मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#गृहमन्त्री थापा
गयो गृहमन्त्री थापाको सांसद पद
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
काठमाडौं ।गृहमन्त्री रामबहादुर थापा 'बादल'को राष्ट्रिय सभा सांसद पदसँगै मन्त्री पद पनि गुमेको छ। आइतबारराष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद रिक्त भएको निर्णय गरेसँगै गृहमन्त्रीको सांसद पद खारेज भएको हो । नेकपा माओवादी केन्द्रले पार्टीबाट निष्कासन गरिएको पत्र संघीय संसद...
थरुहट आन्दोलनकारीसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा वार्ता टोली गठन
नेपाल फ्ल्यास
चैत १६, २०७७
काठमाडौं । सरकारले रेशम चौधरीलगायत बन्दीको रिहाइकोमाग गर्दै आन्दोलनरतपक्षसँग वार्ताका लागि वार्ता टोली गठन गरेको छ । पछिल्लो समय थारुहट बन्दोलनका मुख्य योजनाकार भनी चिनिने रेशम चौधरीको रिहाइका लागिथारु कल्याणकारी सभा, थरुहट/थारुवान संयुक्त संघर्ष समिति र केन्द्रीय संघर्ष समितिले पहल...
अविश्वास प्रस्ताव फिर्ता लिएर पार्टी एकतामा जोगाउन मन्त्री थापाको आग्रह
नेपाल फ्ल्यास
फागुन १७, २०७७
काठमाडौं ।नेकपा ओली समूहका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा (बादल)ले दाहल-नेपाल समूहलाईप्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएर पार्टी एकतामा योगदान पुर्याउन आग्रह गरेका छन् । सोमबार पोखरामा आयोजित कार्यक्रमलाई संबोधनका क्रममा गृहमन्त्रीसमेत रहेका बाललले दाहाल-नेपाल समूहका लागि योसच्चिने मौका भएको...
प्रहरी भागरथी भट्ट प्रकरण अनुसन्धान गर्न सफल: गृहमन्त्री थापा
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
काठमाडौं ।गृहमन्त्री रामबहादुर थापा बादलले बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धान गर्न प्रहरी सफल भएको बताएका छन् । एक साता लामो प्रहरी अनुसन्धानपछि भट्टको हत्या आरोपमा दिनेश भट्टलाईजिल्ला प्रहरी कार्यालयलेसार्वजनिक गरेकै दिन मन्त्री थापाले सो बताएका थिए ।...
प्रहरी भागिरथी भट्टको हत्यारानजिक पुगेको गृहमन्त्री थापाको भनाइ
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
काठमाडौं ।गृहमन्त्री रामबहादुर थापाले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्यारानजिकप्रहरी पुगेको बताएका छन् । बढ्दो महिला हिंसाका घटनामा संलग्नलाई कारबाहीको माग गर्दै मंगलबार सर्वोच्च अदालत बार एसोसिएसन,महिला समितिको नेतृत्वमा मन्त्रालयमा गएको प्रतिनिधिमण्डलसँगको भेटका क्रममामन्त्री थापाले सो बताएका हुन्...
विप्लव समूहलाई निस्तेज पार्न मन्त्रालयबाट उचित सहयोग उपलब्ध हुनेछ : गृहमन्त्री थापा
नेपाल फ्ल्यास
असोज ३०, २०७७
काठमाडौं ।प्रहरी दिवसको अवसरमागृहमन्त्री रामबहादुर थापा बादलले नेपाल प्रहरीलाई प्रतिबन्धित विप्लव समूहलाई निस्तेज पार्न निर्देशन दिएका छन् । प्रहरी दिवसको अवसरमा आयोजित नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा मन्त्री थापाले यस्तो नेपाल प्रहरीलाई यस्तो निर्देशन दिएका हुन् । उनलेभने, विप्लव समूहलाई...
कार्यसम्पादनको परिणाम शतप्रतिशत निकाल्न गृहमन्त्रीको निर्देशन
नेपाल फ्ल्यास
साउन १६, २०७७
काठमाडौं ।गृहमन्त्री रामबहादुर थापाले मन्त्रालयसँग गरेको कार्यसम्पादन सम्झौताको शतप्रतिशत परिणाम निकाल्न मातहतका निकायलाई निर्देशन दिएका छन् । गृहमन्त्रालयअन्तर्गतका सार्वजनिक निकायका प्रमुखसँग शुक्रबार भएको कार्यसम्पादन सम्झौतापछि आयोजित समारोहमा गृहमन्त्री थापाले सम्झौताअनुसारको नतिजा निकाल्ने विषयमा कुनै पनि कसर बाँकी नराख्न सम्बद्ध अधिकारीलाई...
पार्टी नेतृत्व परिवर्तन गर्ने कुराले प्रतिक्रान्ति निम्त्याउने थापाको दाबी
नेपाल फ्ल्यास
असार २३, २०७७
काठमाडाैं ।सत्तारुढ नेकपाका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले पार्टीमा नेतृत्व परिवर्तन गर्ने कुराले प्रतिक्रान्ति निम्त्याउने दाबी गरेका छन् । नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईलगायत केही नेतासँग गृहमन्त्रालयमा भएको भेटमाउनले यस्तो बताएका हुन् । सो भेटमा उनले झम्सिखेल बैठकमा पार्टी...
देशमा सुशासन कायम हुँदै गएको छ : गृहमन्त्री थापा
रासस
फागुन १७, २०७६
कास्की । गृहमन्त्री रामबहादुर थापाले विगतका तुलनामा देशमा शान्ति सुरक्षा तथा सुशासन कायम हुँदै गएको बताएका छन् ।गृह मन्त्रालय र गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले संयुक्तरुपमा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई शनिबार पोखरामा सम्बोधन गर्दै उनले सरकारको मात्र...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय