मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#क्वारेनटाइन
महोत्तरीको क्वारेन्टाइनबाट ४० जना फरार
नेपाल फ्ल्यास
जेठ २७, २०७७
महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित क्वारेन्टाइनबाट ४० जना फरार भएका छन् । भारतका विभिन्न सहरबाट आएर १४१५ दिनदेखि सम्सी ७ स्थित जनता माविमा सञ्चालित क्वारेन्टाइनमा बस्दै आएका ४५ मध्येका उनीहरु क्वारेन्टाइनमा आफूहरुलाई दिइएको सरसामान लिएर भागेका स्रोतले जनाएको हो । उनीहरु...
क्वारेन्टाइन चुहिँदा पानी फालेरै बित्यो रात, ६९ लाख खर्च भएको क्वारेन्टाइनमा बस्नलाई समेत छैन बेन्च
नेपाल फ्ल्यास
जेठ २६, २०७७
भारत तथा जिल्लाबाहिरबाट आएकालाई राख्न स्थानीयतहले सरकारी विद्यालयमा क्वारेन्टाइन बनाएका छन् । मापदण्ड अनुसार यहाँका कुनै पनि स्थानीय तहले क्वारेन्टाइन व्यवस्थापन गर्न सकेका छैनन् । क्वारेन्टाइन अव्यवस्थित भन्द्रगोल छ। त्यसमाथि वर्षा भएपछि क्वारेन्टाइनमा बस्नेलाई थप समस्या हुने गरेको छ ।...
आफ्नै खर्चमा बस्न चाहनेका लागि तोकियो ४५ क्वारेन्टाइन होटल, कति लाग्छ रकम
नेपाल फ्ल्यास
जेठ २४, २०७७
विदेशबाट नेपाल आएका नेपालीहरूले आफ्नै खर्चमा बस्ने चाहनेहरूका लागि सरकारले होटलको सूची प्रकाशन गरेको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले पहिलो चरणमा उपत्यकाको ४३ वटा होटलको सूची सार्वजनिक गरेका हो। जसमा ४ तारेदेखि पर्यटकीय स्तरका होटल रहेका छन्। होटल संघ नेपालले...
१७५ रुपैयाँका दरले चौध दिन स्थानीय तहलाई रकम उपलब्ध
नेपाल फ्ल्यास
जेठ २०, २०७७
स्थानीय तहलाई क्वारेन्टिनको बन्दोबस्ती र त्यहाँ रहँदा खाना खर्चवापत प्रतिदिन प्रतिव्यक्तिवापत रु १७५ का दरले १४ दिनको रकम अर्थ मन्त्रालयबाट निकासा हुने व्यवस्था मिलाइएको उक्त कार्ययोजनामा उल्लेख छ । तेस्रो मुलुकबाट आउने यात्रुले हवाईभाडा र होटल क्वारेन्टिन खर्च स्वयंले व्यहोर्नुपर्ने...
नेपालमा १ लाख जना क्वारेन्टिनमा
नेपाल फ्ल्यास
जेठ १६, २०७७
कोरोना भाइरस संक्रमणको जोखिममा रहेका झण्डै १ लाख जना क्वारेन्टिनमा रहेका छन् । कोरोना जोखिम क्षेत्रबाट आएका ९९ हजार ३ सय ३६ जना देशका विभिन्न ठाउँको क्वारेन्टिनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।सबैभन्दा धेरै प्रदेश ५ मा ३२...
कपिलवस्तुमा क्वारेन्टाइनमा बसेका ३५ जना भागे
नेपाल फ्ल्यास
जेठ १३, २०७७
कपिलवस्तुमा क्वारेन्टाइमा रहेका ३५ जना भागेका छन् । कपिलवस्तु नगरपालिका४ मलपरवामा रहेको सुन्दर प्राथमिक विद्यालयमा बसेका ४३ जनामध्ये ३५ जना भागेका हुन् । नगर प्रमुख किरण सिंहले क्वारेन्टाइमा रहेका व्यक्तिहरु भागेको बताएका हुन् । क्वारेन्टाइमा रहनुभएकाहरु भागेको कुरा सत्य हो,...
क्वारेन्टिनबाट फेरि भागे एघार जना
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
कपिलवस्तुको यशोधरा गाउँपालिका ६ को वासुदेव जनता माविको क्वारेन्टिनबाट ११ व्यक्ति भागेका छन् । सोमबार तीन र मंगलबार आठ गरी ११ जना भागेका हुन् । भाग्नेहरु सो वडाका रतनपुर र भैसाही गाउँको रहेको यशोधरा गाउँपालिकाका अध्यक्ष गिरजेश पाण्डेयले जानकारी दिए।...
क्वारेन्टाइनमा बस्नेलाई दोसल्ला ओढाएर सम्मान
रासस
बैशाख २८, २०७७
कोरोना भाइरसको जोखिम हुन नदिन गुठीचौर गाउँपालिका१ मा तयार गरिएको क्वारेन्टाइनमा बसेर २५ जना १४ दिनपछि घर फर्किएकाहरुलाई गाउँपालिकाले खादा ओढाएर सम्मानसहित घर फर्काएको छ । स्थानीय सरकारको आग्रह र नियमलाई अनुशरण गर्दै क्वारेन्टाइनमा बसेको भन्दै वडाले सम्मानका साथ बिदाइ...
क्वारेन्टाइनमा बसेकालाई योग प्रशिक्षण
रासस
बैशाख २५, २०७७
प्युठानमा स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा रहेका व्यक्तिलाई योग प्रशिक्षण दिइएको छ । पतञ्जलि योग जिल्ला समितिले निःशुल्क योग प्रशिक्षण दिन सुरु गरेको हो । उनीहरूलाई दैनिक बिहान साढे ४ देखि ७ बजेसम्म प्रशिक्षण सञ्चालन गरिएको समितिका अध्यक्ष केदारमान कक्षपतिले...
क्वारेन्टाइनमै गरे युवकले आत्महत्या
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
कोरोना संक्रमण आशंकामा क्वारेन्टाइनमा बसेका एक युवकले आत्महत्या गरेका छन् । उदयपुरको रौतामाई गाउँपालिका७ राजाबासस्थित रौता जनता क्याम्पसको क्वारेन्टाइनमा बसेका १८ वर्षीय युवकले बिहीबार राति झुन्डिएर आत्महत्या गरेका हुन् । उदयपुरको रौतामाई७ गुराँसेका सुमन विकले आत्महत्या गरेको गाउँपालिका कार्यालयले जानकारी...
क्वारेन्टाइनमा खानेपानी अभाव, बस्नलाई बेन्च मात्र
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका३ जुकुको स्वामीकार्तिक माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा खानेपानीको अभाव हुँदा क्वारेन्टाइनमा बस्नेले दैनिक कष्ट भोग्दै आएका छन् । क्वारेन्टाइनमा खान, बस्न र लत्ताकपडाको उपलब्धताभन्दा पनि खानेपानीसमेत अभाव रहेको पाइएको छ । जुकुमा सञ्चालनमा रहेको क्वारेन्टाइनमा खानेपानी नभएको...
क्वारेन्टाइनमै सुत्केरी
रासस
बैशाख १७, २०७७
पश्चिम सुर्खेतमा क्वारेन्टाइन बसेकी एक महिला सुत्केरी भएकी छन् । पञ्चपुरी नगरपालिकाले विद्यापुर क्याम्पसमा सञ्चालन गरेको क्वारेन्टाइनमा रहेकी कमला नेपाली मङ्गलबार बिहान छोरा जन्माएकी हुन् । नगरप्रमुख उपेन्द्रबहादुर थापाले कमलालाई सुत्केरी व्यथा लागेपछि स्वास्थ्यचौकी लगिएको बताए । आमा र शिशु...
क्वारेन्टाइनमा साबुन र स्यानिटाइजरको अभाव
रासस
बैशाख १२, २०७७
जुम्लाको कनकासुन्दरी गाउँपालिका४ इलाका स्वास्थ्यचौकी हाटसिञ्जामा राखिएका क्वारेन्टाइनमा आधारभूत सुविधा अभाव देखिएको छ । हाल यहाँ १५ शय्या को क्वारेन्टाइनमा १६ जनालाई राखिएकोमा उनीहरूलाई प्रयोग गर्न साबुन र स्यानिटाइजर पनि छैन । आफूहरू कसरी सुरक्षित रहने भन्ने चिन्ता भएको त्यहाँ...
कोरोना संक्रमित युवतीसँगै जहाजमा आएका अन्य पनि क्वारेनटाइनमा
नेपाल फ्ल्यास
चैत १३, २०७६
काठमाडौं । कोरोना भाइरस संक्रमण पुष्टि भएकी युवतीसँगै आएका दुई युवालाई क्वारेनटाइनमा पठाइएको छ । सउदी एयरवेजको विमानबाट क्युआर ६५२ उडानबाट नेपाल आएका पाँचथरको फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकाका ती युवालाई बुधबार साँझ प्रदेश सरकारले मोरङको मिक्लाजुङमा निर्माण गरेको क्वारेन्टाइनमा...
भारतबाट भित्रिएका नेपालीले अनिवार्य क्वारेनटाइनमा बस्नुपर्ने
नेपाल फ्ल्यास
चैत ११, २०७६
दक्षिणी सीमा क्षेत्रमा अड्किएका नेपालीलाई मुलुक प्रवेश गर्न मंगलबार एक दिनको समय दिइएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड१९ भित्रिन नदिन सरकारले अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन आदेश जारी गरेपछि सीमामा बिचल्नीमा परेका उनीहरुलाई सरकारले एकदिने अवसर दिएको हो ।...
नागरिक उड्ययन प्राधिकरण र विमानस्थल व्यवस्थापनका पदाधिकारीसँग स्पष्टीकरण माग
नेपाल फ्ल्यास
चैत ०८, २०७६
काठमाडौं । नागरिक उड्ययन प्राधिकरण र विमान व्यवस्थापन पदाधिकारीसँग मौखिक स्पष्टीकरण माग गरिएको छ । नेपालको स्वीकृति र सरकारी निर्णयविपरीत विदेशबाट मान्छे ल्याएको भन्दै नागरिक उड्ययन प्राधिकरण र विमानस्थल व्यवस्थापनसँग जवाफ मागिएको हो । नेपाल सरकारको निर्णय उल्लंघन गर्दै एयर...
कसैमा कोरोना आशंका देखिए आफैं क्वारेन्टाइन बस्नुपर्छ : स्वास्थ्यमन्त्री ढकाल
नेपाल फ्ल्यास
फागुन २७, २०७६
कुनै व्यक्तिमा कोरोना भाइरस (कोभिड१९) को आशंका देखिएमा आफै क्वारेन्टाइनमा बस्नुपर्ने सरकारले जनाएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री भानुभक्त ढकालले चीनबाट विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राखेजसरी नराख्ने स्पष्ट पारेका हुन् ।...
हामी खुशी छौँ : क्वारेन्टाइनका नेपाली
नेपाल फ्ल्यास
फागुन १३, २०७६
भक्तपुर । सांसद महेश बस्नेतको टोलीले भक्तपुरको खरिपाटीस्थित क्वारेनटाइन क्षेत्रको अनुगमन गरी चीनबाट फर्काइएका नेपालीको अवस्थाबारे जानकारी लिएका छन् । सरकारले चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका नेपालीको बारेमा जानकारी लिन मंगलबार त्यहाँ पुगेका सांसद बस्नेतले क्वारेन्टाइनभित्र रहेका नेपालीसँग...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय