचारी माग गरेको छ । विभागले भन्सार एजेन्टको इजाजतपत्र लिन अनलाइन दरखास्त आह्वान गरेको छ। ६६० जना भन्सार एजेन्टको लागि विज्ञापन प्रकाशित गरेको हो । कम्प्युटर सम्बन्धी जानकारी भएको स्नातक उर्तिण गरेका व्यक्तिले दरखास्त दिन...
पञ्जीकरण विभागले माग्यो १०० जना कर्मचारी
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
गृहमन्त्रालय अन्तर्गतराष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले विवरण दर्ता अपरेटर पदमा १ सय जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।
१८ सय कर्मचारीको एक तह बढुवा
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
काठमाडौं महानगरपालिकालेआफ्ना सबै स्थायी कर्मचारीको एक तहबढुवा गरेको छ । महानगरपालिकाले कर्मचारी समायोजन ऐन २०७७ जारी गर्दै सबैकर्मचारीको समायोजनको निर्णय गरेको हो । यसअनुसार करिब एक हजार ८ सय कर्मचारीको स्वत: एकैपटक बढुवा भएको हाे ।यसरी समायोजन भएपछि सबै कर्मचारीको...
छड्केमा ६ जना प्रमुखसहित ६१ कर्मचारी
नेपाल फ्ल्यास
पुस ०७, २०७७
अर्घाखाँचीमा सरकारी कार्यालयका ६जना प्रमुखसहित ६१ कर्मचारी बिनाजानकारी कार्यालयमा अनुपस्थित भएका छन् । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सोमबार १०:१५ देखि ११ बजेसम्म सन्धिखर्कमा रहेका २३ सरकारी कार्यालयमा अनुगमन गर्दा ६१ कर्मचारी बिदा तथा काज स्वीकृत नगरीकनै कार्यालयमा अनुपस्थित रहेको भेटिएको...
पञ्जीकरण विभागले माग्यो १०० जना कर्मचारी
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले १०० जना कर्मचारी मागेको छ । राष्ट्रिय परिचयपत्रको वितरण दर्ता अपरेटर पद सेवाका लागि करारमा १०० जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो । इच्छुकले आजदेखि १५ दिनभित्रमा दरखास्त फारम भर्न सक्नेछन्...
‘कर्मचारीलाई घरबाटै काम गर्ने वातावरण मिलाऊ’
नेपाल फ्ल्यास
साउन २५, २०७७
कोरोनाको जोखिम व्यापक रुपमा बढ्दै गएको भन्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । केन्द्रीय बैंकले आज सबै बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै कोरोनाको सङ्क्रमणको मात्रा बढ्दै गएकाले...
२ हजार ४८० जना कर्मचारीले अवकाश पाउँदै
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौँ । चालु वर्ष २ हजार ४८० जना सरकारी कर्मचारीले अनिवार्य अवकाश पाउने भएका छन् । राष्ट्रिय किताबखाना (निजामती) ले आर्थिक वर्ष ०७७/७८ मा अनिवार्य अवकाश हुने कर्मचारीको सूचना नै प्रकाशित गरेको छ । मुख्यसचिव लोकदर्शन रेग्मी आगामी कात्तिक ७,नेपाल...
होटलका मजदूर कर्मचारीले न्यूनतम सुविधा पाउने
नेपाल फ्ल्यास
साउन ०४, २०७७
काठमाडौं । होटल क्षेत्रमा आबद्ध मजदूर कर्मचारीले बन्दाबन्दी अवधिको न्यूनतम तलब सुविधा पाउने भएका छन् । होटल एशोसिएसन अफ नेपाल (हान) र पर्यटन तथा होटल क्षेत्रमा क्रियाशील मुख्य तीन ट्रेड युनियनबीच सम्झौता भएसँगै लामो समयदेखिको विवाद समाधान भएको हो ।...
निजामती सेवा विधेयकले स्थानीय तहका कर्मचारीको आत्मबल घटायो - युनियन
नेपाल फ्ल्यास
असार १६, २०७७
काठमाडौं । संघीय निजामती विधेयकका कतिपय प्रावधानले साबिक स्थानीय निकायमा काम गर्ने कर्मचारीमाथि अन्याय हुने बताउँदै स्थानीय तह कर्मचारी युनियनले गम्भीर असहमति जनाएको छ । आज युनियनका महासचिव रामप्रसाद पौडेलको हस्ताक्षरमा जारी गरिएको बिज्ञप्तिमा भनिएको छ यस अघि पनि सरोकारवाला...
स्वास्थ्यका ६ विशिष्ट श्रेणीका कर्मचारीको जिम्मेवार हेरफेर
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ औँ र ११ औ तह (सहसचिव स्तर)का ६ जना कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले कोभिड १९ का सन्दर्भमा गर्नुपर्ने कतिपय कामलाई ध्यानमा राखी उनीहरुको जिम्मेवार हेरफेर...
त्रिवि शिक्षण अस्पतालमा कार्यरत चिकित्सकलगायत कर्मचारीलाई अनिवार्य परिचयपत्र लगाउन निर्देशन
नेपाल फ्ल्यास
चैत ११, २०७६
काठमाडाैं। त्रिवि शिक्षण अस्पताल महाराजगन्जले अस्पतालमा कार्यरत नर्स, चिकित्सकलगायत कर्मचारीले अनिवार्य रुपमा परिचयपत्र लगाउन निर्देशन दिएको छ । अस्पतालले मंगलबार विज्ञप्ति जारी सरकारले जारी गरेको सूचनालाई ध्यानमा राखी काममा आउने कर्मचारीलाई अनिवार्य रुपमा परिचयपत्र लगाउन निर्देशन दिएको हो । अस्पतालका...
स्वास्थ्य मन्त्रालयअन्तर्गतका कर्मचारी सार्वजनिक बिदामा बस्न नपाउने
नेपाल फ्ल्यास
चैत ०७, २०७६
काठमाडौं । स्वास्थ्य मन्त्रालयअन्तर्गतका सबै कर्मचारीले कोरोना भाइरस नियन्त्रण नहुनजेलका लागि सार्वजनिक बिदा नपाउने भएका छन् । स्वास्थ्य मन्त्रालयले शुक्रबार एक परिपत्र गर्दै सार्वजनिक बिदाको दिनसमेत आफ्नो सम्बन्धित कार्यालयमा उपस्थित भएर काम गर्न निर्देशन दिएसँगै स्वास्थ्य क्षेत्रका उनीहरुले बिदा नपाउने...
फुर्सदिला भए कर्मचारी
नेपाल फ्ल्यास
चैत ०४, २०७६
काठमाडौं । विदेशमा रहेका नेपाली राजदूतावासले मागपत्र प्रमाणीकरण गर्न छोडेसँगै ताहाचलमा रहेको श्रम कार्यालय सुनसान भएको छ । सरकारले अन्तिम श्रम स्वीकृति र पुनः श्रम स्वीकृति रोके पनि पूर्व स्वीकृतिका काममा व्यस्त रहेका कर्मचारी आइतबारदेखि विदेशस्थित दूतावासले माग प्रमाणीकरण गर्न...
स्थानीय तथा प्रदेशका स्वास्थ्यका कर्मचारीलाई सरकारले तान्ने
नेपाल फ्ल्यास
चैत ०१, २०७६
काठमाडौं । कर्मचारी समायोजनबाट प्रदेश तथा स्थानीय तहमा पुगेका स्वास्थ्य सेवाका कर्मचारीलाई संघीय सरकारले अनुकूल हिसाबले जुनसुकै ठाउँमा परिचालन गर्ने बताएको छ । नोबल कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यका कर्मचारी परिचालन गरिने निर्णय उच्चस्तरीय समितिको बैठकले गरेको...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय