मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कालीगण्डकी
मध्यरातमा यसरी हुन्छ कालीगण्डकीको दोहन
नेपाल फ्ल्यास
साउन १७, २०७८
बिहीबार रातको ठिक १२ बजेको थियो। कालीगण्डकी किनारमा रहेको राजमार्ग पोखरामालढुङ्गा र मालढुङ्गाबेनी सडकमा सवारी गुड्न बन्द भइसकेका थिए। कालीगण्डकी आफ्नै बेगले बगिरेहको थियो, जताततै सुनसान थियो। नागरिक निद्रामा मस्त थिए। यही समयमा बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुलमुनिको...
१८ दिनपछि खुल्यो कालीगण्डकी करिडोर
नेपाल फ्ल्यास
साउन ०४, २०७८
बागलुङको दक्षिणक्षेत्र १८ दिनपछि सडक सञ्जालसँग जोडिएको छ । गत असार १८ गतेदेखि अवरुद्ध बागलुङकुश्मीशेरा सडक र कालीगण्डकी करिडोरका कारण जिल्लाको दक्षिण क्षेत्र सडक सम्पर्कविहीन भएको थियो । आइतबार कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले बाढीपहिराका कारण क्षति पुगेको करिडोर मर्मत...
विवादमा कालीगण्डकी डाइभर्सन : नरोकिए सङ्घर्षमा उत्रिने गण्डकी प्रदेशको चेतावनी
नेपाल फ्ल्यास
असार १४, २०७८
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको भावनालाई कुल्चेर कालीगण्डकी डाइभर्सन योजना सुरु गर्न लागेको भन्दै यसलाई कुनै हालतमा सफल हुन नदिने बताएका छन् । विश्व हिन्दु महासङ्घसहित विभिन्न सङ्घसंस्थाका तर्फबाट आइतबार ध्यानाकर्षण पत्र बुझ्दै उनले केन्द्र सरकारसँग...
कालीगण्डकीमा वर्षायाममा पनि नदीजन्य वस्तु उत्खनन
नेपाल फ्ल्यास
असार ०६, २०७८
पर्वत । जिल्लाको जलजला गाउँपालिकाले बर्खायाममा पनि नदीजन्य पदार्थ उत्खनन र निकासीका लागि ठेक्का लगाउने भएको छ । लामाखेतस्थित गाउँपालिकाको कार्यालयमा शनिबार अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) को अध्यक्षतामा बसेको कार्यपालिका बैठकले कालीगण्डकी नदीमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड,...
कालीगण्डकी किनारमा बिहानैदेखि स्नान गर्नेको घुइँचो
नेपाल फ्ल्यास
बैशाख ०१, २०७८
पर्वत । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने आजको दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति र वर्षको जेठो दिन । बिहानैदेखि पवित्र कालीगण्डकी नदीमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको...
कालीगण्डकी थुनेर देशकै ठूलो जलविद्युत् आयोजना बनाउन अध्ययन
नेपाल फ्ल्यास
चैत १७, २०७७
गलकोट । पश्चिम नेपालको समृद्धिका लागि कालीगण्डकी नदी थुनेर विद्युत् निकाल्न स्थानीय तहको पहलमा अध्ययन थालिएको छ । बागलुङ, पर्वत र गुल्मी जिल्लाबाट बग्ने कलीगण्डकी नदी थुनेर जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्ने लक्ष्यका साथ प्रारम्भिक अध्ययनपछि वातावरणीय प्रभाव मूल्यांकन गर्न...
मानवीय दोहनले कालीगण्डकी नदी संकटमा
नेपाल फ्ल्यास
फागुन २९, २०७७
बागलुङ । आध्यात्मिक र वातावरणीय दृष्टिकोणले महत्वपूर्ण मानिएको कालीगण्डकी नदी मानवीय दोहनका कारण संकटमा पर्दै जान थालेको छ । हिन्दूधर्मावलम्बीले भगवान विष्णुको अंश मानेर पुज्ने शालिग्राम शिला पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीमा लामो समयदेखि अवैधरुपमा दोहन हुँदै आए पनि सम्बन्धित...
सडक भासिएर टिपर कालीगण्डकीमा खस्यो, चालक बेपत्ता
नेपाल फ्ल्यास
असार ३१, २०७७
म्याग्दी । बेनीजोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका३ गुइठेभिरबाट कालीगण्डकीमा खसेर मङ्गलबार साँझ टिपरसहित चालक बेपत्ता भएका छन् । गिट्टी बोकेर गुइठेबाट घारतर्फ जाँदै गरेको बा२ख ३४२५ नंको टिपर सडक भासिएर कालीगण्डकीमा खसेको हो । टिपरसहित चालक म्याग्दीको मङ्गला गाउँपालिका५ का...
तलब नपाएपछि कामदारले रोके काम
रासस
फागुन २९, २०७६
चितवन । समयमा तलब नपाएको भन्दै कालीगण्डकी नदीमा बन्दै गरेको पक्की पुलको काम गर्न कामदारले रोकेका छन् । रामपुर नगरपालिका१ स्याउलीबजार र घिरिङ गाउँपालिका१ पुट्टार जोड्ने काली नदीमा बन्दै गरेको पक्की पुल निर्माणको काम भइरहे पनि कम्पनीले गत साउन महिनादेखि...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय