मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नबिल बैंक
ईसेवा र नबिल बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता सम्पन्न
नेपाल फ्ल्यास
जेठ ३०, २०८०
काठमाडौँ मुलुकभर तथा संसारका २०० बढी राष्ट्रहरूमा व्यापक रूपमा कारोबार विस्तार गरिरहेको रेमिट्यान्स कम्पनी, ईसेवा मनि ट्रान्सफर र मुलुककै अग्रणी वाणिज्य बैंकमध्येको एक नबिल बैंकबिच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ। यस सम्झौता अन्तर्गत, अब विदेशबाट ईसेवा मनि ट्रान्सफर...
नबिल बैंकको 'हिरोज् अफ नेपाल'बाट सेफ शाह सम्मानित
नेपाल फ्ल्यास
चैत १२, २०७७
काठमाडौं । निजी क्षेत्रको अग्रणी नबिल बैंकको 'हिरोज् अफ नेपाल'को दोस्रो संस्करणमा सेफ सन्तोष शाह सम्मानित भएका छन् । नबिल बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाएको भन्दै शाहलाई हिरोज् अफ नेपालबाट सम्मानित गरेको हो । काठमाडौंमा बिहीबार एक कार्यक्रमबीच...
नबिल बैंक र नेपाल महिला उद्यमी महासंघबीच सम्झौता
नेपाल फ्ल्यास
माघ १६, २०७७
काठमाडौं । नबिल बैंक र नेपाल महिला उद्यमी महासंघ बीच सम्झौता भएको छ ।उक्त सम्झौतामा बैंक र महासंध बीच सदस्यहरुको आवश्यकता पूरा गर्न ब्याज अनुदान र लघु, साना तथा मझौला उद्यम कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको थियो । लघु,...
नबिल बैंकको साधारण सभा सम्पन्न
नेपाल फ्ल्यास
माघ ०१, २०७७
काठमाडौं । नबिल बैंकको ३६ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । यस बैंकको अध्यक्ष उपेन्द पौड्यालको अध्यक्षतामा बसेको ३६ औं वार्षिक साधारण सभाले आर्थिक बर्ष २०७६/७७ को मुनाफाबाट ३५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । आर्थिक...
नबिल बैंकको लाभांश प्रस्ताव रोक्का
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं । नबिल बैंकलाई लाभांश वितरणमा नेपाल राष्ट्र बैंकले रोक लगाएको छ । यस बैंकको विदेशी साझेदार एनबी इन्टरनेशनलमा लाभदायिक स्वामित्व नखुलेकाले यसको लाभांश प्रस्ताव रोकिएको राष्ट्र बैंकले जनाएको छ । यस बैंकले गत आर्थिक बर्षको मुनाफाबाट ३३.५ प्रतिशत बोनस...
नबिल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
नेपाल फ्ल्यास
पुस १४, २०७७
काठमाडौं । नबिल बैंकको लाभांश सुरक्षित गर्ने आज (मंगलबार) अन्तिम दिन रहेको छ । यस बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई ३५.२६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । नबिलले ३३.५ प्रतिशत बोनस सेयर र करसहित १.७६ प्रतिशत नगद गरी...
नबिल बैंकद्वारा ३५ प्रतिशत लाभांश प्रस्ताव
नेपाल फ्ल्यास
पुस ०७, २०७७
काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको आज(मंगलबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस बैंकले ३३.५ प्रतिशत...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय