मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नवराज विक
नवराज विकलाई मरणोपरान्त १ लाख बराबरकाे सरकारी पुरस्कार
नेपाल फ्ल्यास
असार १५, २०७७
काठमाडौं । सरकारले जाजरकोटका नवराज विकलाई मरणोपरान्त पुरस्कृतगर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७६ सालको भगत सर्वजित मानव मर्यादा पुरस्कारअन्तर्गत समाज सुधार अभियानतर्फ नवराजलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । यो पुरस्कारको राशी १ लाख रुपैयाँ...
वडाध्यक्षसहित २३ जनालाई थुनामा राख्न अदालतको आदेश
नेपाल फ्ल्यास
असार १०, २०७७
रुकुमपश्चिम। रुकुमपश्चिमको चौरजहारी हत्याकाण्डका अभियुक्तमध्ये२३ जनालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । बुधवारन्यायाधीश विद्याराज पौडेलको इजलाशले रुकुमको सोती घटनामा संलग्न रहेको आरोप लागेकाचौरजहारी नगरपालिका वडा नं ८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल र मृतम नवराज विकका प्रमिका भनिएकीयुुवतीका...
रुकुमपश्चिम घटना : ९ प्रतिवादीको सकियो बयान
नेपाल फ्ल्यास
असार ०२, २०७७
रुकुम ।चौरजहारी८ सोती घटनामा अभियोग लागेका ९जनाको आज बयान सकिएको छ । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत गरी तीन कसूरमा मुद्दा परेकामध्ये ९ जनाको बयान आज सकिएको रुकुम अदालतका श्रेष्तेदार कृतबहादुर बोहराले बताए । अभियोग दर्तानुसार...
रुकुम पश्चिम घटनाका दोषीलाई कारबाही गर्न निर्देशन
नेपाल फ्ल्यास
जेठ २०, २०७७
काठमाडौं ।सङ्घीय संसद्को कानून, न्याय तथा मानवअधिकार समितिले रुकुम पश्चिम घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कडाभन्दा कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले घटनामा बेपत्ता भएकाको तत्काल खोजी गर्न र घाइतेको निःशुल्क उपचारको प्रबन्ध गर्न...
दोषीमाथि कारबाही गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री
नेपाल फ्ल्यास
जेठ २०, २०७७
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले रुकुम पश्चिम घटनामा सङ्लग्नलाई कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता दोहोर्याएका छन् । सङ्घीय संसद्को कानून, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा उनले सरकार कानूनको कार्यान्वयन गर्न पूर्ण प्रतिबद्ध रहेको बताए। उनले सो घटनाको तीन तहबाट...
हत्याको निष्पक्ष छानबिन गर्न माग गर्दै गृहमन्त्रीसमक्ष ज्ञापनपत्र
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडौं ।विभिन्न राजनीतिक दलका नेता र अधिकारकर्मीहरूले रुकुमपश्चिम चौरजहारी नगरपालिका८ मा भएको घटनाबारे सत्यतथ्य छानबिन गरी दोषीलाई हँदैसम्मको कानूनी कारवाही गर्नुपर्ने माग गर्दै गृहमन्त्री रामबहादुर थापासमक्ष ज्ञापनपत्र बुझाएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य छविलाल विश्वकर्मा,...
पानीमा डुबेर नभई कुटपिटबाट मृत्यु भएको खुलासा
नेपाल फ्ल्यास
जेठ १६, २०७७
काठमाडौं ।रुकुम घटनामा संलग्न मृतकको मृत्युको कारण पानीमा डुबेर नभई कुटपिटबाट भएको खुलेको छ । मृतकको पोस्टमार्टममा संलग्न चिकित्सकलेमृतक पाँचैजनाको टाउको, अनुहारलगायत अन्य अंगमा चोट देखिएको र पेटमा पानी नभएको बताएसँगै यस्तो खुलासा भएको हो । मृतकहरुको टाउको, हातखुट्टा, छाती...
दलित युवकको हत्या प्रकरणः छानबिन गर्न समिति गठन
नेपाल फ्ल्यास
जेठ १३, २०७७
काठमाडौं । सरकारले रुकुमको जातीय हिंसाबारे अध्ययन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । मंगलबार राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले घटनाको अनुसन्धान गरेर रायसहितको प्रतिवेदन दिन गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, अनुसन्धान विभागको...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय