मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#डोरमणि पौडेल
पौडेलको राजीनामा स्वीकृत, अष्टलक्ष्मी बनिन् मुख्यमन्त्री
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन् । बुधबार राति सवा ९ बजे प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्री पौडेलले राजीनामा बुझाएका हुन् । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले तत्कालै मुख्यमन्त्री पौडेलको राजीनामा स्वीकृत गरेका छन् । मुख्यमन्त्रीमा अष्टलक्ष्मी...
बागमती प्रदेश सभाको बैठक एक बजे बस्दै
नेपाल फ्ल्यास
चैत २४, २०७७
काठमाडौं ।बागमती प्रदेश सभाको बैठक मंगलबारएक बजे बस्ने भएको छ । यसअघि प्रचण्ड-नेपाल समूहले पेस गरेको अविश्वासको प्रस्तावका कारण सहज रुपमा बस्न नसकेको सो बैठक मंगलबार बस्न लागेको हो । कार्यसूची किटान भइनसके पनिबैठकमाराष्ट्रिय सरोकारका विषयबारे जानकारी दिइने बताइएको छ...
देउवाले बोलाए बैठक, बागमतीमा कांग्रेस मुख्यमन्त्री दिने समूहसँग मिल्ने !
नेपाल फ्ल्यास
माघ ०९, २०७७
काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेशमा आफूलाई मुख्यमन्त्री दिने समूहसँग सहकार्य गर्ने भएको छ । आज (शुक्रबार) सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको बागमती प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेताहरुको बैठकमा मुख्यमन्त्री दिने समूहसँग मिल्नेबारे छलफल भएको हो । देउवाले...
अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीन सांसदले लिए हस्ताक्षर फिर्ता
नेपाल फ्ल्यास
पुस १९, २०७७
वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेकपाका तीन सांसदले आफ्नो समर्थन फिर्ता लिएका छन् । उनीहरुले मुख्यमन्त्री कार्यालय र प्रदेशसभा सचिवालयमा आफ्नो हस्ताक्षर फिर्ता लिएको जानकारी दिएका छन् । अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये काठमाडौं क्षेत्र नम्बर ७...
मुख्यमन्त्री पौडेलले उपनेता र सचेतकलाई पदबाट हटाए
नेपाल फ्ल्यास
पुस १४, २०७७
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा संसदीय दलका उपनेता शालिकराम जमरकट्टेल र सचेतक बुद्धिमान माझीलाई पदबाट हटाएका छन् । आज (मंगलबार) मुख्यमन्त्री पौडेलले उनीहरुलाई हटाएका हुन् । प्रदेश सरकाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन भूमिका खेलेको भन्दै मुख्यमन्त्री पौडेलले...
मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता, तीन मन्त्रीले दिए राजीनामा
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपा प्रचण्डमाधव समूहका ४५ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । यसैबीच,सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भएसँगै बागमती प्रदेश सरकारका तीनजना मन्त्रीले...
मुख्यमन्त्री पौडेलद्वारा दु:ख व्यक्त
नेपाल फ्ल्यास
भदौ २८, २०७७
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पछिल्लो पटक सिन्धुपाल्चोकमा गएको पहिराको घटनाप्रति दु:ख व्यक्त गरेका छन् । आज एक सन्देश जारी गर्दै उनले प्राकृतिक विपत्तिले सिन्धुपाल्चोकलाई फेरि पीडा दिएको जनाउँदै उद्धार र राहतमा जुट्न सम्पूर्णलाई अनुरोध गरेका छन् । उनले सन्देशमा...
अमूल्य निधिलाई ढकनीले छोपेर राख्न हुन्न : मुख्यमन्त्री पौडेल
रासस
फागुन २०, २०७६
काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश तथा स्थानीय तहले सम्पदाको संरक्षण र संवद्र्धन गर्दा पुरातत्व विभागले अड्चन खडा गर्न नहुने जानकारी दिए । चुरियामाई सुरुङमार्ग पुनर्निर्माण र संरक्षण सम्बन्धी बारा र मकवानपुरका प्रतिनिधिसंग मंगलबार भएको छलफलमा उनले एसियाकै...
नेताहरू बीचको एकता नै आजको आवश्यकता हो : मुख्यमन्त्री पौडेल
रासस
फागुन १९, २०७६
काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशलाई दलदलमा फसाएर आफ्नो स्वार्थ पूरा गर्न खोज्नेप्रति खबरदारी आवश्यक रहेको जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको सफलताको कामना गर्दै आज यहाँ जारी गरेका शुभकामना सन्देशमा उनले आगामी दिनमा राष्ट्रले...
जनशक्ति अभावमा काम गर्न गाह्रो भयोः मुख्यमन्त्री पौडेल
नेपाल फ्ल्यास
फागुन १६, २०७६
हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आवश्यक जनशक्ति अभावमा प्रदेश सरकारलाई काम गर्न अप्ठ्यारो परिरहेको बताएका छन् । प्रदेश लोकसेवा आयोग वाग्मती प्रदेशद्वारा बिहीबार यहाँ अयोजित अन्तर प्रदेश लोकसेवा आयोग सम्बन्धी कार्याशालालाई सम्बोधन गर्दै उहाँले सङ्घीय सरकारले निजामती सेवा...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय