मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#चुनाव
एनआरएनए अध्यक्षमा डा. बद्री केसीको उम्मेदवारी घोषणा
नेपाल फ्ल्यास
भदौ १५, २०७८
गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले आगामी कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले गैरआवासीय नेपाली संघको आगामी अक्टोवर तेस्रो साता हुने १० औं विश्वसम्मेलनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले...
राष्ट्रपतिद्वारा पुन: संसद विघटन : कातिक २६ र मंसिर ३ गते प्रतिनिधिसभा चुनावको घोषणा
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
काठमाडौं । मन्त्रिपरिषदको सिफारिसमाराष्ट्रपति विद्यादेवी भण्डारीले पुन:प्रतिनिधिसभा विघटनको घोषणा गरेकी छिन् । मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधि घोषणा गर्न सिफारिस गरेबमोजिम राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरीआगामी कात्तिक २६ र मंसिर ३ मा मध्यावधि...
‘जुनसुकै बेला निर्वाचन हुन सक्छ’
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
नेकपा एमालेको दशौँमहाधिवेशन आयोजक कमिटीको बैठकले राजनीतिक प्रतिवेदन पास गरेको छ । सोमबार बालुवाटारमा बसेको सो बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि बेला निर्वाचन हुन सक्ने बताएका छन् । संसद पुनर्स्थापना भए पनि मुलुकले राजनीतिक स्थायित्व प्राप्त...
निर्वाचन सामग्री खरिदका लागि टेन्डर खुलाउँदै आयोग
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडाैं।निर्वाचन आयोगले चुनाव गराउन आवश्यक पर्ने सामग्री खरिदका लागि टेण्डरको तयारी गरेको छ । छिट्टै टेण्डर आह्वान गर्ने तयारी भइरहेको आयोगका सहप्रवक्ता कोमल प्रसाद धमलाले जानकारी दिए । प्रतिनिधिसभा विघटनसँगै तोकिएको मितिमै चुनाव गराउने तयारीसहित आयोग लागिपरेको र आवश्यक सामग्री...
युद्धकालमा प्रचण्ड दिल्ली बसेर कार्यकर्ता जंगलमा राखेका हुन् : ओली
नेपाल फ्ल्यास
माघ १५, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै दिनमा चुनाव हुने बताएका छन् । बिहीबारनेपाल ट्रेड युनियन महासंघको भेलालाई संबोधन गर्दै उनले सो कुरा बताएका हुन् । सोही क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धकालमा आफू दिल्ली बसेर कार्यकर्ता जंगलमा राखेको बताए...
गृहमन्त्री भन्छन् : अदालतले फैसला ढिलो गरे निर्वाचन सर्न सक्छ
नेपाल फ्ल्यास
माघ १२, २०७७
काठमाडौं ।गृहमन्त्री रामबहादुर थापाले निर्वाचन पछाडि सर्न सक्ने संकेत गरेका छन् । सोमबार एक कार्यक्रमलाई संबोधन गर्दै ओलीपक्षीय नेता तथा गृहमन्त्री थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भएमा निर्वाचन सर्न सक्ने बताएका हुन् । उनले भने, प्रतिनिधिसभा विघटन मुद्दामा...
वैशाखमा मध्यावधि चुनाव गर्नका लागि घोषणा भएको होइन : नेता भुसाल
नेपाल फ्ल्यास
पुस १२, २०७७
काठमाडौं ।नेकपा प्रचण्डमाधव समूहका नेता घनश्याम भुसालले मध्यावधि चुनाव गर्नका लागि घोषणा नगरिएको बताएका छन् । नेता भुसालले आइतबार गृहजिल्लामा भएको भेलालाई संबोधन गर्दै यस्तो बताएका हुन् । चुनावमा जाने बाटो, प्रयोजन र प्रक्रिया सबै गलत भएको भन्दै उनले वैशाखमा...
कांग्रेस नेता पौडेलको ओलीलाई निम्तो: आउनूस् तनहुँमा सँगै चुनाव लडौँ
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तनहुँमा चुनाव लड्न निम्तो दिएका छन् । विकसित नयाँ राजनीतिक घटना क्रमलाई विश्लेषण गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले रामचन्द्र पौडेलले अब तनहुँबाट चुनाव नजित्ने भएकालेउनको ध्याउनपार्टी सभापतिमा केन्द्रित...
नेपाल उद्योग वाणिज्य महासंघको चुनाव निर्धारित समयमा नहुने
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं ।नेपाल उद्योग वाणिज्य महासंघको चुनाव सर्ने भएको छ । बिहीबार बसेको पदाधिकारी बैठकले कोरोनाको त्रास बाँकी नै रहेको भन्दै चुनाव स्थगित गरेसँगै सो चुनाव सर्ने पक्का भएको हो । यसअघि महासंघले साउन २६ र २७ गते साधारण सभा गर्ने...
जो बाइडेन अलास्कामा पनि विजयी
नेपाल फ्ल्यास
चैत ३०, २०७६
वासिङ्टन ।अमेरिकी राष्ट्रपतिका लागि आगामी नोभेम्बरमा हुने चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न अलास्का राज्यमा भएको मतदानमा जो बाइडेन विजयी भएका छन् । कोरोनाभाइरस महामारीको कारण हुलाक मार्फत गरिएको मतदानको नतिजा शनिबार अबेर राति घोषणा गरिएको थियो । गत...
भाजपाले दिल्ली चुनावमा पराजय भोग्नुको कारणबारे छानबिन गर्ने
नेपाल फ्ल्यास
फागुन ११, २०७६
भर्खरै सम्पन्न दिल्ली विधानसभा चुनावमा ठूलो पराजयको सामना गरेको भारतीय जनता पार्टी (भाजपा) ले निर्वाचन परिणामको समीक्षा सुरु गरेको छ । भापजाले प्रत्येक निर्वाचन क्षेत्रमा केन्द्रित बनेर हारको कारण पत्ता लगाउन आफ्ना नेता तथा कार्यकर्तालाई परिचालन गरेको हो । भाजपाको...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय