मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#त्रिवि
साउन १० गतेदेखि त्रिविको स्नातक तहको परीक्षा सुरु (यस्तो छ तालिका)
नेपाल फ्ल्यास
असार ११, २०७८
काठमाडौं । आगामी साउन १० देखि त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्नातक तह प्रथम वर्षको परीक्षा सुरु हुने भएको छ । त्रिविले एक सूचना सार्वजनिक गर्दै वार्षिक परीक्षा प्रणाली अन्तर्गतको तीन र चार वर्षे बिए बिएससी बिबिए र बिएड प्रथम वर्षको...
त्रिविका २३ जना कर्मचारीको कोरोनाबाट मृत्यु
नेपाल फ्ल्यास
जेठ १८, २०७८
काडमाडौं । कोरोना भाइरस संक्रमणबाट त्रिभुवन विश्वविद्यालयका प्राध्यापकसहित २३ जना कर्मचारीको मृत्यु भएको छ । त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले संक्रमणबाट ११ शिक्षक र १२ कर्मचारीको मृत्यु भएको जानकारी दिए । उनका अनुसार सहप्राध्यापकद्वय किशोर महर्जन र...
चार दिन शैक्षिक संस्था बन्द गर्न त्रिविको अनुरोध (विज्ञप्तिसहित)
नेपाल फ्ल्यास
चैत १६, २०७७
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चार दिनका लागि आफू मातहत सबै शैक्षिक संस्था बन्द गर्न अनुरोध गरेको छ । सोमबार शिक्षा तथा प्रविधि मन्त्रालयलेवायु प्रदूषणलाई मध्यनजर गर्दैसबै शैक्षिकसंस्था चार दिनका लागि बन्द गर्ने निर्णय गरेसँगै त्रिभुवन विश्वविद्यालयले आफू मातहत सबै शैक्षिक...
एउटाकाे परीक्षामा अर्कै विषयकाे प्रश्न–पत्र पाएपछि त्रिविका विद्यार्थी आन्दोलित
नेपाल फ्ल्यास
फागुन १६, २०७७
त्रिभुवन विश्व विद्यालयले स्नातक तह तेस्रो वर्षको गणित विषयको परीक्षामा गलत प्रश्न-पत्र वितरण भएपछि आजको परीक्षा रद्द गरेको छ । त्रिविले वि.एड. तेस्रो वर्षको मूख्य विषय गणितको एनलाइटिकल ज्योमेट्री (४३४)को परीक्षा तालिका भए पनि परीक्षार्थीलाई पहिलो वर्षको क्याल्कुलश विषयको प्रश्न...
त्रिभुवन विश्वविद्यालयका रेक्टर भुसाललाई आयोगले गर्यो कारवाही
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं ।राष्ट्रिय सूचना आयोगलेत्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. शिलवाल भुसाललाई कारवाही गरेको छ ।आयोगले शिक्षाध्यक्ष भुसाल जिम्मेवारी पालनामा गैरजिम्मेवार रहेकोठहर गर्दै पाँच हजार जरिवाना गर्ने निर्णय गरेको हो । सूचना आयोगले स्नातकोत्तर तह, भौतिकशास्त्र प्रथम सेमेस्टरको क्वान्टम मेकानिक्सको ०७५ पुस २९...
त्रिभुवन विश्वविद्यालयमा अब विद्यार्थीको उपस्थितिमै पढाइ हुने, २८ गतेदेखि परीक्षा
नेपाल फ्ल्यास
मंसिर १८, २०७७
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्थानीय तहसँग समन्वय गरेर विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमा नै नियमित कक्षा सञ्चालन गर्न सबै क्याम्पसलाई निर्देशन दिएको छ । त्रिविका रजिष्ट्रार डा पेशल दाहालले स्थानीय तहसँग समन्वय गरेर क्याम्पस सञ्चालन गर्न निर्देशन दिइएकोे जानकारी...
त्रिविको एमबिएस परीक्षा २९ मंसिरदेखि सञ्चालन हुने
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
काठमाडौं ।त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले एमबिएस (मास्टर्स अफ बिजनेस स्टडिज) दोस्रो र चौथो सेमेस्टरको परीक्षा आगामी मंसिर २९ गतेबाट सञ्चालन गर्ने भएको छ । त्रिवि व्यवस्थापन संकाय, डिनको कार्यालयले बिहीबार परीक्षा तालिका सार्वजनिक गर्दै कोभिड१९ का कारण स्थगित परीक्षा ८ पुसभित्र...
नेविसंघ कार्यकर्ताद्वारा त्रिवि उपकुलपति कार्यालयमा तोडफोड
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडाैं ।नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताले त्रिभुवन विश्व विद्यालयको उपकुलपति र रजिस्ट्रारको कार्यालय तोडफोड गरेका छन् । मंगलबार परीक्षाको विकल्पको माग गर्दै त्रिवि परिसर पुगेका नेवि संघका कार्यकर्ता तोडफोडमा उत्रिएका हुन् । उनीहरुले उपकुलपति र...
महामारीमा हतारिँदै टियू
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं ।पछिल्लो समय त्रिभुवन विश्वविद्यालयले आफ्ना सेवाहरु संचालनका लागि भटाभट सूचना निकालिरहेको छ । सरकारले लकडाउन खुलेको घोषणा गरेसँगै विश्वविद्यालयले प्राध्यापकहरुलाई हाजिर गराउन थालिसकेको छ भने परीक्षा लिने तयारी पनि अघि बढाइसकेको छ। सरकारले भदौ १ गतेदेखि लामो दुरीको यातायातसमेत...
त्रिविका परीक्षाको समयतालिका भटाभट आउन थाले
नेपाल फ्ल्यास
साउन ०७, २०७७
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण रोकिएकाे परीक्षाहरुकाे समयतालिका भटाभट प्रकाशित गर्दैछ ।स्नातक र स्नातकोत्तरका रोकिएका परीक्षा भदाैबाट सुरु हुनेगरीपरीक्षाहरुकाे समयतालिका प्रकाशन गर्न लागेको हो । यसैबीच, इन्जिनियरिङ अध्ययन संस्थानले कोरोना भाइरसका कारण स्थगित भएका परीक्षा आगामी भदौ ७...
आजबाट त्रिविका क्याम्पसहरु खुल्यो
नेपाल फ्ल्यास
साउन ०७, २०७७
काठमाडौं । लकडाउनका कारण लामे समयदेखि बन्द भएको त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरु आजबाट खुलेका छन् । गत यही ६ गतेबाट लकडाउन अन्त्य भएलगत्तै शिक्षककर्मचारीहरुको सार्वजनिक विदा पनि सकिएकाले साउन ७ गतेदेखि क्याम्पस तथा कार्यालयहरु सुचारु हुने त्रिविले जनाएको छ ।...
त्रिविका पठनपाठन तथा परीक्षा स्थगित
नेपाल फ्ल्यास
चैत ०६, २०७६
कोरोना संक्रमणविरुद्ध लड्ने भन्दै त्रिभुवन विश्वविद्यालयले चैत ७ गतेदेखिका सबै परीक्षा र पठनपाठन स्थगित गरेको छ । त्रिविले आज एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि पाठनपाठन तथा परीक्षा कार्यक्रम स्थगित गरेको जनाएको हो । त्रिवि सभा तथा...
अंगदाता समीक्षलाई गरियाे डिस्चार्ज, प्रधानमन्त्रीलाई पनि आजै डिस्चार्ज गर्ने तयारी
नेपाल फ्ल्यास
फागुन २८, २०७६
काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौला बुधबार डिस्चार्ज भएकी छन् । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले समीक्षालाई बुधबार (आज) डिस्चार्ज गरिएको जानकारी दिएका हुन् । समीक्षा गत फागुन १९ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना...
त्रिविको परीक्षा यथावत्
नेपाल फ्ल्यास
फागुन २७, २०७६
त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसका कारणले कुनै सङ्कट नदेखिएकाले त्रिविले स्नातक तह र स्नातकोत्तर तहको परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । आगामी...
प्रधानमन्त्रीको मिर्गौला प्रत्योरोपण बुधबर पौने नौ बजे
नेपाल फ्ल्यास
फागुन २०, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार नौ बजे मिर्गौला प्रत्यारोपण गरिने भएको छ । मिर्गौला प्रत्यारोपणको अघिल्लो दिन आज ओलीको मिर्गौला डायलासिस गर्नुका साथै चेकजाँच गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सबै रिपोर्ट सामान्य आएकाले बुधबार पौने नौ बजे प्रत्यारोपण...
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा भारतीय चिकित्सक संलग्न गराउने वा नगराउनेबारे अन्योल
नेपाल फ्ल्यास
फागुन १९, २०७६
भारतबाट दुई चिकित्सक आउँदै, भारतीय चिकित्सकलाई प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा संलग्न गराउने वा नगराउने भन्नेबारे अन्योल रहेको त्रिवि हस्पिटलले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण प्रा.डा. प्रेम ज्ञवालीको नेतृत्वको चिकित्सक टोलीले गर्ने भनिए पनि भारतबाट दुई चिकित्सक झिकाइने...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय