मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#न्यायाधीश
प्रधानन्यायाधीश भेट्ने निष्कर्षसहित सकियो न्यायाधीशहरूको बैठक
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
प्रधानन्यायाधीश चोलेन्द्र शमशेमर जबराको कार्यशैलीप्रति असन्तुष्टि जनाइरहेका सर्वाेच्च अदालतका १४ जना न्यायाधीशहरूले गतिरोध अन्त्यका लागि प्रधानन्यायाधीश राणासँगै छलफल गर्ने भएका छन् । सर्वाेच्च अदालत परिसरमा सोमबार चार घण्टाको छलफलपछि असन्तुष्ट न्यायाधीशहरू मंगलबार बिहान साढे ११ बजे प्रधानन्यायाधीशलाई भेट्ने निष्कर्षसहित बैठकबाट...
नवनियुक्त न्यायाधीशले लिए शपथ
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
काठमाडौं । नवनियुक्त न्यायाधीशद्वय डा. कुमार चुडाल र नहकुल सुवेदीले पद तथा गोपनियताको सपथ लिएका छन् । बुधबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासमक्ष नवनियुक्त न्यायाधीशहरु सुवेदी र चुडालले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले...
न्यायाधीश हुन सुवेदीको भरपूर योग्यता पुग्छ : सर्वोच्च
नेपाल फ्ल्यास
चैत ३०, २०७७
काठमाडौं । सर्वोच्च अदालतले प्रस्तावित न्यायाधीश नहकुल सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीश हुन भरपूर योग्यता पुग्ने ठहर गरेको छ । सोमबारन्यायाधीश तेजबहादुर केसीको एकल इजलाशले सुवेदीको योग्यतामा प्रश्न उठाउँदै दायर रिटमा बहस गर्दैसो ठहर गरेको हो । राजपत्रांकित प्रथम श्रेणी सहसचिवदेखि...
प्रस्तावित दुई न्यायाधीशविरुद्ध ७ उजुरी
नेपाल फ्ल्यास
चैत १९, २०७७
प्रतिनिधिसभा संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित न्यायाधीशद्वय डा कुमार चुडाल र नहकुल सुवेदीविरुद्ध ७ वटा उजुरी परेको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वय डा चुडाल र सुवेदीविरुद्ध सातवटा...
८४ जना न्यायाधीशको सरुवा (सूचीसहित)
नेपाल फ्ल्यास
असोज २८, २०७७
न्यायपरिषद्ले उच्च अदालतका ८४ न्यायाधीशहरूको सरूवा गरेको छ । परिषद्को बुधबार बसेकाे बैठकले ती न्यायाधीशहरूको सरूवा गरेको हो । प्रधानन्यायाधीशको नेतृत्वको पाँच सदस्यीयपरिषद्माहाल नेपाल बार एसोसियसनको प्रतिनिधिको रूपमा रहने सदस्य रिक्त छन् । न्यायाधीश को-कहाँ सरुवा भए ? तलको सूची...
भावुक हुँदै बिदा भए न्यायाधीशहरू
नेपाल फ्ल्यास
असोज २५, २०७७
सप्तरी । सप्तरी जिल्ला बार एकाइले सरुवा भएर जान लागेका सप्तरी जिल्ला अदालतका न्यायाधीशलाई सम्मानका साथ शनिबार बिदाइ गरेको छ । जिल्ला बार एकाइको सभाकक्षमा आयोजित एक समारोहबीच बार एकाइ र कानून व्यावसायीले मायाको चिनोसहित सम्मानका साथ बिदाइ गर्दा न्यायाधीशहरू...
उच्च अदालत राजविराजका ५८ वर्षीय न्यायाधीशमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । एक न्यायाधीशलाईकोरोना संक्रमण भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुखका अनुसारउच्च अदालत जनकपुरधामको राजविराज इजलासमा कार्यरत ५८ वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि हो । यसअघि उच्च सरकारी वकिल कार्यालयका प्रमुखमा पनि कोरोना संक्रमणको पुष्टि भएको थियो...
जिल्ला न्यायाधीशमा २६ जना नाम निकाल्न सफल
नेपाल फ्ल्यास
साउन ०४, २०७७
काठमाडौं ।न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि लिएको परीक्षामा २६ व्यक्ति लिखित परीक्षामा नाम निकाल्न सफल भएका जनाएको छ । आयोगले आज जिल्ला न्यायाधीशमा नाम निकाल्न सफल व्यक्तिको नामावली सार्वजनिक गरेको हो ।आयोगले जिल्ला न्यायाधीशका लागि आन्तरिक खुलाका लागि १४,...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय