मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#गौतम बुद्ध
अमेरिकी पाठ्यक्रममा सच्याइयो बुद्धबारे गलत विवरण
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यको माध्यमिक तहका पाठ्यक्रममा शान्तिका अग्रदूत गौतम बुद्ध भारतमा जन्मिएको भनी राखिएको गलत विवरण सच्याइएको छ । नेपाली मूलका एक समाजसेवीको पहलमा त्यहाँको शिक्षा विभागअन्तर्गत कक्षा ६ र ९ को सामाजिक शिक्षा र कला तथा प्रविधि...
भारतसँग औपचारिक कुरा गर्न नेता नेपालको सरकारलाई आग्रह
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं ।नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाल सरकारले भारतीय विदेशमन्त्रीजयशंकरको अभिव्यक्तिबारेभारतसँग औपचारिक कुरा गर्नुपर्ने बताएका छन् । भारतीय विदेशमन्त्री जययशंकरले शनिबार एक भर्चुअल सम्मेलनमा गौतम बुद्धबारे विवादित अभिव्यक्ति दिएकोभोलिपल्टै एक ट्विट गर्दै पूर्वप्रधानमन्त्री नेपालले यस्तो अभिव्यक्ति सार्वजनिक गरेका...
घर घरमा दीपावली गरेर मनाइयो २५६४ औँ बुद्ध जयन्ती
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६४औँ जन्म जयन्ती घर घरमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना एवं शान्ति सन्देश फैल्याउने योगदानको स्मरण गरी मनाइएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व शाक्यमुनि बुद्धले शान्तिको सन्देश फैल्याउन पुर्याएकाे योगदानको स्मरणमा...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय