मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#निर्माण
७ लाखभन्दा बढी घरको पुनःनिर्माण सम्पन्न
नेपाल फ्ल्यास
असोज २०, २०७८
भूकम्पबाटक्षतिग्रस्त भएका सात लाखभन्दा बढी घरको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्पको साँढे सात वर्ष बित्दा कूल लाभग्राहीमध्ये झण्डै ८५ प्रतिशतले घर सम्पन्न गरेर पूरा किस्ता लिइसकेका छन् । भूकम्पपछिको पुनःनिर्माणका लागि सरकारले गठन गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सबैभन्दा पहिले...
निर्माण स्थल खाली गरेर मात्रै आयोजना अघि बढाउन निर्देशन
नेपाल फ्ल्यास
चैत ११, २०७७
प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले कुनै पनि आयोजनामा पहिले निर्माणस्थल खाली गरेर मात्रै ठेक्का प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । समितिले यसअघि नै सोही विषयमा निर्देशन दिएकाले त्यसको कार्यन्वयन गर्न भन्दै शहरी विकास मन्त्रालयलाई पुनः निर्देशन गरेको छ...
जनता आवास : २८६ घर निर्माण हुँदै
नेपाल फ्ल्यास
फागुन २४, २०७७
तनहुँ । जनता आवास कार्यक्रमअन्तर्गत तनहुँका १० स्थानीय तहमा गरी २८६ घर निर्माणाधीन अवस्थामा रहेका छन् । पूर्वाधार विकास कार्यालयका अनुसार चार नगरपालिका शुक्लागण्डकीमा ६३, व्यासमा ४४, भिमादमा ३५, भानुमा ३५ रहेका छन् । त्यसैगरी छवटा गाउँपालिका घिरिङमा २५, म्याग्देमा...
६५ विद्यालयको एक साथ पुनःनिर्माण
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
बागलुङमा एकसाथ ६५ विद्यालयको पुनःनिर्माण थालिएको छ । भूकम्प गएको पाँच वर्ष बित्दा बल्ल ११४ विद्यालय भवन ठडिएका हुन् । भुकम्प गएको पाँच वर्ष बितिसक्दा विद्यालय पुनःनिर्माणले अहिले आएर गति लिन थालेको छ । २०७२ सालको भुकम्पबाट क्षति पुगेका विद्यालय...
सिद्धार्थ राजमार्गका काम धमाधम हुँदै
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
बुटवल।बन्दाबन्दीका समयमा पनि पाल्पाबुटवल सिद्धार्थ राजमार्ग र तानसेन तम्घास सडक सुधारका काम भइरहेको छ । डिभिजन सडक कार्यालय पाल्पामार्फत सिद्धार्थ राजमार्गअन्तर्गत तानसेनबुटवल सडकखण्ड तथा पुल निर्माण र सो सडकखण्डका गौडेपुल, कालीमाटी र चर्चरे क्षेत्रका बढी जोखिम र खतरायुक्त मानिएका घुम्तीको...
गलकोटमा सभागृह निर्माण
रासस
फागुन ११, २०७६
धेरै स्थानमा जग्गा छनोटसमेत नभएको समस्या झेलिरहेका स्थानीय तहबीच गलकोट नगरपालिकाले आफ्नै सभाहल बनाएर प्रयोगमा ल्याएको छ । वडा नं २ को नरेठाँटीमा गत वर्षको गौरवको योजनाअन्तर्गत सभाहल बनाएको थियो । हलमा नगर परिषद्समेत गरेर औपचारिक थालनी भइसकेको हो ।...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय