मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेपाल राष्ट्र बैंक
आज चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदै नेपाल राष्ट्र बैंक
नेपाल फ्ल्यास
साउन ०७, २०८०
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज ल्याउने भएको छ । मौद्रिक नीतिबारेमा निर्णय गर्न संचालक समितिको बैठक बसिरहेको र आज दिउँसो सार्वजनिक गर्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् अर्थतन्त्रमा देखिएको शिथिलता...
ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
काठमाडौं । नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत ट्रेजरीको आजदेखि बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले ९१ दिन अवधिको २०...
नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
नेपाल फ्ल्यास
साउन २९, २०७८
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि आज (शुक्रबार) मौद्रिक नीति सार्वजनिक गर्ने भएको हो । साउन पहिलो साता नै सार्वजनिक गर्ने भनिएको उक्त मौद्रिक नीति सरकार परिवर्तन...
आज नेपाल राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बोलकबोल गर्दै
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकले मङ्गलबार (आज) १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ ।केन्द्रीय बैंकका अनुसार विकास ऋणपत्र, २०८५ घ बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागिएको हो । कूल आठ वर्षे अवधिको सो ऋणपत्रको ब्याजदर पनि बोलकबोलको...
ऋण नतिर्नेलाई राष्ट्र बैंकको थप सहुलियत
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
काठमाडौं । कोरोना प्रभावित भएको भन्दै ऋण नतिरी बस्नेलाई नेपाल राष्ट्र बैंकले थप सहुलियत दिने भएको छ । ऋण नतिर्ने रकर्जाको पुनर्तालिकीकरण पनि नगरेकाव्यवसायीलाई थप सहुलियतको व्यवस्था गरेको हो । अब २०७८ असार मसान्तसम्ममा बक्यौता ब्याजको ५ प्रतिशत तिरेर कर्जाको...
राष्ट्र बैंकद्धारा दुई अर्ब बराबरको बचतपत्र बिक्री
नेपाल फ्ल्यास
माघ २६, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ २७ गतेबाट वार्षिक ९ प्रतिशत ब्याजदरमा दुई अर्ब रूपैयाँ बराबरको नागरिक बचत पत्र २०८२ बिक्री गर्ने भएको छ । यस बैंकले फागुन २५ गतेदेखि पाँच वर्षका लागि नागरिक बचतपत्र २०८२ निष्काशन गर्नेछ । १०...
नेपाल राष्ट्र बैंकद्वारा १० अर्ब विकास ऋणपत्र बिक्री
नेपाल फ्ल्यास
माघ १२, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रूपियाँ बराबरको विकास ऋणपत्र विक्री गर्ने भएको छ ।बैंकले ७ वर्ष अवधिको विकास ऋणपत्र २०८४ (ङ) नामको ऋणपत्र बिक्री गर्न लागेको हो ।केन्द्रीय बैंकले उक्त ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण गर्ने बताएको छ...
यस्तो छ, राष्ट्र बैंकको पाँच महिनाको आर्थिक विवरण
नेपाल फ्ल्यास
माघ ०१, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालूआवको असोज मसान्तसम्मको आर्थिक विवरण सार्वजनिक गरेको छ ।बैंकले मंसिर मसान्तसम्मको आर्थिक विवरण बुधबार सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको विवरणअनुसार देशको शोधनान्तर स्थिति१ खर्ब ६ अर्ब ४८ करोड बचत भएको छ ।अघिल्लो वर्षको...
नेपाल राष्ट्र बैंकले दुई अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडाैं ।नेपाल राष्ट्र बैंकलेझण्डै दुई अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै छ । राष्ट्र बैंकले सूचना निकालेर बिल बिक्रीको लागि बोलकबोल खुलाएको हो । बोल-कबोल प्रक्रियाका माध्यमबाट यो परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।...
राष्ट्र बैंककाे वित्तीय रिपोर्ट सार्वजनिक, आयातमा लगातार ह्रास
नेपाल फ्ल्यास
पुस ०७, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) गत कार्तिक महिनासम्मको देशको वित्तीय विवरण सार्वजनिक गरेको छ । बन्दाबन्दीको शुरुआती महीनादेखि आर्थिक गतिविधि प्रभावित भएको थियो । यसले गर्दा आयात पनि तुलनात्मक रूपमा घटेको थियो । आज सार्वजनिक गरिएको विवरण अनुसार...
राष्ट्र बैंकमा ५० जना कर्मचारी आवश्यक
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले ५० जना नयाँ कर्मचारी खुल्ला प्रतिस्पर्धाबाट भर्ना गर्ने भएको छ । राष्ट्र बैंकले ३८ जना सहायक निर्देशक र १२ जना प्रशासन सहायक पदमा खुल्ला प्रतिस्पर्धाको माध्यमबाट भर्ना गर्ने जनाएको...
नेपाल राष्ट्र बैंकद्वारा मुद्दती निक्षेपमा ३० अर्ब लगानी
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थामा ३० अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिनको मुद्दती निक्षेपमा सो रकम राख्न लागेको हो । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख...
नेपाल राष्ट्र बैंकले लघुवित्तका ऋणीका लागि ल्यायो नयाँ व्यवस्था
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै लघुवित्त वित्तिय संस्थाका लागि कोरोना प्रभावित ऋणीलाई साँवा तथा व्याज भुक्तानी गर्ने अवधी ६ महिना थप गर्नुपर्ने निर्णय गरेको छ । यस्तो भुक्तानी अवधि थप गरिएको किस्ताको साँवा र ब्याज रकम...
तीन थरीका कर्जामाथि कडाई गर्दै राष्ट्र बैंक
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने तीन थरीका कर्जामाथि नेपाल राष्ट्र बैंकले कडाई गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको त्रैमासिक मौद्रिक समीक्षामार्फत शेयर, रियलस्टेट कर्जामा कडाई गर्ने जनाएको राष्ट्र बैंकले यसै साता नयाँ निर्देशिकामार्फत...
कोभिड–१९ बाट प्रभावितलाई दिइने ६५ अर्ब ६९ करोड पुनर्कर्जा स्वीकृत
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
काठमाडौं । कोभिड१९ संक्रमणबाट अधिक प्रभावित भएको देखिएको होटल लगायतका पर्यटन व्यवसाय र पशुपंक्षी पालन व्यवसायलाई प्रदान गरिने ६५ अर्ब ६९ करोड बराबरको पुनर्कर्जा स्वीकृत गरेको छ । चालू आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै केन्द्रीय बैंकले कोभिड१९ ले...
कोरोना कहर:मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा के के समेटिए ?
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । बैंकको चालु आर्थिक वर्षको मौद्रिक नीति जारी हुँदाको समयमा रहेको कोभिड१९ को जोखिम यथावत रहेका कारण आर्थिक गतिविधि अपेक्षित रुपमा विस्तार हुन सकेको...
एटिएम प्रयोगमा कुनै पनि शुल्क नलिनू : राष्ट्र बैंक
नेपाल फ्ल्यास
भदौ १४, २०७७
काठमाडौं ।नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जुनसुकै संस्थाको एटिएम कार्ड प्रयोग गरे पनि कुनै प्रकारको शुल्क नलिन निर्देशन दिएको छ । केन्द्रीय बैंकले कोरोनाका कारण नागरिक बैंक तथा वित्तीय संस्थामा जाने अवस्था नभएकाले जुनसुकै संस्थाको एटिएम प्रयोग गर्न...
क्रिष्टल फाइनान्सको इजाजतपत्र खारेज
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
काठमाडौं ।नेपाल राष्ट्र बैंकले क्रिष्टल फाइनान्स लिमिटेडको इजाजतपत्र खारेज गरेको छ । नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशन गर्दै २०५८ साल फागुन १८ गते दिइएकाे इजाजतपत्रखारेज गरिएकाे जानकारी दिएकाे छ । सूचनामा भनिएको छ,२०५८ साल फागुन १८ गते दिइएकाे इजाजतपत्र...
ग्राहक फसाउँदै एनआईसी एसिया बैंक : थाहा नदिइकनै निक्षेपको ब्याज घटाउने र कर्जामा बढाउने
नेपाल फ्ल्यास
असार २९, २०७७
काठमाडौं । पैसा डबल अफर भन्नेजस्ता जादुमय स्किमका निक्षेप योजना देखाएर ग्राहकलाई आकर्षित गर्न खोजेको एनआईसी एसिया बैंकबाट ठगिएको गुनासोग्राहकहरूले गर्न थालेका छन् । ६ महिनाअघि बैंकले ६ प्रतिशत ब्याज दिने चमत्कारिक निक्षेप योजना ल्यायो । तर अहिले त्यसको ब्याज...
शनिबार पनि कारोबार गर्न राष्ट्र बैंकको निर्देशन
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार पनि बैंक तथा वित्तीय संस्थाको शाखा खोली कारोबार गर्न निर्देशन दिएको छ । बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार नेपाल सरकारको राजश्व बुझ्ने प्रयोजनका लागि यही असार २७ गते र सो पछिका जुनसुकै सार्वजनिक...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय