मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कुमारी बैंक
कुमारी बैंकको लाभांश घोषणा
नेपाल फ्ल्यास
असोज १२, २०७८
काठमाडौं ।कुमारी बैंक (KBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित २.६७ प्रतिशत नगद लाभांश गरी कुल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा...
कुमारी बैंकका ३ नयाँ शाखा विस्तार
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा ३ नयाँ शाखा विस्तार गरेको छ । प्रदेश १ को सुनसरीस्थित आँपगाछी शाखा, प्रदेश २ को वीरगञ्ज स्थित प्रतिमा चोक शाखा र गण्डकी प्रदेश कास्की स्थित काहुखोला शाखा गरी ३...
प्रदेश–१का कुमारी बैंकका शाखाले मनाए २० औँ वार्षिकोत्सव
नेपाल फ्ल्यास
चैत २४, २०७७
विराटनगर । प्रदेश१ मा कुमारी बैंक लिमिटेडका शाखाले २० औँ वार्षिकोत्सव मनाएका छन् ।मंगलबारप्रदेश १ का सो बैंकका सबै शाखले आफ्नो २० औँ वार्षिकोत्सव मनाएका हुन्। बैंकले प्रदेश १ मा रहेका १६ वटै शाखाहरुबाट मन्दिर तथा स्थानीय परिसर सरसफाई तथा...
कुमारी बैंक र उपाय सिटी कार्गोबीच सहकार्य हुने
नेपाल फ्ल्यास
चैत २०, २०७७
कुमारी बैंक र उपाय सिटी कार्गोबीच सहकार्य हुने भएको छ ।नगदमा आधारित कारोबार/भुक्तानीलाई नगदरहित बनाउने उद्देश्यले कुमारी बैंक र उपाय सिटी कार्गोबीचसहकार्य हुने भएको हो । सहकार्यसम्बन्धी सो सम्झौतापत्रमा बैंकका अध्यक्ष अमीरप्रताप राणा र उपाय सिटी कार्गोका अध्यक्ष सुमन रायमाझीको...
कुमारी बैंकले ठमेल पर्यटन व्यवसाय पुनर्जीवनका लागि कर्जा सेवा उपलब्ध गराउने
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
काठमाडौं । कुमारी बैंक लिमिटेड र ठमेल पर्यटन विकास परिषदबीच कोभिड महामारीले प्रभावित पर्यटन व्यवसायीको कारोबार पुनर्जागरणका लागि ठमेल पर्यटन व्यवसाय पुनर्जीवन कर्जा सेवा उपलब्ध गराउने सम्बन्धमा सहकार्य भएको छ । सहकार्यअन्तर्गत ठमेल पर्यटन विकास परिषद्मा आबद्ध रजिष्टर्ड सदस्य व्यवसायीलाई...
कुमारी मोबाइल एप्लिकेशनबाट आन्तरिक रेमिट्यान्स गर्न मिल्ने
नेपाल फ्ल्यास
माघ २६, २०७७
कुमारी बैंकले आफ्नो मोबाइल बैकिङ्ग एप्लिकेसनमार्फत नै आन्तरिक विप्रेषण गर्नमिल्ने व्यवस्था ल्याएको छ । रेमिटकर्ताले प्रापकको नाम र मोबाईल नम्बरको आधारमा देशव्यापी जसलाई पनि रेमिट्यान्स पठाउन सक्नेछन् । रेमिट रकम प्राप्त गर्नका लागिग्राहकवर्गले कुमारी बैंकका देशव्यापी शाखाहरूर बैंकका १० हजारभन्दा...
कुमारी बैंकको नाफा एक अर्ब
नेपाल फ्ल्यास
माघ १२, २०७७
काठमाडौं । कुमारी बैंकले चालु आर्थिक २०७७/७८ को पुस मसान्तसम्ममा एक अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ । चालु आ. व.को दोस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा ६३ करोड ७५ लाख रुपैयाँ ५५ हजार रहेको छ । गत आर्थिक वर्षको...
कुमारी बैंकको कम्पनी सचिवमा ढुंगाना नियुक्त
नेपाल फ्ल्यास
माघ ०२, २०७७
काठमाडौं । कुमारी बैंकले कम्पनी सचिवमा अधिवक्ता भोलानाथ ढुगांनालाई नियुक्त गरेको छ । यस कम्पनीको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले हिजो(बिहिबार, माघ १ गते) देखि लागू हुने गरी ४ वर्षका लागि ढुगांनालाई नियुक्त गरेको हो ।
कुमारी बैंककाे नयाँ सुविधा: क्यू आर स्क्यान एण्ड विथ ड्र
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं । कुमारी बैंकले क्यू आर स्क्यान एण्ड विथ ड्र सुविधाको ल्याएको । बैंकको उक्त सुविधामा कुमारी बैंकका ग्राहकहरुले बिना कार्ड वा चेक आफ्नो कुमारी स्मार्ट मोबाइल एप्लिकेसन मार्फत टेलरमा राखिएको क्यू आर कोड स्क्यान गरी आफ्नो खाताबाट नगद विथ...
कुमारी बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत
नेपाल फ्ल्यास
पुस २८, २०७७
काठमाडौं । कुमारी बैंकको बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा आज (मंगलबार) सूचीकृत भएको छ । यस कम्पनीको १ करोड ३५ लाख ८४ हजार २५३.६७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । उक्त बोनस शेयर डिम्याट खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न...
कुमारी बैंकद्वारा नौ शाखा विस्तार
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौं । कुमारी बैंक लिमिटेडले नौं नयाँ शाखाको भर्चुअल उद्घाटन गरेको छ । सो बैंकले सोमबारउपत्यकामासात र उपत्यकाभन्दा बाहिरका दुईगरी कुल नौ शाखा विस्तार गरेको हो ।उपत्यकामा बाफल, नयाँपाटी, खुसिबु, मैतीदेवी, पानीपोखरी, मालीगाउँ र नरेफाँटमा छन् भने उपत्यका बाहिर बेलबारी...
कुमारी बैंकद्वारा एकसाथ आठ वटा शाखा बिस्तार
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं । कुमारी बैंक लिमिटेडले एकसाथ आठ वटा शाखा बिस्तार गरेको छ । विस्तारित शाखा काठमाडौं उपत्यका र उपत्यका बाहिर छन्। सो बैंकले काठमाडौंको खुसिबुँ, पानीपोखरी, मालिगाँउ, नरेफाँट, नयाँ पाटी, बाफल र मैतीदेवीमा गरी सात वटा शाखा खोलेको हो ।...
कुमारी बैंकको सूचना : संस्थापक शेयर बिक्रीमा
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं । कुमारी बैंकले ४० हजार कित्ता संस्थापक शेयर बिक्रि गर्ने भएको छ । यस बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम सूचना प्रकाशन गरेको हो । उक्त...
कुमारी बैंकको शेयर किन्नेले १४ प्रतिशत लाभांश पाउने आज अन्तिम दिन
नेपाल फ्ल्यास
मंसिर १४, २०७७
काठमाडौं । कुमारी बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश दिने घोषणा गरिसकेको छ । बैंकले चुक्ता पुँजीको १०.८५प्रतिशत बोनस शेयर र ३.१५प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १४प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले २०७६/७७...
लाभांश वितरण गर्न कुमारी बैंकले बोलायो साधारण सभा
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
काठमाडौं । कुमारी बैंकले २० औं वार्षिक साधारण सभा मंसिर २९ गतेका लागि आह्वान गरेको छ । गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले बैंकको आर्थिक वर्ष २०७६।०७७ को साधारणसभा बैंककै केन्द्रीय कार्यलय टंगाल, काठमाडौंमा बिहान ११ः३० बजेका लागि आह्वान गरेको...
कुमारी बैंकले ल्यायो फोन लोन कर्जा सुविधा
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
काठमाडौं ।कुमारी बैंक लिमिटेडले ग्राहकको सुविधाका लागि फोन लोन नयाँ कर्जा सुविधा ल्याएको छ । सेवालाई डिजिटमैत्री बनाउँदै लगेको सो बैंकलेसरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले फोन लोन नयाँ सेवा सञ्चालनमा ल्याएको जानकारी दिएको छ । यो सुविधानकुमारी बैंकमा...
कुमारी बैंकबाट विनाधितो शेयर लोन पाइने
नेपाल फ्ल्यास
असोज १६, २०७७
काठमाण्डौ । बैंकिङ प्रणालीमा रहेको अधिक तरलताका समस्या भइरहेकाे बेलाकुमारी बैंकले आकर्षकविनाधितो मार्जिन लेण्डिङ योजना सार्वजनिक गरेको छ । कुमारी बैंकले सार्वजनिक गरेको यो अफर नेपालको बैंकिङ उद्योगकै नयाँ हो । यो स्किममा धितो राख्नका लागि सेयर चाहिदैन, बैंकले पहिला...
कुमारी बैंकद्वारा कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी सचेतना
नेपाल फ्ल्यास
भदौ २७, २०७७
महेन्द्रनगर । कुमारी बैंक लिमिटेड सुदूरपश्चिम प्रादेशिक कार्यालय महेन्द्रनगर कञ्चनपुरले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कोभिड१९ रोकथाम तथा नियन्त्रणका लागिआज महेन्द्रनगर बजारमा सामाजिक सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बैंकका कञ्चनपुर शाखा, झलारी शाखा तथा चादनीदोधारा शाखाका कर्मचारीहरू...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय