मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#तालिवान
दुइ दशकपछि तालिबानले अफगानिस्तानमा कसरी सत्ता कब्जा गर्यो?
नेपाल फ्ल्यास
साउन ३२, २०७८
अफगानिस्तानको सत्ता सन् १९९६ देखि २००१ सम्म तालिबान लडाकू समूहले कब्जामा लिएका थिए । सोभियत सङ्घ फर्किएपछि सन् १९९० को दशकमा कट्टरपन्थी धार्मिक अभियान तालिबान सुरु भएको थियो । दक्षिणपश्चिमबाट आफ्नो प्रभाव विस्तार गरेको तालिबानले १९९५ मा इराकसँग सीमा जोडिएको...
तालिवानद्वारा राष्ट्रपति कार्यालय पनि कब्जा
एजेन्सी
साउन ३१, २०७८
तालिवान विद्रोहीहरुले अफगानिस्तानको राष्ट्रपतिको कार्यालयलाई कब्जामा लिएका छन् । समाचार संस्थारोयटर्सका अनुसार विद्रोहीहरु कार्यालय भवनभित्र पसेर झण्डा समेत गाडेका छन् । आजै बेलुका राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति देश छाडेर काजिकिस्तानतर्फ भागेका छन् । यो पनि अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा...
तालिवानबाट को बन्दैछ अफगानिस्तानको राष्ट्रपति ?
एजेन्सी
साउन ३१, २०७८
अफगानिस्तानकोविद्रोही समूह तालिवानलेदेशको केन्द्रीय राजधानी काबुल कब्जा गरेसँगैराष्ट्रपति असरफ घानीले देश छाेडेकोअन्तर्राष्ट्रियसञ्चार माध्यमले जनाएका छन् । समाचार अनुसार शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्ने बारेमा छलफल भइरहेका बेला घानीले देश छोडेका हुन् ।तालिवान काबुल पुगेसँगै राष्ट्रपति घानी देश छाडेर ताजिकस्तान पुगेको...
अफगानिस्तानमा तालिबानले विभिन्न स्थानमा कब्जा जमाउँदै
नेपाल फ्ल्यास
साउन २६, २०७८
पछिल्ला केही सातायता अफगानिस्तानका तालिबानले विभिन्न स्थानमा विजय हासिल गरेको भन्दै यहाँका सरकारी कार्यालय तथा विभिन्न प्रान्तकब्जा गरिरहेको बताएका छन् । उनीहरूका अनुसार हालसम्म अफगानिस्तानका तालिबानले छ प्रान्तीय राजधानी कब्जा जमाउन सफल भइसकेको विभिन्न समाचारमा जनाइएको छ । उनीहरुले कब्जा...
अफगानिस्तानमा सुरक्षा कारबाहीका क्रममा एकैदिन ५७० तालिवान मारिए
नेपाल फ्ल्यास
साउन २५, २०७८
अफगानिस्तानमा सुरक्षा कारबाहीका क्रममा एकैदिनमा थप ५७० जना विद्रोही लडाकूहरुको मृत्यु भएको छ । रक्षा मन्त्रालयले पछिल्लो २४ घण्टामा भएका घटनामा परी प्रतिबन्धित तालिबान लडाकूहरूमारिएका सोमबार जानकारी दिएको छ। घटनामा परी अरु १६१ जना घाइते भएको सरकारी अधिकारीहरूले जनाएका छन्।...
अफगानिस्तानमा सुरक्षा कारबाहीमा थप ३८५ लडाकू मारिए
नेपाल फ्ल्यास
साउन २३, २०७८
अफगानिस्तानमा सुरक्षा कारबाहीमा परी थप ३८५ तालिवान लडाकू मारिएका छन्। सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भएका घटनामा परी अरु २१० जना घाइतेसमेत भएका छन्। देशको रक्षा मन्त्रालयका अधिकारीले देशका विभिन्न ठाउँमा भएका घटनामा सुरक्षाकर्मीलाई ठूलो सफलता प्राप्तसमेत भएको...
अफगानिस्तानमा एकैदिन २७४ तालिवान लडाकू मारिए
नेपाल फ्ल्यास
साउन २१, २०७८
सरकारी सुरक्षाकर्मीको सुरक्षा कारबाहीका क्रममा अफगानिस्तानमा एकैदिन २७४ तालिवान लडाकू मारिएका छन् । देशका विभिन्न प्रान्तमा भएका घटनामा परी उनीहरूको मृत्यु भएको र अरु ११९ घाइते भएका अधिकारीले जनाएका छन् । विषेश गरेर नान्गार्हार, कन्दहर, फराह, हेरात, हेल्मान्ड, तखार, कुन्दुज...
अफगानिस्तानमा ४१ तालिबानी लडाकू मारिए
नेपाल फ्ल्यास
साउन १९, २०७८
अफगानिस्तानको पश्चिमी भागमा रहेको हेरात शहरमा सुरक्षाबल र तालिबान लडाकूबीच भएको दोहोरो भीडन्तमा परी ४१ जना तालिबानी लडाकू मारिएका छन् । त्यसैगरी सो भीडन्तको क्रममा अन्य ३२ जना लडाकू घाइते भएका गृह मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।सुरक्षाबल र तालिबान...
सुरक्षा कारबाहीको क्रममा कम्तीमा १०० लडाकू मारिए
नेपाल फ्ल्यास
साउन १५, २०७८
अफगानिस्तानको विभिन्न प्रान्तमा तालिबान लडाकूविरुद्ध गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा एक सय तालिबान लडाकू मारिएका छन् । घटनामा परी अरु ९० जना घाइते भएको समेत सुरक्षा स्रोतले शुक्रबार जानकारी दिएको छ । अफगानको सुरक्षा बलले यहाँको पश्चिमी प्रान्त हेरातमा गरेको...
अफगानमा २३ तालिबान लडाकू मारिए
नेपाल फ्ल्यास
साउन १४, २०७८
अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा लुकेर बसेका २३ तालिबान लडाकू अफगान सुरक्षाबलको कारबाहीमा मारिएका छन् । फर्याब प्रान्तको पासतुन्कोट र आल्मार जिल्लामा लुकेका तालिबान लडाकूलक्षित अफगान सुरक्षाबलले बुधबार गरेको हवाइ कारबाहीमा परी २३ तालिबान लडाकू मारिएका सेनाका प्रवक्ता मोहमद हानिफ रेजाईले...
अफगानिस्तानमा ८१ लडाकू मारिए
नेपाल फ्ल्यास
साउन १०, २०७८
अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा परी थप ८१ लडाकू मारिएका छन् ।लडाकूहरूको अखडा रहेको ठाउँमा सुरक्षाकर्मीहरूले हेलिकोप्टर र लडाकू विमानबाट आक्रमण गरेको अधिकारीहरूले जनाएका छन् । देशको उत्तरी बाल्ख प्रान्तमा आइतबार आक्रमण गरिएको सरकारी सेनाले आइतबार नै जारी गरेको वक्तव्यमा उल्लेख...
हवाई आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु, १७ घाइते
नेपाल फ्ल्यास
साउन ०९, २०७८
सुरक्षाकर्मीहरूको हवाई आक्रमणमा परी अफगानिस्तानमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये सवै जना तालिबान लडाकूहरूरहेको रक्षा मन्त्रालयका उच्च अधिकारीहरूले पुष्टिगरेका छन् । घटनामा परी अरू१७ जना घाइतेसमेत भएको अधिकारीहरुले जानकारी दिएका छन् । शुक्रबार दुई प्रान्तमा...
अफगानिस्तानमा ९५० तालिबान मारिए
नेपाल फ्ल्यास
साउन ०४, २०७८
अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ९५० भन्दा बढी तालिबान लडाकूहरू मारिएका छन् । घटनाका कारण अरूपाँच सय भन्दा बढी घाइते भएका सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । यो विवरण पछिल्लो चार दिनको भएको बताइएको छ । सुरक्षाकर्मीहरू र तालिबान...
सहमतिको प्रयासका लागि तालिवान र अफगान सरकारबीच दोहामा भेट
एजेन्सी
साउन ०२, २०७८
अफगानिस्तानमा हिंसा मच्चिरहेका बेला यसको समाधान निकाल्नका लागि अफगान सरकार र तालिवानका प्रतिनिधिहरूबीच कतारको दोहामा भेट भएको छ । पछिल्ला केही महिनादेखि दुई पक्षबीच बारम्बार दोहामा वार्ता चलिहेको छ, तर यसका बाबजुद अफगानिस्तानको अवस्था दिनहुँ बिग्रदैंछ । अफगानिस्तानबाट अमेरिकी र...
पाकिस्तानसँगको सीमा चौकीमा तालिवानले गाड्यो झन्डा, बढ्यो त्रास
एजेन्सी
असार ३१, २०७८
तालिवानले पाकिस्तानसँगको सीमा क्षेत्रमा रहेको एउटा चौकीमा आफ्नो झण्डा गाडेको छ । उक्त चौकी कब्जामा लिएको दाबी तालिवानले गरेको हो ।कान्दाहार नजिकै स्पिन बोल्डक नाकामा सेतो झण्डा फहराइरहेको सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा देखिन्छ । यता,अफगान अधिकारीहरूले चौकी कब्जा भएको विषयअस्वीकार...
अफगान सेनाले गरेको कारबाहीमा ५६ तालिबानी मारिए
नेपाल फ्ल्यास
असार २६, २०७८
अफगानिस्तानको उत्तरी सिबरगन क्षेत्रमा शुक्रबार यहाँको सेनाले गरेको कारबाहीमा परेर कम्तिमा पनि ५६ जना तालिबानी लडाकूहरु मारिएका छन् । अफगानिस्तानको सरकारी सैन्य फौजले यहाँका तालिबानहरूका विरुद्धमा गरेको कारबाहीमा परी ५६ जना तालिबानी मारिएका र अरु १० जना घाइते भएका बताइएको...
अफगानिस्तानमा ६९ तालिबान लडाकू मारिए
नेपाल फ्ल्यास
असार २४, २०७८
अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा परि थप ६९ जनाको मृत्यु भएको छ । सुरक्षाकर्मीहरूले तालिबान लडाकूहरु विरुद्ध गरेको सुरक्षा कारबाहीका क्रममा उनीहरु मारिएका हुन । मारिएका सबै तालिबान लडाकू नै भएको दाबी गरिएको छ । सुरक्षा कारबाहीका क्रममा अरु २३...
अफगानिस्तानमा २० तालिबानी लडाकू मारिए
नेपाल फ्ल्यास
असार १७, २०७८
अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको घोर्यान जिल्लामा तालिबानी समूहले गरेको आक्रमणलाई सरकारी फौजले विफल बनाएको छ । प्रान्तीय सरकारले जारी गरेको विज्ञप्तिमा सैनिक कार्यवाहीमा २० जना तालिबानी लडाकूको ज्यान गएको र अरु कैयौं घाइते लडाकूहरु त्यहाँबाट भागेको उल्लेख छ । बिहीबार...
पूर्वी अफगानिस्तानमा १० तालिबानी लडाकू मारिए
नेपाल फ्ल्यास
असार १६, २०७८
पूर्वी अफगानिस्तानको वार्डाक प्रान्तमा मङ्गलबार सेनाले गरेको कारबाहीमा दश जना तालिबानी लडाकूको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उक्त कारबाहीमा अरु १२ जना लडाकू घाइते हुनुका साथै सेनाले तालिबानी समूहका गोलाबारुद र हातहतियार नष्ट पारिदिएको छ ।...
अफगानिस्तानमा सैनिक कारबाही, ११ तालिबानीको मृत्यु
नेपाल फ्ल्यास
असार १४, २०७८
अफगानिस्तानको उत्तरी बडाखसान प्रान्तमा शनिबार राति सेनाले गरेको कारबाहीमा कम्तीमा ११ जना तालिबानी लडाकू मारिएका छन् । अफगानिस्तानको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रान्तका विभिन्न भागमा भएका ती कारबाहीमा अरु १७ जना लडाकू घाइते भएका छन् । मन्त्रालयले स्थानीय प्रतिरोध...
«
1
2
3
4
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय