मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#डा. बाबुराम भट्टराई
नेपाल–चीनको प्रस्तावित ट्रान्स–हिमालयन रेलवे परियोजना गेमचेन्जर हुनसक्छ : डा. बाबुराम भट्टराई
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
काठमाडौं ।पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता बाबुराम भट्टराईले नेपालचीनबीचको प्रस्तावित ट्रान्सहिमालयन रेलवे परियोजना आर्थिक र भूराजनीतिक हिसाबले गेमचेन्जर हुन सक्ने बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालसँगको सहकार्यमा आयोजना गरेको पहिलो...
प्रधानमन्त्रीको अभिव्यक्तिपछि बाबुराम भट्टराईको काउन्टर जवाफ
नेपाल फ्ल्यास
असोज ३०, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बूढीगण्डकीबारे पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दिएको अभिव्यक्ति निराधार र गैरजिम्मेवार रहेको अभिव्यक्ति दिएपछि डा. भट्टराईले त्यसको काउन्टर जवाफ दिएका छन् । प्रधानमन्त्री केपी ओलीले अज (शुक्रबार) नेपाल प्रहरी दिवसका अवसरमा भट्टराईको अभिव्यक्ति निराधार र...
ओलीको नेतृत्वकै कारण देश चरम निरंकुशतर्फ लम्कियो : पूर्वप्रधानमन्त्री भट्टराई
नेपाल फ्ल्यास
असोज २१, २०७७
गोरखा ।पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वका कारणदेश चरम निरंकुशतर्फ लम्किएको बताएका छन् । गृहजिल्ला गोरखामासञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बुधबार यस्तो बताएका हुन् । यो विपक्षीहरुले लगाएको आरोप मात्र नभई सत्तारुढ नेपाल...
बाबुराम भट्टराईले मागे माफी
नेपाल फ्ल्यास
असोज २१, २०७७
काठमाडौं । जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले शहीदसँग माफी मागेका छन् । प्रदेशको नामाकारण जातीय तथा भाषाको पहचिानका आधारमा नभएको भन्दै उनले शहीदसँग माफी मागेका हुन् । जाती र भाषाको पहिचानको आधारमा प्रदेश नामाकरण नगरिएको भन्दै...
बाबुरामको प्रश्न - 'सरकार किन कानमा तेल हालेर बसेको ?'
नेपाल फ्ल्यास
असोज ०६, २०७७
काठमाडौं । जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चीनबाट आयात गर्न लागिएका सामान लामो समयदेखि सीमामै रोकिँदा पनि सरकारले भित्राउन पहल नगरेको आरोप लगाएका छन् । २० अर्बभन्दा बढी मूल्यका सामान सहितका कन्टेनर ६ महिनाभन्दा बढी समयदेखि...
डा. खतिवडाको बिदाईमा आँसु चुहाउने ठाउँ छैन : डा. भट्टराई
नेपाल फ्ल्यास
भदौ २०, २०७७
काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो विज्ञताको सदुपयोग गर्न नसकेको टिप्पणी गरेका छन् । राष्ट्रियसभा सदस्य नरहेसँगै अर्थमन्त्रीबाट बिदा हुन लागेका खतिवडाको बिदाईमा आँसु चुहाउने ठाउँ नरहेको डा. भट्टराईले बताएका छन् ।...
ट्रम्प-सी र ओली-दाहालबीच कुरा मिल्नु उस्तै हो : भट्टराई
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं ।जसपाका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलेनेकपाका अध्यक्षद्वयबीच कुरा मिल्नु भनेकोडोनाल्ड ट्रम्प र सीजिनपिङबीच कुरा मिल्नुजस्तै भएको बताएका छन् । शुक्रबार गृहजिल्ला गोरखा पुगेका उनले सरकार कोभिड१९ को संक्रमण रोकथाम र नियन्त्रणमा लाग्नुपर्ने बेला सरकार पार्टीको आन्तरिक झगडामा केन्द्रित भएको...
न्यायाधीशमाथि महाअभियोग लगाउने बाबुरामको प्रस्ताव
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं ।पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ जान लागेको चेतावनी दिएका छन् । शुक्रवार बिहान सामाजिक सञ्जाल ट्वीटरमा उनले संकटमोचनका लागि पाँच सुझाव पे;गरेका छन् । भट्टराईले सशस्त्रका पूर्व डिआइजी रञ्जन कोइरालालाई सजाय छुट...
ओलीलाई हिटलरसँग तुलना गर्दै बाबुरामले भने, 'ओली हटाऔं, देश बचाऔं'
नेपाल फ्ल्यास
साउन ०३, २०७७
काठमाडौं । समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाएर देशलाई बचाउन आग्रह गरेका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई हिटलरसँग तुलना गर्दै आलोचना समेत गरेका छन् । आज (शनिबार) बिहान ट्विट गर्दै...
ओलीलाई नेकपाबाहेक अरुले हटाउन नसक्ने भट्टराईको भनाइ
नेपाल फ्ल्यास
असार १४, २०७७
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई आफ्नै पार्टीबाहेक अरुले हटाउन नसक्ने बताएका छन् । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नक्सामा कालापानीलगायत क्षेत्र राखेकाले भारत आफूलाई प्रधानमन्त्री पदबाट हटाउन लागिपरेको बताएसँगै...
बाबुराम भन्छन् : नेपाल–भारत वार्ताको सहजीकरणका लागि तयार छु
नेपाल फ्ल्यास
असार ०१, २०७७
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जसपा नेता डा. बाबुराम भट्टराईले नेपालभारत सीमा विवाद समाधानका लागि वार्ताको सहजीकरण गर्न आफू तयार रहेको बताएका छन् । गोरखा सदरमुकाममा सोमबार उनले यस्तो बताएका हुन् । उनले भारतीय नेताले वार्ताको वातावरण बनाउन आफूलाई पटकपटक आग्रह...
नवगठित जसपा नेतृत्व चयनका लागि बैठक बस्दै
नेपाल फ्ल्यास
जेठ २१, २०७७
काठमाडौं । समाजवादी र राजपाका नेता नेतृत्व चयनमा जुटेका छन् । सरकारले दलसम्बन्धी विधेयक ल्याएसँगै समाजवादी पार्टी विभाज नजिक भएसँगै भएको राजपा र समाजवादी एकीकरणपश्चात नेतृत्व चयनका लागि जुटेका हुन् । यसअघि नवगठित जसपामा कुरा नमिल्दा नेतृत्व चयन हुन सकिरहेको...
बाबुरामले मागे प्रधानमन्त्री ओलीको राजीनामा
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
काठमाडौं । संसद अधिवेशनको सुरुवातको दिन नै प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएको छ । नवगठित जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ओलीलाई राजीनामा गर्न आग्रह गरेका हुन् । प्रधानमन्त्रीको उमेर पनि भएको र रोगले...
«
1
2
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय