मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#ट्रम्प
२०२४ को चुनावी तयारी थाल्ने ट्रम्पको योजना, बाइडेनको शपथकै दिन अभियान सुरु गर्न सक्ने
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै हार स्वीकारेका छैनन् । आफूविरुद्ध धाँधली भएको भन्दै उनले विभिन्न राज्यको निर्वाचन प्रक्रियाविरुद्ध कानूनी लडाइँ थालेका थिए । यद्यपी, इलेक्टोरल कलेजबाट जो बाइडेन राष्ट्रपति चुनिएमा सत्ता हस्तान्तरणमा बाधक नबन्ने संकेत उनले गरिसकेका छन् । जो...
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ह्वाइट हाउस छाड्ने संकेत
नेपाल फ्ल्यास
मंसिर १२, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि) हरुले आफ्ना प्रतिस्पर्धी जो बाइडेनले जितेको औपचारिक घोषणा गरेमा ह्वाइट हाउस छाड्ने बताएका छन् । निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आउनु भएका ट्रम्पले औपचारिक रुपमा अझै आफ्नो पराजय भने स्वीकार गर्नु भएको...
ट्रम्प इतिहासकै गैरजिम्मेवार राष्ट्रपति भएको बाइडेनको आरोप
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनले डोनाल्डट्रम्पलाई अमेरिकी इतिहासकै सबैभन्दा गैरजिम्मेवार राष्ट्रपतिभएको आरोप लगाएका छन् । कोरोनाभाइरस सङ्कटबारे डेमोक्र्याट र रिपब्लिकन दुवै पार्टीका गभर्नरहरूसँग भएको एउटा भर्चुअल बैठकपछि बोल्दै बाइडेनले यस्तो बताएका हुन्। डोनल्ड ट्रम्पद्वारा चुनाव हारेको स्विकार नगर्नुलेएकदमै भयानक सन्देश...
ट्रम्पका मुख्य सहयोगी मेडोजलाइ पनि कोरोना संक्रमण
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सहयोगी मार्क मोडोज कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सूचीमा मेडोजको नाम पनि रहेको र उनी निकट श्रोतहरुले पनि उनी सङ्क्रमित भएको जनाएका छन् । उनीसहित अरु पनि धेरै उच्च सरकारी अधिकारीहरूकोरोनाभाइरसबाट सङ्क्रमित भएको...
ट्वीटर नियन्त्रण बाहिर गयो : डोनाल्ड ट्रम्प
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
अमेरिकी राष्ट्रपति तथा आगामी कार्यकालका लागि पनि राष्ट्रपतिको उम्मेदवार समेत रहेका डोनाल्ड ट्रम्पले ट्वीटर नियन्त्रणभन्दा बाहिर गएको आरोप लगाएका छन् । उनलेगरेका केही ट्वीटहरूसामाजिक सञ्जाल ट्वीटरले नदेखाएकोले उक्त सामाजिक सञ्जालमाथि उनी हिजोदेखि नै रुष्ट बनेका छन् । उनले उक्त सामाजिक...
ट्रम्पले झुट बोलेपछि टिभी च्यानलहरुले बीचैमा काटे प्रत्यक्ष प्रसारण
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
एजेन्सी ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आलोचना सुरु भएको छ । राष्ट्रपतीय निर्वाचनकव मतगणना जारी रहेका बेला ट्रम्पको मत कम देखिन थालेपछि ट्रम्पले आक्रोश पोख्न थालेका छन् ।उनले सम्बोधनका क्रममा पनि झुट बोल्न थालेको पाइएको छ । उनले बिहीबार राति गरेको...
राष्ट्रपति ट्रम्पको साथ छोड्नेहरु ह्वात्तै बढे, छोराले समेत आरोप लगाए
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
अमेरिकी राष्ट्रपतीय निर्वाचनको परिणाम आउँदै गर्दा रिपब्लिनक पार्टीका नेताहरुले नै राष्ट्रपति डोनाल्ड ट्रम्पको साथ छाडेका छन् । मत गणनामा ट्रम्पले अग्रता लिइरहेका पेन्सेलभेनिया र जर्जिया लगायतका स्थानमा क्रमश: प्रत्यासी डेमोक्रेटिक उम्मेदवार जोय बाइडेन बलियो हुँदै गएपछि उनीमाथि साथ छोड्नेहरु बढेका...
यो चुनाव आफूले जितिसकेको ट्रम्पको दाबी
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव आफूले जितिसकेको दाबी गरेका छन् । ह्वाइट हाउसमा आफ्ना सर्मथकलाई सम्बोधन गरी उनले आफूहरु ठूलो जितको क्रममा रहेको बताएका हुन् । उनले भने, हामी चुनाव जित्ने तयारी छौँ । वास्तवमा भन्दा हामीले जितिसकेका छौँ ।...
सिद्वारा ट्रम्पको स्वास्थ्य लाभको कामना
नेपाल फ्ल्यास
असोज १७, २०७७
चीनका राष्ट्रपति सी चिनफिङले उनका अमेरिकी समकक्षी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उनकी पत्नी मेलानिया ट्रम्पको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । ट्रम्प दम्पतीलाई शुक्रबार कोभिड१९ सङ्क्रमण पुष्टि भएको थियो । उनीहरू दुबै उपचारका लागि अमेरिकी सैनिक अस्पताल, वाल्टर रिड...
माेदी ट्रमसँग व्यस्त, आन्दोलनमा एक जना प्रहरी अधिकृतकाे मृत्यु
नेपाल फ्ल्यास
फागुन १२, २०७६
भारतको नयाँदिल्ली र आसपासका क्षेत्रमा नागरिकता कानूनको विरोधमा जारीप्रदर्शनले हिंसात्मक रुपमा लिएकाेछ । प्रहरीसँग प्रदर्शनकारीको झडप हुँदा एक प्रहरी अधिकृतको मृत्यु हुनुका साथै एकजना घाइते छन् । आइतबार पनि दिल्लीमा विशाल प्रदर्शन भएको थियो । प्रदर्शनकारीले आन्दोलनको क्रममा ढुंगा प्रहार...
ट्रम्प र मेलानियाद्वारा ताज महल भ्रमण
नेपाल फ्ल्यास
फागुन १२, २०७६
अमेरिकी राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियाले सोमबार ताज महलको भ्रमण गरेका छन्। उनीहरूलाई उक्त अवसरमा सत्रौँ शताब्दीमा निर्मित विश्व प्रसिद्ध भारतीय पर्यटकीय स्मारकबारेमा जानकारी गराइएको छ । अहमदाबादबाट आग्रा पुगेका अमेरिकी उच्च पदाधिकारीले मुगल शासक शाहजहाँले आफ्नी प्रिय पत्नी...
«
1
2
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय