मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#चट्याङ
चट्याङ लागेर ४० भेडाबाख्रा मरे
नेपाल फ्ल्यास
असोज १२, २०७८
गोठीचौर । जुम्लाको गोठीचौर गाउँपालिकाको पाटनमा सोमबार राति परेको चट्याङ लागेर भेडाबाख्रा मरेका छन् । चट्याङ लागेर ४० भेडा मरेका छन् भने १५ भेडा घाइते भएको सो गाउँपालिकाका स्थानीयवासी रामप्रकाश विकले बताए। गोठीचौर गाउँपालिका४ स्थित सामुदायिक वनअन्तर्गत चिमारा लेक नजिकै...
चट्याङ लागेर लमजुङमा पाँच भैंसी मरे
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
लमजुङ । लमजुङको क्व्होलासोंथर गाउँपालिका ४ भुजुङको लेक स्यालुमा चट्याङ लागेर पाँच वटा लैनो भैंसी मरेका छन् । चरनक्षेत्रमा पानी परेपछि ओत लाग्न रुखमुनि रहेका बेला चट्याङ खस्दा भैंसी मरेका किसान रुनबहादुर गुरुङले बताए । सोमबार साँझ करिब ५ बजे...
विवाह भोजमा चट्याङ पर्दा १० जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन २१, २०७८
बङ्गलादेशमा एउटा विवाहभोज कार्यक्रमका लागि जाने क्रममा चट्याङ पर्दा सहभागी १६ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीका अनुसार सो घटनामा परी बेहुलासहित अरु केही व्यक्ति भने घाइते भएको जनाइएको छ। उत्तरी बङ्गलादेशको शिवगन्जमा रहेको पद्मा नदीमा एउटा डुङ्गाबाट ओर्लिएर बेहुला...
चट्याङ लागेर एक घाइते, एक घर जल्यो
नेपाल फ्ल्यास
बैशाख २८, २०७८
ओखलढुङ्गा । ओखलढुङ्गाको विलन्दुमा चट्याङ लागेर एक गम्भीर घाइते भएका छन् । सोमबार अपराह्न परेको चट्याङ लागेर चम्पादेवी गाउँपालिका९ विलन्दु खानीगाउँका मोतीबहादुर विक घाइते भएका हुन् । गम्भीर घाइते विकको स्थानीय स्वास्थ्यकर्मीबाट उपचार भइरहेको छ । त्यस्तै दिउँसो ३ः१५ बजेको...
चट्याङमा परी वडाध्यक्षको घरमा पुग्यो क्षति
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
काठमाडौं ।ओखलढुंगाको लिखु गाउँपालिका वडा नम्बर ८ मा परेको चट्याङका कारण दुई घरमा क्षति पुगेको छ । बिहीबार राति करिब एक बजेतिर परेको चट्याङ लागीआगलागी हुँदा गाउँपालिका अध्यक्ष गोविन्दबहादुर पौडेल र उनका भाइ विशालकुमार पौडेलको घरमा क्षति पुगेको हो। मानवीय...
चट्याङ लागेर लमजुङमा एक विद्यार्थीको मृत्यु, दुई गम्भीर घाइते
नेपाल फ्ल्यास
चैत ०४, २०७७
लमजुङ । चट्याङ लागेर लमजुङमा एक जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयमा अध्ययनरत १७ वर्षीय विनोद विक रहेका छन् । उनको मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।...
मृतक परिवारलाई साढे ३ लाख सहयोग
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
लमजुङ । बेँसीशहर नगरपालिका६ पुमागाउँका ४२ वर्षीय मृतक सन्तबहादुर विकका परिवारलाई गण्डकी प्रदेश सरकारले आर्थिक सहयोग गरेको छ । गत असोज ५ गते साँझ चट्याङ लागेर मृत्यु भएका विकको परिवारलाई राहतस्वरुप आज प्रदेश सरकारले ५० हजार आर्थिक सहयोग गरेको हो...
बिहारमा चट्याङ लागेर १५ को मृत्यु
एजेन्सी
भदौ ३१, २०७७
भारतको बिहार राज्यका विभिन्न जिल्लामा हालै केही दिनयता भएको अविरल वर्षा र त्यसपछिको चट्याङमा परी १४ जनाको ज्यान गएको छ । यसै हप्ता बिहारका विभिन्न ६जिल्लामा चट्याङ लागेर १५ जनाको मृत्यु भएको छ। समाचारमा जनाइएअनुसार अविरल वर्षासँगै परेको चट्याङले लागेर...
चट्याङबाट एकको मृत्यु, तीन घाइते
नेपाल फ्ल्यास
भदौ ११, २०७७
कञ्चनपुरको पुनर्वास नगरपालिका ११ अमरबस्तीमा चट्याङ लागेर बुधबार राति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा २७ वर्षीय गणेशबहादुर सिंह रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । चट्याङ लागेर घाइते भएपछि युवकलाई...
चट्याङबाट मरे ५०० भेंडा
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
जुम्ला जिल्लाको पूर्व क्षेत्र पातारासी गाउँपालिकाको पाटनमा चट्याङमा परेर करिब पाँच सय भेंडा मरेका छन् । बागजालेम सामुदायिक वनअन्तर्गतको ढाणखर्क मासिमसेरा भन्ने ठाउँमा सोमबार अपराह्न चट्याङ परेपछि स्थानीयवासी विष्णु बुढा, जयबहादुर बोहोरालगायत किसानका भेंडा मरेका हुन् । पातारासी ४ का...
प्रदेश १ मा बाढीपहिरो र चट्याङबाट १६ जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन २२, २०७७
प्रदेश १ मा बाढीपहिरो र चट्याङबाट १६ जनाको मृत्यु भएको छ । यस वर्षको बाढीपहिरो र चट्याङले प्रदेशमा १६ जनाको ज्यान गएको छ भने ११ जना बेपत्ता भएकाआन्तरिक मामिला तथा कानुन न्त्रालयले जानकारी दिएको छ । मृत्यु हुनेमा सङ्खुवासभा सिलिङचोङ...
बाढी, पहिरो र चट्याङ : वैशाखयता १८१ को मृत्यु
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं । गत वैशाखयता बाढी, पहिरो र चट्याङले मुलुकलाई नराम्ररी प्रभावित बनाएको छ । यसपालि मुलुकले ठूलो जनधनको क्षति बेहोरेको छ । प्राप्त विवरणअनुसार वैशाखदेखि यही साउन ९ गतेसम्मका विपद्मा १८१ जनाले ज्यान गुमाएका छन् भने अझै ५१ बेपत्ता छन्...
चट्याङ लागेर ८ वर्षीय बालकको मृत्यु
नेपाल फ्ल्यास
असार २०, २०७७
बाजुरा ।बूढीनन्दा नगरपालिकाको भैँसीखर्कमा चट्याङ लाग्दा आठ वर्षीय बालकको मृत्यु भएको छ । चट्याङ लागेर एक जना घाइते भएका छन् । वडा नं १० पाण्डुसैनको भैँसीखर्कमा बसिरहेकका बेला गएराति परेको चट्याङ लागेर आठ वर्षीय दीपेश बोहराको घटनास्थलमै मृत्यु भएको हो...
बिहारमा चट्याङ लागेर २२ जनाको मृत्यु
एजेन्सी
असार १९, २०७७
भारतको बिहारमा बिहीबार राति परेको चट्याङ लागेर २२ जनाको मृत्यु भएको छ ।गएराति अविरल वर्षासँगै परेको चट्याङ लागेर उनीहरुको निधन भएको हो । चट्याङका कारण गएको २४ घन्टामा मात्र कम्तीमा पनि २२ जनाको ज्यान गएको र अरु केही व्यक्तिघाइते भएका...
मृतकका परिवारले एक लाख पाउने
नेपाल फ्ल्यास
असार १२, २०७७
सप्तरी । प्रदेश नं २ सरकारले सप्तरीमा चट्याङ लागेर ज्यान गुमाएका मृतक परिवारलाई एकएक लाख रुपैयाँ दिने घोषणा गरेको छ । प्रदेश नं २ का भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले अविरल वर्षासँगै बिहीबार परेको चट्याङ लागेर मृत्यु भएका...
ढलान गर्ने क्रममा चट्याङको झड्का लागेर एकको मृत्यु
नेपाल फ्ल्यास
जेठ १४, २०७७
सिन्धुली । घरको छत ढलान गर्ने क्रममा वर्षासँगै परेको चट्याङको झड्का लाग्दा सिन्धुलीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमलामाई नगरपालिका४ देउरालीका ४२ वर्षीय वासु सापकोटा रहेका छन् । कमलामाई नगरपालिका६ रातमाटास्थित घरको तेस्रो तला ढलान गर्ने क्रममा...
चट्याङ लागेर एकको मृत्यु
रासस
जेठ ०२, २०७७
गाईघाट । उदयपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर जिल्लाको कटारी नगरपालिका३ राजावासका ६१ वर्षीय लिबहादुर सुनुवार रहेका छन् । बिहीबार दिउँसो जङ्गलमा गाईवस्तु चराउन गएका सुनुवार साँझपख घर फर्कने क्रममा घर नजिकैको खोलामा आउँदै...
चट्याङले आगलागी
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
गुल्मी ।मुसिकोट नगरपालिका ९ अर्लाङ्कोटको दासिकोटमा आज चट्याङ पर्दा एउटा गोठमा आगलागी भएको छ । चटयाङले डाँसिकोट पखरेबारी निवासी प्रेमबहादुर विकका गोठमा रहेको भैँसी मरेको वडाध्यक्ष नरेशराज खरेलले बताए । आगलागीबाट गोठको माथिल्लो तलामा रहेको खाद्यान्नलगायत अन्य सामग्रीसमेत जलेर पूर्ण...
चट्याङ लागेर एक जनाको मृत्यु, पाँच जना घाइते
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
सल्यानकाेकुमाख गाउँपालिका३ चिनालीका ६ वर्षीया हिमानी रानाको चट्याङ लागेर मृत्यु भएकोछ भने पाँचजनाघाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसारचट्याङ लागेर घाइते बालिकाको जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको हाे । यस्तै, चट्याङ लागेर मृतककी आमा अतिराम र भाइ यमराज...
चट्याङ लागेर दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
शुक्रबार सिन्धुली र कालीकाेटमा चट्याङ लागेर एक/एक जनाकाे मृत्यु भएकाे छ । सिन्धुलीकाेहरिहरपुरगढी गाउँपालिका-२, श्रीपुरका ३० वर्षीय पुरुषोत्तम राईको शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। आफ्नै पानीघट्टामा बुबालाई खाना पुर्याएर फर्कने क्रममा पानीसँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएका...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय