मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#डेङ्गु
कोरोना संक्रमितसँगै डेङ्गु र स्क्रब टाइफसका बिरामी पनि बढे
नेपाल फ्ल्यास
असोज ०१, २०७७
गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमणसँगै डेङ्गु र स्क्रबटाइफसको सङ्क्रमणसमेत बढेको छ । हालसम्म तनहुँ, मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका बिरामी फेला परेका छन् । यद्यपि गत वर्षको तुलनामा यस वर्ष सङ्क्रमण कम देखिएको छ । कास्की,...
एकैदिन भेटिए डेङ्गु र स्क्रबटाइफसका चार बिरामी
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
म्याग्दीमा एकै दिन चार जना डेङ्गु र स्क्रबटाइफस संक्रमित बिरामी भेटिएका छन् । उच्च ज्वरोसहितका लक्षण देखिएपछि सोमबार बेनी अस्पतालमा आएका उनीहरुमध्ये तीन जनामा डेङ्गु र स्क्रबटाइफस भएको हो । बेनी नगरपालिका४ सिङ्गाकी ३२ वर्षीया महिला, बेनी नगरपालिका५ पुलाचौरकी २२...
१३ वर्षीया बालिकामा डेङ्गु देखियो, सङ्क्रमित १० पुगे
रासस
जेठ १८, २०७७
हिमाली जिल्ला म्याग्दीमा कोरोना भाइरसको सङ्क्रमणसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । म्याग्दीको मङ्गला गाउँपालिका३ बरङ्जाकी १३ वर्षीया बालिकामा शनिबार डेङ्गु सङ्क्रमण देखिएको हो । योसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या १० पुगेको छ । तीमध्ये नौ जना निको भएर...
कोरोनासँगै डेङ्गुको डर
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
कोरोनाले आतंकित पारिरहेको बेलामा जिल्लामा देखिएको डेङ्गु सङ्क्रमणले जनसाधारणलाई झस्काएको छ । कोरोना र डेङ्गु भाइरसबाट सँगैसँगै जोगिनुपर्ने हुँदा सर्वसाधारण त्रसित छन् । डेङ्गु एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ । धवलागिरि अस्पतालमा उपचाररत जैमिनी नगरपालिका८ की २३ वर्षीया...
एकैदिन दुई जनामा डेङ्गु पोजेटिभ
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा एकैदिन दुई डेङ्गु रोगका बिरामी फेला परेका छन् । पछिल्लो सात दिनयता जिल्लामा पाँच डेङ्गुका बिरामी भेटिएका छन् । बेनी नगरपालिका७ मङ्गलाघाट र मङ्गला गाउँपालिका१ भरजुलाका एकएक जनामा बुधबार डेङ्गु पोजेटिभ भेटिएको बेनी अस्पतालका सूचना...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय